मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निषेधाज्ञा
धनुषामा पुन: सातका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले पुन : एक साताका लागि निषेधज्ञा थप गरेको छ । कोभिड१९ को संक्रमण बढ्दै गएपछि आइतबार मध्यराति १२ बजेदेखि लागू हुने गरीभदौ१४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका...
नेपालमा कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणको स्वीकृति
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
कोरोनाविरुद्धका भ्याक्सिन नेपालमा परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ । कोरोना भाइरसविरुद्धको छ वटा भ्याक्सिन मानव परीक्षणको तेस्रो चरणमा रहेको खबर आइरहँदा नेपालमा पनि केही भ्याक्सिनको परीक्षण हुने भएकाे हाे । चीन, रसिया र बेलायतले निर्माण गरेका...
सर्लाहीमा तेस्रो पटक निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । कोरोना संक्रमण दिन प्रतदिन बढ्दै गएपछिसर्लाहीमा तेस्रोपटक निषेधाज्ञाको म्याद थप गरिएको छ । सो जिल्लामा तेस्रो पटक निषेधाज्ञाको म्याद आगामी भदौ १४ गतेसम्मका थप गरिएको हो । सर्लाही जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका...
कोरोना संक्रमित २ थुनुवा अस्पतालबाट फरार
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचाररत २ जनाथुनुवा शनिबार राति फरार भएका छन् । थुनुवाहरू भागेकाे राति करिब २ बजे अस्पतालले थाहा पाएपछिप्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरूको खोजतलास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार दुवै जना...
लकडाउन हटेको एक महिना : संक्रमण र मृत्युदर उच्च (तथ्यांकसहित)
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड-१९ को संक्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र संक्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने...
नवलपरासीमा एकैदिन २९ संक्रमित थप
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
नवलपरासीमा आज एकैदिन पाँच स्वास्थ्यकर्मीसहित २९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) का प्रमुख गौरव ढकालका अनुसार आज प्राप्त प्रतिवेदनअनुसार थप २९ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये पाँच स्वास्थ्यकर्मी, एक...
निषेधाज्ञा तत्काल नहटाउन काँग्रेसको आग्रह
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल निषेधाज्ञा नहटाउन माग गरिएको हो । निषेधाज्ञाका कारण जनजीवन कष्टकर भए पनि स्वास्थ्यका दृष्टिकोणले...
सवारी साधन रोक्दै वडाध्यक्ष
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
चितवन । बिहान ८ बजेतिर भरतपुर महानगरपालिका११ को जागृति चोकमा वडाध्यक्ष बाबुराम अधिकारी निषेधाज्ञा पालना गर्न आग्रह गर्दै सवारी साधन रोक्दै थिए । सँगै रहेका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जरिवाना रसिद काटिरहेका थिए । आफैँले भोट दिएर जिताएका वडाध्यक्षले...
फेरि थपियो निषेधाज्ञाको अवधि
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
रौतहट । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएपछि रौतहट जिल्लामा अगामी १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि गत १ गतेदेखि थप गरिएको निषेधाज्ञा १४ गते (आइतबार) मध्यराति १२ः०० बजे सम्मलाई निरन्तरता...
बैंक कर्मचारीमा कोरोना पुष्टि भएपछि दिपायलका सबै बैंक बन्द
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखामा कार्यरत २३ वर्षीया एक महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि यहाँका निजी तथा सरकारी बैंक पाँच दिनका लागि बन्द गरिएका छन् । यहाँका निजी तथा सरकारी बैंकले सूचना टाँस गरी पाँच दिनका लागि बैंकमा कुनै...
रगतको अभाव देखिएपछि रक्तदानका लागि अनुरोध
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरूमा न्यून मात्रामा रगत मौज्दात रहेको जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्पहरूनिषेधाज्ञाका कारण स्थगित...
दक्षिण कोरियाले देशव्यापी रुपमा जारी गर्यो निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।दक्षिण कोरियाले देशव्यापी रुपमानिषेधाज्ञा गरेको छ ।कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको दक्षिण कोरियाली अधिकारीहरुको भनाइ छ । निषेधाज्ञा जारी गरेसँगै दक्षिण कोरियामाभेला हुन, रात्रिकालीन गतिविधिगर्न, चर्च, खेलकुद तथा अन्य भीडभाड हुने ठाउँमागतिविधि गर्न नपाइने...
निषेधाज्ञाको तेस्रो दिन पनि काठमाडौँ सुनसान (फोटो फिचर )
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
कोरोना भाइरसको संक्रमण बढेपछि लगाइएको निषेधाज्ञाको तेस्रो दिन शनिबार पनि काठमाडौं उपत्यका सुनसान बनेको छ । अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । सरकारले पुनः निषेधाज्ञाको घोषणा गरेसँगै उपत्यकामा चकमन्न बन्दै आएको छ ।अघिल्ला दिनहरू बैङ्कलगायत अत्यावश्यक सेवा कार्यालय...
मोरङका चार पालिकामा निषेधाज्ञा
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित रंगेली नगरपालिका, कटहरी र बुढीगंगा गाउँपालिकामा पाँच दिनका लागि निषेधाज्ञा जारी गरेपछि यी क्षेत्र सुनसान देखिएको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि...
एक जनाको संक्रमण भेटाउन एक लाख पाँच हजार रुपैयाँ खर्च
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
नेपालमा एक जना संक्रमित पत्ता लगाउन एक लाख चार हजार ६३० खर्च भइरहेको छ । अहिलेसम्म ३० हजार ४८३ संक्रमित पत्ता लगाइएको र पाँच हजार ५०० प्रतिपिसिआर परीक्षण खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए...
यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरू
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
१) राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ साल भदौ २ गते मङ्गलबार १०१ वर्ष (जन्म विक्रम संवत १९७६ साल असोज ७) को उमेरमा निधन भएको छ । राष्ट्रकविको असामयिक दुःखद निधनबाट नेपाली वाङ्मयको क्षेत्रमा अपूरणीय क्षति भएको छ । राष्ट्रकविले काव्यको विधाबाट...
निजी अस्पतालले सहयोग नगरे सरकारले लिएर चलाउँछ : डा. जागेश्वर गौतम
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
कोरोना महामारी बढेसँगै काठमाडौंउपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ । सरकारले संक्रमण नफैलियोस् भनेर सङ्क्रमित देखिएका ठाउँ सिल गर्नेदेखि अनेकौँ प्रयास गर्दै आएको छ । उपत्यकाका नाकामा कडाइ गरिएको छ । तापनि पछिल्लो समय सङ्क्रमित एवं मृतकको सङ्ख्या...
रामेछापमा शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा सुरु हुने
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
रामेछाप । रामेछापमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढिरहेका बेला सो जिल्लालेबिहीबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अविधमा अत्यावश्यक सेवा, खाद्य पदार्थ, स्वास्थ्य, सुरक्षा, खानेपानी, दूध, तरकारी, फलफूल, विद्युत्, सूचना तथा...
निषेधाज्ञाको दोस्रो दिन पनि काठमाडौं सुनसान, महिलाहरू घरघरमै मनाउँदै तीज
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
निषेधाज्ञाको दोस्रो दिन शुक्रबार पनिकाठमडौंउपत्यका सुनसान बनेको छ । अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । महिलाहरू महान् पर्व हरितालिका तीजमा निषेधाज्ञाका कारण मन्दिर गएका छैनन् । कोरोना महामारीका कारण यसअघि पनि मन्दिरखुलेका थिएनन् । पशुपतिनाथलगायत मन्दिर बन्द भए पनि...
निषेधाज्ञामा रेमिट्यान्स कारोबार सुचारु नै रहने
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । निषेधाज्ञाको समयमा विप्रेषण (रेमिट्यान्स) कारोबार समेत सुचारु रहने भएको छ । नेपाल राष्ट्र बैङ्कले सबै रेमिट्यान्स कम्पनीलाई परिपत्र गर्दै स्थानीय प्रशासनको निषेधाज्ञालाई परिपालना हुनेगरी कारोबार सूचारु राख्न निर्देशन दिएसँगै त्यस्ता कम्पनीहरुले समेत आफ्नो कारोबार बन्द गर्न नपाउने भएका...
«
1
...
4
5
6
7
8
9
10
11
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय