मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निषेधाज्ञा
‘कोभिड–१९ को खोप पुससम्ममा बन्ने’
नेपाल फ्ल्यास
भदौ १०, २०७७
विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी...
कोरोना फैलिरहँदा सरकार र निजी अस्पतालबीच अविश्वास बढ्दै
नेपाल फ्ल्यास
भदौ १०, २०७७
कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथाममा सरकार र निजी स्वास्थ्य सेवा प्रतिष्ठानबीच अविश्वास बढ्दै गएको देखिएको छ । आवश्यकता परेको खण्डमा सबै निजी अस्पताललाई कोभिड-१९ का बिरामीको मात्रै उपचार गर्ने अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने भन्दैगत साता मन्त्रिपरिषद्ले निर्णय गर्यो ।...
आजदेखि लमजुङको बेँसीशहरमा पनि निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ १०, २०७७
लमजुङ । कोरोना संक्रमणमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले आज दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७ गते साँझ ६ बजेसम्मको लागि नगरपालिकाको वडा २, ३, ७...
उपत्यकामा फेरि एक हप्तासम्म निषेधाज्ञा थपियो
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । पछिल्लो समय कोरोना भाइरसले उग्ररुप लिँदै गएपछि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा फेरि एक हप्तासम्मको लागि थप्ने निर्णय गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार बसेको बैठकमा निषेधाज्ञा पुनः एक हप्तासम्म...
उपत्यकामा तीन जिल्लाभित्रका निषेधाज्ञाबारे आज निर्णय हुने
नेपाल फ्ल्यास
भदौ १०, २०७७
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणबारे काठमाडौं उपत्यका भित्रका तीन जिल्लामा निषेधाज्ञाबारे सरकारले आज निर्णय गर्दै छ । उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञा अवधि बढाउनेबारे आज बैठक बसेर निर्णय लिने...
कञ्चनपुरको डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द
नेपाल फ्ल्यास
भदौ १०, २०७७
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि डोकेबजार क्षेत्र पूर्णरूपमा बन्द गरेको हो ।...
उपत्यकामा निषेधाज्ञा जारी राख्न सिफारिस
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । उपत्यकाका मेयर र प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेका छन् । तीन जिल्ला प्रमुखसहित कोभिड१९ जिल्ला संकट व्यवस्थापन केन्द्र, पालिकामेयरको बैठकले थप एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो...
काठमाडौंमा कोरोनाकाे डरलाग्दो ग्राफ
विवश कुलुङ
भदौ ०९, २०७७
काठमाडौं । पछिल्लो हप्ता काठमाडौं उपत्यकामाकोरोनाले विस्तारै डरलाग्दो रुप लिन थालेको छ । साउन महिनायता बढ्दै गएको संक्रमणदर हेर्दास्थिति भयावह आउनसक्ने संकेत देखाएको छ । गत बुधबारदेखि काठमाडौंमा निषेधाज्ञा जारी रहे पनि संक्रमणदर घट्न सकेकाे छैन । गत बुधबार रातिदेखि...
पिसिआर किटले काम नगरेपछि स्वाब परीक्षणमा समस्या
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
रुकुमपस्चिम। कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड-१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन । प्रदेश अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले पिसिआर विधिबाट पाँच सय जनाको स्वाब परीक्षण गर्न सक्ने किट पठाएकोमा सो किटले काम नगरेको...
काठमाडौं उपत्यकाका तीन सिडिओ बैठकमा, निषेधाज्ञा बढ्न सक्ने
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखको बैठक सुरु भएको छ । जारी निषेधाज्ञा सकिनु अघिल्लो दिन मंगलबार काठमाडौं,भक्तपुर ललितपुर जिल्लाका जिल्ला प्रमुखको बैठक बसेको हो । प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा निषेधाज्ञाको कार्यान्वय अवस्था समीक्षा गर्ने र भावी रणनितिबारे छलफल हुने बताइएको...
काठमाडौं उपत्यकामा संक्रमण बढ्यो, निषेधाज्ञा थप गर्न आग्रह
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं । लकडाउन (बन्दाबन्दी) खुलेपछि देशव्यापी रूपमा तीव्र गतिमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमितको सङ्ख्या अझै बढ्दो क्रममा छ । लकडाउन अघिसम्म काठमाडौं उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार...
उपचार खर्च अभावमा बन्धक
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्श्रीमतिबन्धक भएका छन् । यहाँको अग्नीसाइर कृष्णसवरन गाउँपालिका६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उनकी श्रीमति मलिया सदाले उपचार खर्च तिर्न नसक्दा बन्धक बनेका हुन् । खोला छेउको ऐलानी जमिनमा घर बनाएर...
मङ्गलबारदेखि पाचौँ चरणको उद्धार उडान
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौँ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिएपनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)...
बागलुङमा थप एक साता निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
बागलुङमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सदरमुकामसमेत रहेको बागलुङ बजारको समुदायमा सङ्क्रमण फैलिएको निष्कर्षसहित यही भदौ ३ देखि ९ गतेसम्म गरिएको निषेधाज्ञा सोमबार बसेको जिल्ला प्रशासन कार्यालय र सरोकार हुनेको...
१५० जना डाक्टरद्वारा सामूहिक राजीनामा
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । वीरगञ्जका १५० जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । निजी अस्पतालमा कार्यरत डाक्टरहरूले पाँच बुँदे माग राखेर ७ दिने अल्टिमेटम दिएकाे तर पूरा नभएको भन्दै आज सामूहिक राजीनामा दिएका हुन् । एमबीबीएस डाक्टरहरूले न्यूनतम ६५ हजार तलब पाउनुपर्ने,...
संक्रमित थुनुवा आइसोलेसनबाटै फरार
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना संक्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना संक्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले...
मेडिसिटी अस्पतालले सुरु गर्यो पिसिआर टेस्ट
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताललेपिसिआर टेस्ट सुरु गरेकाे छ । मेडिसिटीमा विगत केही महिनायताकाे प्रयासपछि जडान भएकाेपिसिआर टेस्ट मेसिन र टेस्ट प्रक्रियालाई सरकारले मान्यता प्रदान गरेको हाे । मेडिसिटीमा दैनिक करिब ८ सयभन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको...
हेटौडामा एक साताका लागि निषेधाज्ञा थप
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो । जिल्ला कोभिड-१९ सङ्कट...
औषधि र पानी पसल चौबीसै घण्टा खुल्ने
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौंमा अत्यावश्यक सेवामध्ये पानी र औषधि तथा स्वास्थ्यसामग्री बिक्रीवितरण गर्ने व्यवसाय चौबीसै घण्टा र अन्य बिक्रीवितरण गर्ने व्यवसाय भने बिहान ९ः१५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ । अत्यावश्यकबाहेकका गतिविधि निषेधको आदेश जारी भएको वर्तमान समयमा उक्त आदेश कार्यान्वयनको...
हाल ४८ जिल्लामा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । नेपालमा हाल ४८ जिल्लामा निशेधाज्ञा जारी छ । कोरोना संक्रमण थप बढ्न नदिन संक्रामक ऐन २०२० ले दिएकाे अधिकार प्रयोगगरी निषेधाज्ञा जारी रहेकाे र समन्वयात्मक रुपमा कार्यान्वयन भइरहेकाे गृह मन्त्रालयले जनाएकाे छ । साथै कोरोनासँग जुध्न मास्क अनिवार्य...
«
1
...
4
5
6
7
8
9
10
11
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय