मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निषेधाज्ञा
डडेल्धुरा अस्पतालले २ हजार ५ सयमा पिसिआर गर्ने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
डडेल्धुरा अस्पतालले दुई हजार पाँच सयमा पिसिआर जाँच गर्ने भएको छ । आफ्नै खर्चमा कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ । यसअघि अस्पतालले आपत्कालीन अवस्थामा एक घण्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपत्कालीन तथा विपद्...
उपत्यकामा सवारीसाधनको चाप बढ्यो
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनको चाप एक्कासि बढेको छ । जारी निषेधाज्ञा खुकुलो पारी यातायातका साधनलाई जोरबिजोरका आधारमा सञ्चालन हुन दिने सरकारको निर्णयसँगै उपत्काका सडकमा सवारीसाधनको चाप बढेको हो । उपत्यकाका तीन जिल्लअधिकारीहरुको बैठकले बिहीबारदेखि उपत्यकमा निजी सवारीसाधन, १६ सिट...
उपत्यकाका मेयरलाई किन प्रहरीमाथि अविश्वास ?
नेपाल फ्ल्यास
भदौ २४, २०७७
कोरोनाभाइरस संक्रमित वृद्धि हुन थालेपछि काठमाडौंउपत्यकामा निषेधाज्ञा लगाए पनि संक्रमित दिन प्रतिदिन थपिँदै छन् । उपत्यकाका दैनिक औसतमा ३ सय हाराहारी संक्रमित देखिँदै आएका छन् । ३ सातायता जारी निषेधाज्ञा बुधवार मध्यरात देखिसकिँदै छ । निषेधाज्ञा सकिएपछि चहलपहल थप बढ्नेछ...
७ जिल्लामा संक्रमित पाँच सयभन्दा बढी
नेपाल फ्ल्यास
भदौ २४, २०७७
देशभरमा पछिल्लो २४ घण्टामा एक हजार ८१ नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको संख्या१५ हजार...
काठमाडौंमा साताको तीन दिन पसल खोल्न पाइने (निर्णयसहित)
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौँ ।काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साताका लागि खुकुलो बनाइदै साताकाे ३ दिन पसल खाेल्न पाइने भएकाे छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बिहीबारदेखि नै लागू हुने गरी यस्ता निर्णय गरेका छन् । निर्णयअनुसारसागसब्जी, दुध, माछामासुसँग सम्बन्धित...
काठमाडौंमा निषेधाज्ञा खुकुलो : सवारीलाई जोरबिजोर र व्यवसायलाई शर्तसहित सञ्चालन गर्न दिइने
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी भएको निषेधाज्ञा खुकुलो बनाइएको छ । पछिल्लो समय थप भएको निषेधाज्ञा बुधवार राति १२ बजेबाट सकिँदैछ । तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरु मंगलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्शपछि बुधवार निषेधाज्ञालाई खुकुलो बनाउने...
निषेधाज्ञा अझै एक साता लम्ब्याउने पक्षमा स्वास्थ्य मन्त्रालय, निर्णय हुन बाँकी
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउनुपर्ने बताएको छ । कोरोना संक्रमण हुने क्रममा कमि नआएका कारण निषेधाज्ञालाई कम्तीमा एक साता लम्ब्याउन पर्ने मन्त्रालयले जना जनाएको हो । भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा...
६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन
नेपाल फ्ल्यास
भदौ २४, २०७७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए...
उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्नेको संख्या बढ्दै
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको उल्लंघन गर्दै निजी सवारीसाधन चल्न थालेका छन् । चैत ११ देखि सुरु भएको लकडाउन र निषेधाज्ञाका नामबाट उपत्यका ठप्प भएको लगभग पाँच महिना पुगिसकेको छ । यो बीचमा आममानिस घरभित्रै छन् । जसका कारण उपत्यकावासीको...
उपत्यकाका तीन प्रजिअ भर्चुवल बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखको भर्चुवल बैठक मंगलबार पुन: बस्दै छ ।बुधबार रातिसम्म लम्ब्याइएको निषेधाज्ञाको समयवधि सकिनै लाग्दा नयाँ निर्णय लिनका सो बैठक बस्न लागेको हो। काठमाडौंकाप्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार मंगलबार बस्ने भर्चुवल बैठकमा निषेधाज्ञाबारे विस्तृत...
दाङमा निषेधाज्ञाको स्वरुप फेरेर २८ गतेसम्म लम्ब्याइयो
नेपाल फ्ल्यास
भदौ २२, २०७७
काठमाडौं । दाङ जिल्लामा जारी भएको निषेधाज्ञाको स्वरुप फेरेर आगामी २८ गते भदौसम्म लम्ब्याइएकोछ । गत भदौ १४ गते रातिबाट जारी भएको साे निषेधाज्ञा आइतबार रातिबाट समाप्त भएपछि स्वरुप फेरेर पुनः लम्ब्याइएको हो । जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार...
बैतडीमा निषेधाज्ञा भदौ ३१ गतेसम्म लम्बियो
नेपाल फ्ल्यास
भदौ २२, २०७७
बैतडी । बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो...
नगर प्रमुखलाई आक्रमणको धम्की दिने पक्राउ
नेपाल फ्ल्यास
भदौ २१, २०७७
ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा प्रहरीमाथि आक्रमण गरी महानगरपालिका प्रमुखलाई आक्रमणको धम्की दिने एक जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका१३ कुसुन्ती बस्ने सञ्जय शाक्य रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ । उनीमाथि यही भदौ...
दसैँसम्म निषेधाज्ञा जारी राख्न ललितपुरका सिडिओ नारायणप्रसाद भट्टको सुझाव
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टले दसैँसम्म निषेधाज्ञा जारी राख्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरससम्बन्धी अनुगमन र मूल्यांकनका लागि गठन भएको उपसमितिको बैठकमा उनले यस्तो सुझाव दिएका हुन् । यसका अलवा प्रजिअ...
सर्लाहीमा सोमबारदेखि निषेधाज्ञा खुकुलो हुने
नेपाल फ्ल्यास
भदौ २१, २०७७
सर्लाही ।सर्लाहीमा निषेधाज्ञा केही खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो भएसँगै सो जिल्लामा अब बिहान १० देखि अपरान्ह पाँच बजेसम्म बजार खुल्नेभएका छन् । जिल्ला सुरक्षा समिति सर्लाहीलेनिषेधाज्ञालाई खुकुलो बनाइपसल१० देखि पाँच बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।तर,सो जिल्लामाहाटबजार...
कस्ता मास्क कसरी लगाउने ?
नेपाल फ्ल्यास
भदौ २१, २०७७
कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरूमास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन् जनस्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भने, किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड१९ को संक्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको...
इरान र रसिया मिलेर कोरोना विरुद्धकाे खोप उत्पादन गर्ने
नेपाल फ्ल्यास
भदौ २०, २०७७
इरान र रसियाबीच तेहरानमा कोभिड१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्धसरकारी समाचार संस्थाले जानकारी गराएको छ । फार्स न्यूज एजेन्सी का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष...
सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति
नेपाल फ्ल्यास
भदौ २०, २०७७
तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ । नगरपालिकाले यही भदौ २१ गते आइतबारदेखि नगर क्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो । क्षमता अनुसार मात्र यात्रुहरूलाई राखी स्वास्थ्य मापदण्ड पालना गर्दै तोकिएको भाडादर...
कास्कीमा थपियो एक हप्ता निषेधाज्ञा, यस्तो छ मापदण्ड
नेपाल फ्ल्यास
भदौ २०, २०७७
गण्डकी । कोरोना भाईरसको संक्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ । कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञालाई...
हाेम डेलिभरीको मापदण्ड तोकियो
नेपाल फ्ल्यास
भदौ १९, २०७७
जिल्ला प्रशासन कार्यालय काठमाडौंले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएकाे छ। यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ । सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ । घरदैलो सेवाको आजदेखि...
«
1
2
3
4
5
6
7
8
9
...
10
...
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय