मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गण्डकी प्रदेश
एकैदिन पोखरामा तीन कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
कास्की ।कास्की पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका१७...
गण्डकी प्रदेशमा शुक्रबार थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं ।गण्डकी प्रदेशमा शुक्रबार थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माका अनुसारयोसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ३०९ पुगेको छ...
गण्डकी प्रदेशमा थप १६ सङ्क्रमण, दुईको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार१०५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु...
गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना, खेल मिलेमतो गर्नेलाई तीन वर्ष कैद
नेपाल फ्ल्यास
असोज १६, २०७७
कास्की । गण्डकी प्रदेशसभाले प्रदेश खेलकूद विकास विधेयक२०७७ पारित गरेपछि प्रदेश खेलकूद परिषद् स्थापनाको बाटो खुलेको छ । प्रदेशस्तरमा खेलकूदको संरक्षण, संवद्र्धन र विकास तथा खेलकूदको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि गण्डकी प्रदेश सरकारले खेलकूद विधेयक सदनमा दर्ता गराएकोमा प्रदेशसभाले...
गण्डकीमा थप ११ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २३, २०७७
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ६१२ पुगेको छ । आज थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा कास्कीको पोखरा महानगरपालिकामा मात्रै पाँच जना छन् भने नवलपरासी...
पोखराका १५ सहित गण्डकीमा थप २५ जनामा कोरोना
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
पोखरा । पोखराका १५ जनासहित गण्डकी प्रदेशका विभिन्न ठाउँमा थप २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार राति १७ जना र मंगलबार बिहान ५ जना गरी गण्डकी प्रदेशका ६ जिल्लामा २५ जना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा...
अब जिल्लामा नै कृषि र पशुपंक्षी सेवा
नेपाल फ्ल्यास
साउन २२, २०७७
कास्की । गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपंक्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पुर्याउने भएको छ । कार्यालतका सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा...
गण्डकी प्रदेशकै ठूलो सभाहल तनहुँमा
नेपाल फ्ल्यास
साउन २०, २०७७
तनहुँ । गण्डकी प्रदेशकै ठूलो तनहुँ सभाहल तनहुँको सदरमुकाम दमौलीमा निर्माण गरिएको छ । करिब ७५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी...
गण्डकी प्रदेशमा आइतबार मात्रै थप १९ मा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।गण्डकी प्रदेशमा थप१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट, सुस्तापूर्व)का ९ जना, कास्कीको पोखरा महानगरपालिकाका ४ जना, बागलुङ, तनहुँ र गोरखाका दुई/दुईजना संक्रमित थपिएका हुन् । आइतबार बिहानमात्रै गण्डकीमा २० जना संक्रमित थपिएका छन्...
पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थपिए १६ कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घन्टामागण्डकी प्रदेशमा १६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमामंगलबार थप १६ जनामा कोरोना संक्रमित थपिएका बताए । मंगलबार कोरोना संक्रमित भएकामध्ये ७ जना स्याङ्जाका रहेको...
गण्डकी प्रदेशसभाद्वारा प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन
नेपाल फ्ल्यास
असार २३, २०७७
गण्डकी प्रदेशसभाले प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरेको छ । गण्डकी प्रदेशसभाको मंगलबारको बैठकले प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति गठन गरेको हो । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा नियमावली २०७४ संशोधन मस्यौदा समिति...
गण्डकीमा प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार १२, २०७७
काठमाडौं । शुक्रबार गण्डकीमा प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । उक्त प्रदेशका विभिन्न चार जिल्लामा शुक्रबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या ७९२ जना पुगेको छ । कोरोना नियन्त्रण...
गण्डकी प्रदेशमा थपिए १७ जना संक्रमित
रासस
जेठ २४, २०७७
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाको सङ्ख्या ७५ पुगेको छ । आज बिहान कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीमा गरी थप १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै संक्रमित बढेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । रुपा गाउँपालिकामा २३...
गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५४ पुग्यो
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५४ जना पुगेको छ । थप १६ जनामा कोरोना संक्रमण देखिएपछि गण्डकी प्रदेशमा संक्रमित संख्या ५४ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार आज भेटिएका संक्रमितमा बाग्लुङ स्याङ्जा, पर्वत र म्यादीका रहेका छन्...
क्वारेन्टाइनमा आवश्यकता पूरा गर्न मुख्यमन्त्री गुरुङको आग्रह
रासस
चैत १४, २०७६
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरणका लागि स्थापना भएका क्वारेन्टाइनमा अत्यावश्कीय सामग्री पूरा हुनुपर्ने बताएका छन् । सो प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका५ मालेपाटनस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम...
गण्डकी प्रदेशमा ७२ ‘नमूना कृषि गाउँ’
रासस
चैत ०५, २०७६
कास्की। गण्डकी प्रदेश सरकारले यस वर्ष ३६ गाउँलाई नमूना कृषि गाउँ बनाउने भएको छ ।प्रदेशका ११ वटै जिल्लाका ३६ गाउँलाई नमूना कृषि गाउँ बनाउने भएको हो । गत वर्ष पनि प्रदेश सरकारले प्रदेशसभाको ३६ निर्वाचन क्षेत्रमा एकएक नमूना कृषि गाउँ...
«
1
2
3
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय