मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
आज ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमणमुक्त
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६...
स्वास्थ्यकर्मीलाई कोरोना खोप उपलब्ध गराउन विश्व स्वास्थ्य सगठनको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीहरुलाई कोभिड १९ विरुद्धको खोप सहज उपलब्ध गराउन विश्वका देशहरुलाई आग्रह गरेको छ । विश्वमा स्वास्थ्यकर्मीहरू नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो । विश्व स्वास्थ्य संगठनले कोभिडले स्वास्थ्यकर्मीहरूलाई...
थप ५४५ जनामा कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
पछिल्लो २४ घण्टामा देशभर ५४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जना र १ हजार ९६३ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टी...
बेलायतमा एकैदिन ५० हजार सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
बेलायतमा कोेरोनाबाट एकै दिनमा करिब ५० हजार जना सङ्क्रमित भएका छन् । प्राप्त समाचाअनुसार गएको २४ घन्टायतामात्र यहाँ थप ४९ हजार १३९ जना कोरोना सङ्क्रमित भएका छन् । यहाँ तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै सख्यामा सङ्क्रमित भेटिएका बताइएको...
अझै एक वर्ष कोभिड महामारी कायमै रहन्छ : डब्लूएचओ
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
न्युयोर्क ।कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो । डब्लुएचओका वरिष्ठ नेता डा....
विश्व स्वास्थ्य संगठनले भन्यो, ‘सन् २०२२ मा पनि कोभिड महामारी कायमै रहन्छ’
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन नपाएकोले सन् २०२२ मा पनि कोभिड संक्रमण कायमै रहने डब्लूएचओले जनाएको हो । डब्लुएचओका वरिष्ठ नेता...
आज १०९६ संक्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
नेपालमा आज १ हजार ९६ जना संक्रमित थपिएका छन् । देशभर गरिएको ८ हजार १४० पिसिआर परिक्षणका क्रममा ९५७ जना र १ हजार ७७६ एन्टीजेन परिक्षणका क्रममा १३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड...
३९१ संक्रमित थप हुँदा ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३१, २०७८
आज देशभर ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ७७ परीक्षण गर्दा ३९१ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार पीसीआरबाट ३८५ र एन्टिजेनबाट ६ जनामा संक्रमण...
थप १४७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज ३०, २०७८
पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ४ सय ४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
आज २७२ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज २९, २०७८
आज२७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४० तथा २ हजार ६२० जनाकाेएन्टिजेन विधिबाटपरीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १३ हजार...
कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउने 'अन्तिम मौका'
नेपाल फ्ल्यास
असोज २८, २०७८
विश्व स्वास्थ्य सङ्गठनले एउटा नयाँ कार्यदलको काम कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउने अन्तिम मौका हुन सक्ने जनाएको छ। डब्ल्यूएचओले 'साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स'का लागि २६ जना विज्ञको नाम तय गरेको छ। चीनको वुहान सहरमा डेढ वर्षभन्दा...
भारतमा आज सात महिनापछिकै कम संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज २५, २०७८
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिना पछिकै सवैभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।यो सङ्ख्या २१५ दिन अर्थात सात महिनाभन्दा बढीसमय पछिको सवैभन्दा...
सङ्क्रमणदर पाँच प्रतिशतभन्दा कम
नेपाल फ्ल्यास
असोज २५, २०७८
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण...
नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
असोज २४, २०७८
नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेजनाएको छ । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिए । उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा...
७६० जना संक्रमित थपिए, ११ काे मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं ।पछिल्लो २४ घन्टामा देशभर ७ सय ६० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १२ हजार ३१ जनामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ७ सय ६० जना संक्रमित भेटिएका हुन। यस्तै आज ११...
आइपुग्यो १० लाख डोज कोभिसिल्ड खोप
नेपाल फ्ल्यास
असोज २३, २०७८
काठमाडौं ।खरिद गरिए पनि आउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप आइपुगेको छ। भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको झण्डै साढे सात महिनापछि खोप आज आइपुगेको हो । खोप दिउँसो साढे २ बजे काठमाडौं आइपुगेको हो। नेपालले गत ५...
आज ७६४ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज २२, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३३ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७४ हजार १७३ पुगेको छ। नेपालमा आज ७६४ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार...
युकेले नेपाललाई रातोसूचीबाट हटायो
नेपाल फ्ल्यास
असोज २२, २०७८
कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन्...
भारतमा नयाँ सङ्क्रमितमध्ये ५६ प्रतिशत केरलाका मात्रै
नेपाल फ्ल्यास
असोज २१, २०७८
भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ । पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ सङ्क्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी केरलाका मात्रै भएको पाइएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार पछिल्लो हप्ताको विवरण...
बिहीबार थपिए ८०५ संक्रमित
नेपाल फ्ल्यास
असोज २१, २०७८
आज नेपालमा ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत...
«
1
2
3
4
5
6
7
8
9
...
181
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय