मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
नेपालमा एकैदिन १६६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १५६७ जना
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । नेपालमा आइतबार१६६ जना काेराेना संक्रमित थप भएका छन् । नारायण अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीमा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतमै गरिएको परीक्षणमा २६ जनामा कोरोना पोजेटिभ...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ १८, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
प्रदेश २ मा थपिए ६० जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ १८, २०७७
वीरगञ्ज । प्रदेश २ मा आइतबार बिहान ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ अन्तर्गत रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना संक्रमित भेटिएका हुन् । रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा...
पाँच दिनमै डिस्चार्ज भइन् कोरोना संक्रमित महिला
नेपाल फ्ल्यास
जेठ १८, २०७७
चितवन । भरतपुर अस्पतालमा उपचाररत एक गर्भवती महिला पाँच दिनमै कोरोनामुक्त भएकी छिन। हेटौंडा उपमहानगरपालिका१ की २५ वर्षीय महिलामा गत जेठ १४ गते कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि भएको पाँच दिनमै (आइतबार) भरतपुर अस्पतालले उनलाई डिस्चार्ज गरेको हो। उनको...
आइतबार बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ १८, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा आइतबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणबाट कालीकोट र दैलेखका १८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रलायका अनुसार कालीकोट शुभकालिका...
बूढानीलकण्ठका दुई जनाले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । सर्लाही, रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा यही जेठ ३ गते पिसिआर रिपोर्ट पोजिटिभ देखिएपछि शुक्रराज ट्रपिकल...
लालबाबु पण्डित भन्छन्, ‘कोरोनाले भन्दा आत्महत्याले धैरैको ज्यान लियो’
नेपाल फ्ल्यास
जेठ १८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लालबाबु पण्डितले कोरोना भाइरस रोकथामका लागि लगाइएको लकडाउनका बेला आत्महत्याका घटना बढेको बताएका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै पण्डितले भने, कोरोनाले भन्दा दशौँ गुणा बढी ज्यान आत्महत्याले लिएको छ, यो विषयमा संघीय...
५९ जना नयाँ कोरोना संक्रमित थपिएपछि कर्णाली उच्च जोखिममा
नेपाल फ्ल्यास
जेठ १८, २०७७
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा सल्यान, कालिकोट, दैलेख र सुर्खेतमा गरी ५९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार...
कोरोना भाइरसबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १८, २०७७
लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरुको संख्या १ सय २१ पुगेको गैर आवासीय नेपाली संघले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप ७ जना...
युवकको मृत्यु भएपछि चिकित्सककाे टोली दैलेख हिँड्यो
रासस
जेठ १८, २०७७
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहान दैलेख हिँडेको छ । प्रतिष्ठान जुम्लाले चिकित्सकद्वय दिनेश शाही र डा. रोश्निम प्रधान तथा जनस्वास्थ्यविज्ञ त्रय प्रेम पन्त, निशान्त लामा र प्रतिमा लामासहितको टोलीलाई दैलेख खटाएको हो...
कोरोना संक्रमण : विश्वभर निको हुनेको दरमा उल्लेख्य सुधार (दैनिक विवरणसहित)
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिँदै गर्दा विश्वभरमा निको हुने दर बढ्दै गएको छ । नेपाल फ्ल्यासले विश्वभरमा १० लाख बढी संक्रमित पुगेपछिको तथ्यांक विश्लेषण गर्दा निको हुनेको संख्यामा निक्कै सुधार आएको देखिएको हो । चैत २० गते निको हुने...
क्वारेन्टाइनमै बालकको मृत्यु, रिपोर्ट आउन बाँकी
नेपाल फ्ल्यास
जेठ १८, २०७७
काठमाडौं । शनिबार राति क्वारेन्टाइनमा बालकको मृत्यु भएको छ । डडेल्धुराको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको हो । मृत्यु हुने बालक डडेल्धुराको नवदुर्गा गाउँपालिका ३ का साढे ६ वर्षीय भएको प्रहरीले जनाएको छ । शनिबार राति १२ बजेपछि जिल्ला...
कोरोनाबाट भारतमा एक लाख ८१ हजार संक्रमित
नेपाल फ्ल्यास
जेठ १८, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमण भारतमा पुष्टि हुनेको संख्या एक लाख ८१ हजार ८ सय २७ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत नवौँ स्थानमा...
विदेशबाट ल्याइने नेपाली व्यवस्थापन गर्न सेना परिचालन गर्ने
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौँ । सरकारले विदेशबाट ल्याइने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । राष्ट्रिय सुरक्षा परिषदको बैठकले सेना परिचालन गर्ने निर्णय गरेपछि शनिबार बसेको मन्त्रिपरिषद् बैठकले त्यसलाई अनुमोदन गरेको हो । मन्त्रिपरिषद स्रोतका अनुसार अनुसार कोरोना संक्रमण बढी...
जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । शनिबारबसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । आज बसेकाे बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ ।...
गर्भवती महिलाले ४ दिनमै जितिन् कोरोना
रासस
जेठ १७, २०७७
हेटौँडा ।गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उनमा सङ्क्रमण निको भएको हो । कोरोना सङ्क्रमणको आशङ्कामा...
सामाजिक दूरी कायम गर्दैै उपत्यकामा सफाइ अभियान
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीमा वाग्मती र यसका सहायक नदीमा सफाइ अभियान भने जारी छ । वाग्मती सफाइ महाअभियानको ३६८औँ हप्तामा पशुपति क्षेत्रको नदी किनारमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको...
उच्च मनोबलका कारण कोरोनालाई जेते : चौधारी
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं । धनुषा जनकपुरधाम उपमहानरपालिका बस्दै आएका एकजनाले कोरोना संक्रमणलाई जिती डिस्चार्ज भएका छन् । महोत्तरी घर भई धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा बस्दै आएका ३५ वर्षीय विजय चौधरी शनिबार कोरोनलाई जिती डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका चौधरीले आइसोलेसनको अवस्था खराब...
डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह
नेपाल फ्ल्यास
जेठ १७, २०७७
काठमाडौं ।यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार महममारीका समय डब्लुएचओको भूमिकामाथि प्रश्न गर्दै अमेरिकाले...
मन्त्रीलाई नै कोरोना संक्रमणको पुष्टि
एजेन्सी
जेठ १७, २०७७
पाकिस्तान सरकारका एक जना मन्त्रीलाई कोरोना संक्रमण भएको बीबीसीले उल्लेख गरेको छ । सीमा मामिला र मादक पदार्थ नियन्त्रण मन्त्रालयका राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री आफैंले सामाजिक सञ्जाल ट्विटरमा यसबारेमा जानकारी दिएका हुन् । आफूलाई कोरोना भाइरसको...
«
1
...
121
...
241
242
243
244
245
246
247
248
249
...
301
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय