मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
भारतमा एकैदिन थपिए ९६ हजार ५०० भन्दा बढी संक्रमित
एजेन्सी
भदौ २६, २०७७
भारतमा कोराना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुगेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको...
सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीसहित ६५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २६, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज शुक्रबार ६५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य...
बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
बुटवल । रुपन्देहीको बुटवलमाआज (शुक्रबार) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका५ का ५५ वर्षीय पुरुष रहेका छन् । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा (आईसीयूमा) उपचाररत उनकोबिहान ११ बजे मृत्यु...
नक्कली प्रेस कार्ड बनाउनेबाट प्रहरीमा सर्यो कोरोना
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं ।काठमाडौंको बागबजारबाट नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा कोरोना भाइरस संक्रमण सरेको पुष्टि भएको छ । नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाहरुबाट दुईजना प्रहरीमा कोरोना सरेको पुष्टि भएको हो । नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना...
महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ २६, २०७७
चितवन । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका२ की ७८ वर्षीया महिला छिन् । दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते अपराह्न उपचारका...
मन्त्री घिमिरेको दोस्रो परीक्षणमा पनि कोरोना रिपोर्ट पोजेटिभ नै
नेपाल फ्ल्यास
भदौ २६, २०७७
विराटनगर ।प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको दोस्रोपटक गरिएको पिसिआर रिपोर्ट पुनः पोजेटिभ आएको छ । मन्त्री घिमिरेका प्रमुख स्वकीय सचिव तिलकबहादुर बस्नेतका अनुसार दुईसातापछि बिहीबार गरिएको स्वाब नमुना परीक्षणको रिपोर्ट शुक्रबार पोजिटिभ आएको हो । प्रदेश १ जनस्वास्थ्य...
विश्वमा एकै दिन थपिए ३ लाखभन्दा बढी कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । विश्वभर ३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख २हजारभन्दा बढीमा संक्रमित थपिँदाएकै दिन थप ५ हजार ९८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९...
कोरोनाबारे झुट फैलाउने २ जना पक्राउ
नेपाल फ्ल्यास
भदौ २६, २०७७
पर्वत ।जिल्ला प्रहरी कार्यालय कास्कीको कोभिड १९ कोरोना भाइरसको बारेमा झुटा अफवाह फैलाएको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पक्राउ पर्नेहरू पर्वतको मोदी गाउँपालिका ७ घर भई...
चितवनमा थप ३४ जनाको कोरोना रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
भदौ २६, २०७७
चितवनमा आज (शुक्रबार) थप ३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण देखिएको हो । चितवनका संक्रमितहरु भरतपुर महानगरपालिकाका हुन् । तीमध्ये २६ जना पुरुष र...
गण्डकीमा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
भदौ २६, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहान थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानपोखरा, भरतपुर अस्पतालचितवन र क्षयरोग उपचार केन्द्रपोखरामा गरिएकोपिसिआर परीक्षणमा थप १७ जनामा कोरोनासंक्रमण पुष्टि भएकोगण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ...
काठमाडौंका थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित काठमाडौंका एक पुरुषको मृत्यु भएको छ । काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । कोरोना संक्रमित ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत भदौ २४ गते...
कोरोना संक्रमितको लागि प्लाज्मा बैंक
नेपाल फ्ल्यास
भदौ २६, २०७७
चितवन । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना संक्रमितहरुको लागि प्लाज्मा बैंक बनाउन सुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका संक्रमितले रगत संकलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक...
पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमितको पुरुषको मृत्यु भएको हो ।
मिर्गौलाका बिरामीको निःशुल्क कोरोना बीमा
नेपाल फ्ल्यास
भदौ २५, २०७७
बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी संक्रमणको उच्च जोखिममा रहेकाले निःशुल्क बीमा गरिदिने निर्णय गरिएको हो । अस्पतालका अध्यक्ष एजाज...
थप १७ प्रहरी कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
भदौ २५, २०७७
सप्तरी । जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित १७ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख ४४ वर्षीय प्रहरी उपरीक्षक, ४५ वर्षीय प्रहरी नायव उपरीक्षकसहित १७ प्रहरीलाई कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी...
डडेल्धुरा अस्पतालले २ हजार ५ सयमा पिसिआर गर्ने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
डडेल्धुरा अस्पतालले दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ । यसअघि अस्पतालले आपत्कालीन अवस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद्...
बाँकेमा कोरोना विशेष अस्पतालको उद्घाटन
नेपाल फ्ल्यास
भदौ २५, २०७७
नेपालगञ्ज ।भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल सञ्चालन सुरु भएको छ । बिहीबार एक कार्यक्रमबीच प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललले सो अस्पतालको उदघाटन गरेका छन् । सो अस्पताल उद्घाटन गर्दैमन्त्री बरालले कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले...
कोरोनाबाट मुत्यु हुनेको संख्या ९ लाख नाघ्यो
नेपाल फ्ल्यास
भदौ २५, २०७७
विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या नौ लाख नाघेको बताइएको छ । हाल विश्वमा यो भाइरसको संक्रमण बढ्दो रहेको छ ।यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण मृत्यु भएकाको संख्या नौ लाख नाघेको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको...
कोरोनाबाट काठमाडौंका ३ सहित थप ५ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्युहुनेको संख्या ३१७पुगेकोछ । मन्त्रालयका अनुसार आज काठमाडौंकी५५ वर्षीय महिलाकाे मृत्यु भएकाे छ। साथै मृत्यु हुने पुरुषहरूमा काठमाडौंका५९ र ८३ वर्षीय...
उपत्यका आवतजावतमा थप कडाइ
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका आवतजावतमाथप कडाइ गरेको छ । कोभिड१९ (कोरोनाभाइरस)को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अत्यावाश्यक काममा बाहेक काठमाडौं उपत्यका आवतजातमाजिल्ला प्रशासन कार्यालय काठमाडौंले कडाइ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार सवारी सहजीकरणसम्बन्धी जारी गरेको सूचनाअनुसार...
«
1
...
64
...
128
129
130
131
132
133
134
135
136
...
245
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय