मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
आज २ हजार २९५ संक्रमित थप
नेपाल फ्ल्यास
भदौ १४, २०७८
पछिल्लो २४ घण्टामा देशभर दुई हजार २९५ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २३३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको हो।...
आज १ हजार ३८८ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १३, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २६० जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १२ हजार ७१२ पुगेको छ। नेपालमा आज १ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन् । आज एन्टीजेन परीक्षणबाट...
भारतको केरलामा एकैदिन ३३ हजार सङ्क्रमित थप
नेपाल फ्ल्यास
भदौ १२, २०७८
भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा केराला राज्यमा ३२ हजार ८०१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्ला केही दिनदेखि भारतको केरला राज्यमा...
आज १ हजार ८५७ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १२, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २२२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ। नेपालमा आज १ हजार ८५७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट...
स्पुतनिक–भी खोपको ५० लाखभन्दा बढी आफ्नो देशले उत्पादन गरेको अर्जेन्टिनाको दावी
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं ।अर्जेन्टिनी औषधिकम्पनी रिचमण्डले कोभिड१९ विरुद्धको रूसद्वारा विकसित स्पुतनिकभी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ । खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ । कम्पनीले शुक्रबारको अन्ततिर आफ्नो ट्विटर पृष्ठमा लेखेको छ, अर्जेन्टिनामा ५० लाखभन्दा बढी मात्रा...
थप २०६५ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २३३७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर र एन्टिजेन विधिगरी कुल १३ हजार ११७ जनामा परीक्षण...
काठमाडौंमा आजदेखि भेराेसेलको दोस्रो डोज लगाइँदै
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । काठमाडौंमा कोभिड१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई शुक्रबारदेखि दोस्रो डोज दिन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई दोस्रो डोज दिन थालिएको हो ।...
दक्ष जनशक्ति अभावमा दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन
नेपाल फ्ल्यास
भदौ ११, २०७८
काठमाडौं । दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना सङ्क्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेसनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक/एक थान भेन्टिलेटर सहयोगस्वरुप...
पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित
नेपाल फ्ल्यास
भदौ १०, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको आजको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । खोप लगाउने कार्य तीब्र...
नेपालमा आज २ हजार ४३३ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ १०, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५ हजार ८९३ पुगेको छ। नेपालमा आज २ हजार ४३३ जना कोरोना संक्रमित थपिएका छन् । आज एन्टीजेन...
भारतले कोभिशिल्ड खोप उपलब्ध गराउने स्वास्थ्य राज्यमन्त्रीको विश्वास
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं ।स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भारतले कोरोनाविरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउनेमा विश्वास व्यक्त गरेका छन्। भारत सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले भारतले कोरोना भाइरस नियन्त्रणका लागि...
सिन्धुपाल्चोकका बाढी पीडितलाई आजदेखि कोरोनाको खोप
नेपाल फ्ल्यास
भदौ १०, २०७८
सिन्धुपाल्चोक । हेलम्बुमेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारको लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए । सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ...
एकैदिन ४४ कोरोना संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै थप ४४ जना कोरोना संक्रमितको मृत्यु...
आज २ हजार ५२५ जना संक्रमित थप
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
बितेको २४ घण्टामा २५०० जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २५२५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आज९ हजार...
आज १८ सय १ संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
पछिल्लो २४ घण्टामा देशभर १ हजार ५४८जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सोमबार १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जना र २ हजार ६२२ एन्टिजेन...
भारतमा काेराेना सङ्क्रमितको सङ्ख्या १६० दिनयताकै कम
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या १६० दिनपछिकै सबैभन्दा कम भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित थपिएका छन्। पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै...
कोरोनाका कारण तनहुँमा बारअनुसार सेवा
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
कोभिड१९ को सङ्क्रमण दिनदिनै बढ्दै गइरहेको र कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक बढेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि बारअनुसार सेवा प्रवाह गर्ने भएको छ । दश स्थानीय तह रहेको जिल्लाका नागरिकलाई कार्यालयले बारअनुसार सेवा प्रवाह गर्न लागेको हो । कार्यालयमा अत्यावश्यक सेवाबाहेक...
आज १९ सय २० संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। यो संगै देशभर कोरोना भाइरसको संक्रमणबाट १०...
२ हजार ७५ जना कोरोना सङ्क्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
बितेका २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ७२२ पुगेको छ । थप सात हजार ७०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ३७२ जनाको एन्टिजेन...
प्रसिद्ध लिच्छविकालीन ‘नीलबाराही नाच’ यो वर्ष राति मात्र सञ्चालन हुने
नेपाल फ्ल्यास
भदौ ०५, २०७८
भक्तपुर ।मध्यपुरथिमि नगरपालिका ८ र ९ बाडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीन दिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छविकालीन परम्परागत द्यो प्याँख अर्थात् नीलबाराही नाच यस वर्ष राति मात्रै सञ्चालन हुने भएको छ । दैवी शक्तिमा विश्वास...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
182
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय