मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#गण्डकी प्रदेश
गण्डकी प्रदेशमा मन्त्रीहरूको कार्यविभाजन
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
गण्डकी । गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि अन्यले विना...
गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार, मनांगे पनि बने मन्त्री
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
पोखरा ।गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । वैशाख २६ मा पदबाट राजीनामा दिएका पुन:मुख्यमन्त्रीमा नियुक्त भएकापृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रदेश प्रमुख सीता पौडेलले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइन् । शपथ लिनेमा किरण गुरुङ, रामशरण...
गण्डकी प्रदेशका चार दलले भन्यो : मुख्यमन्त्री नियुक्ति असंवैधानिक भयो, संघर्ष गर्छौँ
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
गण्डकी । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको बताएका छन् । संसदीय दलका तर्फबाट कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल, माओवादीका हरिबहादुर चुमान, जनमोर्चाका पियारी थापा र जनता...
गुरुङ पुन: मुख्यमन्त्रीमा नियुक्त
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
पोखरा । गण्डकी प्रदेशमा पुन: पृथ्वी सुब्बा गुरुङ नै मुख्यमन्त्री बनेका छन् । प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त...
कुरा नमिल्दा गण्डकीमा नयाँ सरकार बनाउन समस्या
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
गण्डकी । गण्डकी प्रदेशमा मंगलबार नयाँ सरकार गठनबारे दलले प्रयासलाई तीव्र बनाएका छन् । यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । यसअघि मुख्यमन्त्री...
गण्डकी प्रदेशमा कांग्रेसको पक्षमा मतदान गर्न जनमोर्चाले गर्यो ह्विप
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
पोखरा ।राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न ह्विप जारी गरेको छ । सचेतक पियारी थापाले ह्विप जारी गरेकी हुन् । गण्डकीमा राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । जो निर्णायक अवस्थामा छन् ।
गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ ।मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको सो प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको हो । मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि अविश्वास प्रस्तावमाथि छलफल गर्न आवश्यक नभएको भन्दै प्रदेश प्रमुख सीता...
वैशाख २७ गते गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान हुने
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौ ।गण्डकी प्रदेशमा वैशाख २७ मा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने भएको छ । यसअघि सांसद सम्पर्कविहीन भएपछि स्थगित भएको मतदान कार्यक्रम संघमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नै हुन लागेको हो...
स्वाभिमान र लोकतन्त्रको पक्षमा हुनेछु : पूर्वप्रमुख शेरचन
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
गण्डकी । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने बताएका छन् । प्रदेश प्रमुखबाट सोमबार पदमुक्त शेरचनले मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र प्राप्तिका संघर्षमा आफू निरन्तर लागिरहेको बताउँदै आगामी...
अस्पतालमा भेटिए हराएका गण्डकी प्रदेशका सांसद
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । गण्डकी प्रदेश सभा चलिरहेका हराए भनी हल्ला खल्ला भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालको 'आईसीयू'मा भर्ना भेटिएका छन् । शाही बुधबार दिउँसो १२ बजे अचानक बेहोस भएपछि अस्पताल भर्ना गरिएको बताए ।हाल उनीपोखराकै चरक मेमोरियल अस्पतालमा उपचाररत...
गण्डकी प्रदेशमा मतदान हुँदै, दुई सांसद अनुपस्थित
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं ।मुख्यमन्त्रीपृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअघि दुई जना सांसद अनुपस्थित भएका छन् । जसका कारण विपक्षी दलका सांसदमा फरक तरंग पैदा भएको छ भने सत्ता पक्षलाई केही राहत भएको छ । प्रदेशसभाको बैठक चलिरहँदा जनमोर्चाका सांसद खिमविक्रम...
गण्डकी प्रदेशसभा अवरुद्ध
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं। गण्डकी प्रदेशसभा अवरुद्ध भएको छ ।सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले कोरोना परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेका हुन् । सांसदहरुको पिसिआार परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको उनीहरुको आरोप छ । विशेष अधिवेशनको दोस्रो...
सोमबारबाट गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु हुने
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सोमबारबाट सुरु हुने भएको छ ।सोमबार २ बजेबाट सुरु हुने प्रदेशसभाको सो बैठक अधिवेशनको सुरुमै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुनेछ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वासको प्रस्ताव टेबुल...
गण्डकी प्रदेशमा तीन दलले गर्यो विशेष अधिवेशनको माग
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी दलकातर्फबाट प्रदेशसभाको विशेष अधिवेशन माग गरेको छ । प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका तीन दलका सदस्यले बिहीबार प्रदेश प्रमुखको कार्यालयमा...
गण्डकी प्रदेशमा विशेष अधिवेशन आह्वान गर्न माग
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलले विशेष अधिवेशन आह्वानको माग गरेका छन् ।प्रदेश प्रमुखले अकस्मात संसद अधिवेशन अन्त्य गरिदिएपछि उनीहरुले सो माग गरेका हुन् । उनीहरुले विशेष अधिवेशन आह्वानको माग गर्दै बिहीबार प्रदेश प्रमुख अमिक शेरचनलाई...
अविश्वास प्रस्ताव छल्न मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
गण्डकी प्रदेश सभाको चालूअधिवेशन रातारात अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज...
गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरियो
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा बसेर विरोध गर्नु अनुपयुक्त हुने भन्दै बुधबार सरकारबाट बाहिरिएका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका दुई मन्त्री थिए । सरकारमा बसेर सरकारको विरोध गर्नु अनैतिक हुने...
विकासप्रेमी प्रधानमन्त्री ओलीमाथि षड्यन्त्र भयो : मुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
माघ १५, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि षड्यन्त्र गरेरहटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्त्री समृद्धिको बाटोमा अघि बढेको र राष्ट्रिय हितमा निरन्तर लागि परेको उनले दावी गरे । गृह जिल्ला आएका मुख्यमन्त्री गुरुङले...
गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि
नेपाल फ्ल्यास
पुस १७, २०७७
गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ६३१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कास्कीका...
‘विकासमा गण्डकी प्रदेशको फड्को’
नेपाल फ्ल्यास
मंसिर २४, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सडक, खानेपानी, शिक्षा स्वास्थ्यलगायतको विकासमा गण्डकी प्रदेशले फड्को मार्दै अघि बढिरहेको बताएका छन् । गृहजिल्ला आएका मुख्यमन्त्री गुरुङले बेसीशहर नगरपालिका११ चिती तिलाहरमा मंगलबार ज्येष्ठ नागरिक संघ चितीको पाँचौँ वार्षिकोत्सव एवं दिवा सेवा केन्द्र...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय