मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#निषेधाज्ञा
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोभिड१९ सँग लड्ने स्वास्थ्यकर्मीमाथि कतै कुनै पनि प्रकारको दुर्व्यवहार गर्नेलाई कारवाही गरिने बताएका छन् । क्रियाशील पत्रकार महिलाले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारवाही हुने बताए-स्वास्थ्यकर्मीलाई डेराबाट निकाल्ने प्रयास जस्तो...
लामाे दूरीका यातायात भदौ मसान्तसम्म बन्द गर्ने सरकारकाे निर्णय
नेपाल फ्ल्यास
भदौ १४, २०७७
सरकारले लामो दूरीकासवारी साधन भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेकोछ । कोरोनाको कहर बढेको निष्कर्ष निकाल्दै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक यातायात भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि भदौ...
आइतबार फर्किए ४८९ नेपाली
नेपाल फ्ल्यास
भदौ १४, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन र प्रस्थान दुवैगरी आठ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विदेशमा अलपत्र ४८९ नेपाली स्वदेश फर्किएका छन् । नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट १५१ यात्रु ल्याएको छ । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु ल्याएको छ । मालिन्डो...
कागेश्वरी मनोहराद्वारा निःशुल्क एम्बुलेन्स सेवा
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र रहेका दीर्घरोगी, मिर्गाैला, अर्बुद रोगलगायत बिरामीलाई निषेधाज्ञाका कारण समस्या भएकाले अस्पताल लैजान तथा ल्याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ । नगर प्रमुख कृष्णहरि थापाकाे अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले कोरोना बीमा गर्न...
भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान, यस्तो छ तयारी
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं ।अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावतले विमानस्थलको रौनकता छाउने थियो । अहिले परिस्थिति अनुकूल छैन । ठिक ५ महिना व्यावसायिक उडान भएनन् । गत चैत ११...
निषेधाज्ञाको मारमा व्यवसायी
नेपाल फ्ल्यास
भदौ १४, २०७७
वागलुङ । तीन महिनासम्म नराम्ररी थलिएको व्यापारव्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो । ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने आशा जाग्दै थियो । पूर्ववत् स्थितिमा झैँ कारोवार नभए पनि पसलको खर्च र कर्मचारीको व्ययभार थामिँदै...
निषेधाज्ञा पाँच जिल्लामा हटाइयो, ४९ जिल्लामा जारी
नेपाल फ्ल्यास
भदौ १४, २०७७
काठमाडौं ।कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि हाल देशका ४९ जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । जसमध्ये ३९ जिल्लामा पूर्ण तथा १० जिल्लामा आंशिकरुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । आज बिहानसम्मको तथ्याङ्कअनुसार जिल्लामा संक्रमणको अवस्थालाई हेरेर...
२६० नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
भदौ १३, २०७७
विदेशमा अलपत्र २६० नेपाली आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज सिङ्गापुरको सिल्क एयरले १४८ यात्रु काठमाडौँ ल्याएको छ । त्यस्तै जजिरा एयरलाइन्सले कुवेतबाट ११२ यात्रु तथा एक शव नेपाल ल्याएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका...
भक्तपुरमा सडकमा दूध पोखियो
नेपाल फ्ल्यास
भदौ १३, २०७७
भक्तपुर ।भक्तपुरमादूध सडकमा फ्याँकिएको छ । निषेधाज्ञाका कारण बिक्री नभएपछिसूर्यबिनायक नगरपालिका-८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले दूध सडकमा पोखेका हुन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसारकिसानबाट संकलन गरेको दूध बिक्री नभएपछि सो दूध सडकमा पोखिएको हो। केही दिनयतानिषेधाज्ञाका कारण...
कास्कीमा निषेधाज्ञा खुकुलो
नेपाल फ्ल्यास
भदौ १२, २०७७
कोभिड१९ को जोखिम न्यूनिकरणका लागि जारी निषधाज्ञालाई कास्कीमा खुकुलो बनाइएको छ । जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली लागु गर्दै निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । ढकालका अनुसार शनिबारदेखि जोर गते जोर नम्बर भएका...
देशभर ७१ जना पत्रकारमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ १२, २०७७
सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् । तीमध्ये मोरङका १२ र उदयपुरका एक जना रहेका छन् । त्यस्तै...
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे सरुवा
नेपाल फ्ल्यास
भदौ १२, २०७७
काठमाडौं। गृह मन्त्रालयले शुक्रबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवण तिमिल्सिनालाई झापाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । यसैगरी काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सल्यानका शिवकुमार शर्मालाई सरुवा गरेकाे छ ।...
निषेधाज्ञाले कोरोना लागेको आशंका गर्नेहरूले परीक्षण गर्न पाएनन्
श्यामसुन्दर पुडासैनी
भदौ १२, २०७७
निषेधाज्ञाका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोना भाइरस (कोभिड(१९) परिक्षण गराउन आउनेको चाप घटेको छ । लकडाउनअघि दैनिक हजारौं सख्यामा मानिसहरू जाँचको लागि पुग्ने सो अस्पताल अहिले सुनसान जस्तै छ । निषेधाज्ञाअघिकोरोना भाइरस (कोभिड(१९) संक्रमण भएको आशंकामा...
शुक्राबार विदेशबाट फर्किए ४९० नेपाली
नेपाल फ्ल्यास
भदौ १२, २०७७
आज विदेशमा अलपत्र थप ४९० नेपाली स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका तीन उद्धार उडान मार्फत उनीहरूस्वदेश फर्किएका हुन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एवरवेजले समान एक उडान गरेका छन् । नेपाल एयरलाइन्सले मलेसियाको...
प्रदेश नं २ मा कोरोनाबाट मर्नेकाे संख्या ७७ पुग्यो
नेपाल फ्ल्यास
भदौ १२, २०७७
प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु हुनाका साथै ७९ जना नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरीबाट तीन तथा बारा र सिरहामाएक/एक गरी पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी...
‘होम डेलिभरी’ जरुरी छैन : काठमाडौं प्रशासन
नेपाल फ्ल्यास
भदौ १२, २०७७
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा तत्काल होम डेलीभरी सेवा जरुरी नभएको प्रष्ट्याएको छ । हरेक विहान ९ः१५ सम्म खाद्य सामग्री खरिदबिक्रीको समय पर्याप्त भएको उल्लेख गर्दै प्रशासनले कोभिड१९ संक्रमण जोखिमको विषम परिस्थितिमा अनावश्यक भिडभाड गर्न नहुनेतर्फ ध्यानाकर्षण गराएको छ ।...
निषेधाज्ञाको समयमा वन तस्करी बढ्यो
नेपाल फ्ल्यास
भदौ १२, २०७७
महोत्तरी । कोविड१९ त्रास छल्न जारी निषेधाज्ञाभित्रै महोत्तरीका वनक्षेत्रमा तस्करको प्रवेश बढेको छ । चैत ११ देखि साउन ७ अघिको सरकारले घोषणा गरेको लकडाउन र पछिल्लो चरणमा साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटकपटक अवधी बढाउँदै लगेको निषेधाज्ञामा वनसम्पदा...
'स्याङ्जामा एकहप्ताको लागि निषेधाज्ञा थपियो'
नेपाल फ्ल्यास
भदौ १२, २०७७
वालिङ । स्याङ्जामा जारी केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर...
काठमाडौं उपत्यकामा एकीकृत क्वारेन्टाइन सञ्चालन गरिने
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड१९) संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न उपत्यकामा ६ हजार बेडको एकिकृत क्वारेन्टाइन सञ्चालन गरिने भएको छ । यसबारेमा आज उपप्रधानमन्त्री एवं रक्षामन्त्री तथा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक ईश्वर पोखरेलसहित उपत्यका नगरपालिका फोरमबीच भएको...
अनलाइनमर्फत अर्डर लिई विभिन्न सामग्री होम डेलिभरी गर्नेहरु पक्राउ
नेपाल फ्ल्यास
भदौ ११, २०७७
काठमाडौं ।अनलाइनमार्फत माग भएका सामग्रीहोम डेलिभरी गर्नेहरुलाईप्रहरीले पक्राउ गरेको छ । निषेधाज्ञाको सयमाअनलाइनमर्फतसामान माग गरी सोको डेलिभरी गर्नेहरुलाईप्रहरीले बिहीबार पक्राउ गरेको हो । प्रहरीले खानेकुरा तथा अन्य वस्तु डेलिभरी गर्नेव्यवसायीलाईनियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ ।हाल उनीहरुलाईराजधानीको मुख्य चोकहरुमा बनाइएका...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
12
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय