मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोना भाइरसबाट चीनमा ४९२ को मृत्यु
एजेन्सी
माघ २२, २०७६
एजेन्सी । चीनबाट फैलिएको खतरनाक कोरोना भाइरसका कारण चीनमा मात्र अहिलेसम्म ४९२ जनाको मृत्यु भइसकेको छ । बुधबार यस भाइरसका कारण ६५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस भाइरसबाट २४००० मानिस प्रभावित भएका छन् । गत...
कोरोनाका कारण हङकङमा एकको मृत्यु, हड्तालमा उत्रिए डाक्टर
नेपाल फ्ल्यास
माघ २१, २०७६
एजेन्सी । कोरोना भाइरसबाट हङकङमा एक जनाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणबाट हङकङमा पहिलोपटक ३९ वर्षीय व्यक्तिको मृत्यु भएको हो । क्वाइ चुङमा रहेको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचाररत उनको मृत्यु भएको हो । उनी गत जनवरीमा वुहान भ्रमण गरेर...
कोरोना भाइरसका कारण चीन-अमेरिकाबीच लफडा
एजेन्सी
माघ २१, २०७६
बिबिसी । चिनियाँ सरकारले कोरोनाभाइरसको प्रकोपलाई लिएर 'त्रास फैलाउने गरी'प्रतिक्रिया जनाएको अमेरिकामाथि आरोप लगाएको छ। अमेरिकाले जनस्वास्थ्य सङ्कट घोषणा गरेकोमा र दुई सातायता चीन बसेका विदेशी नागरिकको आवागमनमा रोक लगाउने निर्णय गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो। चीनमा १७ हजारभन्दा...
संसारभर फैलिदै कोरोना भाइरस, २१३ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ १७, २०७६
काठमाडौं । सबैभन्दा पहिले चीनमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी हुन थालेको छ । चीनसँगै करिब दुई दर्जन अन्य देशमा पनि यो भाइरसको संक्रमण देखिन थालेको हो । कोरोना भाइरसका कारण अहिलेसम्म २१३ जनाको मृत्यु भइसकेको र अरु सयौँ व्यक्ति...
संसारभर कहाँ-कहाँ फैलिएको छ कोरोना भाइरस ?
एजेन्सी
माघ १६, २०७६
एजेन्सी । चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म १७० जना व्यक्तिको मृत्यु भइसकेको छ । यस भाइरसबाट सात हजार भन्दा बढी मानिस प्रभावित भएका छन् । विश्व स्वास्थ्य संगठनले दोस्रो पटक आपतकालिन बैठक बोलाएको छ । विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको...
कोरोना भाइरसबारे डब्लुएचओको यस्तो चेतावनी
नेपाल फ्ल्यास
माघ १६, २०७६
बिबिसी । विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबारे पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। उसले यसको फैलावट रोक्न सम्पूर्ण विश्वले मिलेर कदम चाल्नुपर्नेमा जोड दिएको छ। चीनको प्रशंसा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्काल कार्यक्रमका प्रमुखले चीनको वुहानबाट सुरु...
कोरोना भाइरसका कारण सुनसान छ पोखरा
नेपाल फ्ल्यास
माघ १६, २०७६
पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण सुनसान देखिएको हो । नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले...
कोरोना भाइरस आतंक, जापान र अमेरिकाले चीनबाट नागरिक फर्काए
एजेन्सी
माघ १५, २०७६
नयाँ कोरोना भाइरसको बिगबिगी बढेसँगै जापान र अमेरिकाले चीनको उहान प्रान्तबाट आफ्नो नागरिक फर्काउन थालेका छन् । उनीहरुले आफ्ना नागरिक फर्काउनका लागि हवाईजहाजको व्यवस्था गरेका छन् । बुधबार बिहान २ सय ६ जना जापानी नागरिक बोकेको सरकारी हवाईजहाज उहानबाट टोकियो...
होशियार ! फैँलदै छ कोरोना भाइरसको संक्रमण
नेपाल फ्ल्यास
माघ ११, २०७६
कोरोना भाइरस संक्रमणबाट चीनमा ४१ जनाको मृत्यु भएको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनमा १५ जनासहित ४१ पुगेको हो । चीनमा यो संक्रमण फैलँदै गएको छ । हुवेइ प्रान्तका १५ जनाको मृत्यु...
«
1
...
173
...
346
347
348
349
350
351
352
353
354
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय