मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#चितवन
जङ्गली जनावरको आक्रमणकै कारण चितवनमा १२ जनाले ज्यान गुमाए
नेपाल फ्ल्यास
साउन ०८, २०८०
चितवन । गत आर्थिक वर्ष २०७९०८० मा जङ्गली जनावरका कारण चितवनमा मात्रै१२ जनाले ज्यान गुमाएका छन् । ती मध्ये बाघ र गैँडाको आक्रमणबाट पाँचरपाँच जना र हात्तीको आक्रमणबाट दुई जना रहेका छन् । मृतकका परिवारहरुलाई जनही रु १० लाखका दरले...
१७ देशको सहभागितामा चितवनमा अन्तर्राष्ट्रिय भैँसी सम्मेलन हुने
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ । भैँसी पालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसी पालनको विकास र सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय...
ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरबाट चितवन ल्याउँदै संक्रमित
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
चितवन । राजधानी काठमाडौंसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत यहाँ संक्रमित ल्याउन थालिएको छ । यहाँ अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ संक्रमित ल्याउने क्रम बढेको हो । जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज...
निकुञ्जमा गैँडा र बाघ मृत फेला
नेपाल फ्ल्यास
फागुन २५, २०७७
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ । निकुञ्जको सहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सेहरी...
नारायणगढ–मुग्लिन सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
चितवन ।चितवनको नारायणगढमुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना भएको छ । इच्छाकामना गाउँपालिका६ जलबिरे नजिक जलबिरेचन्डीभञ्ज्याङ ग्रामीण सडकमा भएकोदुर्घटनामा परी दुई जनाको मृत्यु भएको छभने ११ जना घाइते भएका छन् । मृतकको परिचय खुलेको छैन । घाइतेहरूलाई उपचारका लागि भरतपुर ल्याइँदै...
चितवनमा कोरोनाका कारण कुल ११६ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
चितवन । चितवनमा कोरोनाका कारण हालसम्म ११६ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण सो जिल्लाकै६४ जनाको मृत्यु भएको छ भने१२ जना अन्य जिल्लाका छन् । सो जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाटसङ्क्रमित उपचार गराउन आउने गर्दछन् । शवको व्यवस्थापन...
होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
चितवन । होम आइसोलसनमा बसेका पूर्वीनवलपरासीका दुई जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित भई होम आइसोलेलनमा बसेका उनीहरुको शनिबार मृत्यु भएको हो । यसरी मृत्यु हुनेमागैंडाकोट नगरपालिका२ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका ६ का ६७ वर्षीय...
कोरोनाका कारण चितवनमा थप दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
चितवन ।कोरोनाका कारणचितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।शुक्रबारचितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा एक चितवन र अर्का रुपन्देहीका पुरुष छन् । जसमा चितवनको रत्ननगरपालिका -९ का ८८ वर्षीय पुरुषको मृत्यु...
चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७७
चितवन ।भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपुरको गैंडाकोट नगरपालिका७ का ५० वर्षीय पुरुषको उपचारका क्रममामंगलबार बिहान मृत्यु भएको हो । उनीअसोज १७ मा सर्पले डसेपछि सोअस्पताल भर्ना भएका थिए । भर्ना भएको भोलिपल्ट...
क्यानको बोर्ड बैठक चितवनमा हुने
नेपाल फ्ल्यास
असोज ०५, २०७७
काठमाडौं ।नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठक मंगलबारदेखि चितवनमा हुने भएको छ । क्रिकेटको भावि योजना बनाउन बोर्डको बैठक आयोजना गरिएको हो ।देशभरका पदाधिकारी सहभागिताका लागि सहज होस भनी सो बैठक चितवनमा डाकिएको बताइएको छ ।क्यानका अध्यक्ष चतुरबहादुर चन्दका...
चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०२, २०७७
चितवन ।चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ । पूर्वीनवलपरासीको देवचुली नगरपालिका-११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो । कलेजोका बिरामीको उपचारका क्रममा मृत्यु भएको हो । उनमा२६ गते कोरोना पुष्टि भएको थियो ।सघन...
चितवनमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २५, २०७७
चितवन ।चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मेडिकल कलेज भरतपुरमाभरतपुर महानगरपालिका-११ का कोरोना संक्रमित ६२ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनी कोरोनाका अलवाकडा निमोनियाबाट पनिपीडित थिए । उनमा भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको...
अब चितवनमा निषेधाज्ञा केही खुकुलो हुने
नेपाल फ्ल्यास
भदौ १९, २०७७
चितवन ।चितवनमा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । यसअघि लगाइएको निषेधाज्ञा शुक्रबार राति सकिनै लाग्दा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सूचना जारी गरी सो कुरा जानकारी दिएका हुन् । प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको सूचका आधारमा अब बिहान...
चितवनमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ १३, २०७७
चितवन । चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका५ की ४९ वर्षीया महिलाको आइसियुमा उपचारका क्रममा शनिबारमृत्युभएको हो । मृतक महिला मिर्गौलापीडित थिइन् । डायलाइसिस गर्न भन्दै उनीसाउन २७ गते चितवन मेडिकल कलेजमा भर्न...
चितवनमा नौजनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ११, २०७७
चितवन । चितवनको माडीमा नाै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । करिब डेढ महिनापश्चात् चितवनामा यति धेरै कोरोना संक्रमित पहिचान भएका हुन् । ३१ गतेपछि नाै जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि माडीमा ४१ जनामा कोरोना संक्रमण पुष्टि...
चितवनमा एक साता निषेधाज्ञा थप गरियो
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
चितवन । चितवनमाएक साताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजै राति १२ बजेबाट लागू हुनेगरीभदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा गरेको हो । सो जिल्लामा यसअघिप६ स्थानीय तहमा मात्र निषेधाज्ञाजारी गरिएको थियो । शुक्रबारबाटै...
चितवनमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको चितवन भरतपुर अस्पतालमा कोरोनाकोउपचारकाक्रममामृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखिआईसीयूमा उपचाररत उनको बिहीबार मृत्यु भएको हो ।उनी क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोगका बिरामी थिए । योसँगैचितवनमा कोरोना संक्रमणका कारण...
चेपाङ बस्तीमा घटेको घटना बाहिर सार्वजनिक भएजस्तो होइन : वनमन्त्री
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको चेपाङ बस्तीमा घटेकोघटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् । चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा आँगो लागाइएको र...
चितवनमा जडीबुटी प्रशोधन उद्योग स्थापना
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
चितवन ।चितवनमा जडीबुटी तेल प्रशोधन उद्योग स्थापना भएको छ । जिल्ला जडीबुटी सहकारी सङ्घले रत्ननगर नगरपालिका११ मङ्गलपुरमा सो उद्योग स्थापना गरेको हो । जिल्ला जडीबुटी सहकारी सङ्घका अध्यक्ष कुलप्रसाद देवकोटाले करिब ४० लाखको लगानीमा सो उद्योग स्थापना गरिएको बताए ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय