मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
नेपाल समूह चरणबाट बाहिरियो
नेपाल फ्ल्यास
असोज ०५, २०७८
मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएसँगै नेपाल एएफसी महिला एसियन कप२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ ।उज्वेकिस्तानमा जारी छनोटको दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । बलमा पकड जमाएपनि नेपालले हङकङविरुद्ध गोल निकाल्न सकेन । एसियन...
नेपोली जितसहित शीर्षस्थानमा
नेपाल फ्ल्यास
असोज ०५, २०७८
घरेलु टोली उडिनेसमाथि सानदार जित निकाल्दै नेपोली इटालियन सिरी ए को शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले घरेलु टोलीलाई ४० ले पराजित गरेको हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन, एमिर रहामनि, कालिडोउ काउलीबेली र हिर्भिङ लोजानोले समान एक गोल गरे ।...
पीएसजीको लगातार छैटौं जित
नेपाल फ्ल्यास
असोज ०५, २०७८
पेरिस । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनलाई पराजित गर्दै लगातार छैटौँ जित दर्ता गरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले लियोनमाथि २१ गोलअन्तरको पुनरागमन जित निकालेको हो । पीएसजीको जितमा नेयमार र मोउरो...
साविक विजेता एथ्लेटिको बराबरीमा रोकियो
नेपाल फ्ल्यास
असोज ०३, २०७८
एजेन्सी ।साविक स्पेनिस ला लिगा विजेता एथ्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिको म्याड्रिड एथ्लेटिको बिल्वाओसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको फिनिसिङमा चुक्दा शीर्ष स्थानमा अंक दूरी...
बोलोग्नाको पोष्टमा इन्टरको आधा दर्जन गोल
नेपाल फ्ल्यास
असोज ०३, २०७८
एजेन्सी ।टालियन सिरी ए अन्तर्गतको खेलमा इन्टर मिलानले बोलोग्नाको पोष्टमा आधा दर्जन गोल गरेको छ । शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा इडन जेकोको दुई गोल मद्धतमा इन्टरले बोलोग्नाविरुद्ध ६-० गोल अन्तरको जित हात पारेको हो । इन्टरको...
नेपाल फिलिपिन्ससँग पराजित
नेपाल फ्ल्यास
असोज ०२, २०७८
एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो । बलियो टिम फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो ।...
फिलिपिन्सविरुद्ध नेपालको अग्रता, विमलाले गरिन् गोल
नेपाल फ्ल्यास
असोज ०२, २०७८
एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्सविरुद्ध नेपालले अग्रता बनाएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १० औं मिनेटमा अग्रता बनाएको हो । नेपालको लागि विमला चौधरीले गोल गरिन्। उनको राष्ट्रिय टोलीबाट पहिलो गोल हो ।
पुरुष फिफा वरीयतामा नेपाल यथावत
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयता सूचीअनुसार नेपाल १६८औं स्थानमा छ । गत महिना सार्वजनिक सूचीमा पनि नेपाल १६८ स्थानमै थियो । नयाँ वरियताअनुसार दक्षिण एसियाली...
डर्टमण्ड विजयी
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
जर्मन क्लब बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा जित दर्ता गरेकाे छ ।समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा डर्टमण्डले बेसिकटासलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २० औं मिनेटमा बेलिंगहमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । पहिलो...
सिटी, लिभरपुल र रियल म्याड्रिडको विजयी सुरुवात
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलकोसमूह 'ए'अन्तर्गतकोखेलमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन बुण्डेसलिगा क्लब आरबी लाइपजिगविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । इतिहाद मैदानमा गोलको वर्षा हुँदा सिटीले विजयी सुरुवात गर्याे । जर्मन क्लब लाइपजिग १० खेलाडीमा सिमित रहँदा यस खेलमा...
पिएसजी बराबरीमा रोकियो
नेपाल फ्ल्यास
भदौ ३१, २०७८
युईएफए युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो चरणको खेलमा बलियो पेरिस सेण्ड जर्मन (पिएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको यस सिजनको पहिलो खेलमा फ्रान्स लिगा वान च्याम्पियन पिएसजी बेल्जियम क्लब ब्रगसँग ११ गोलको बराबरीमा रोकिएको हो ।लियोनल मेस्सी, नेयमार...
युभेन्ट्सकाे सहज जित
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीमाथि सहज जित हात पारेको छ । पहिलो हाफको तीन गोलमा युभेन्ट्सले घरेलु टोलीमाथि ३-० को सहज जित निकालेको हो । युभेन्ट्सको जितमा एलेक्स सान्द्रो, पाउलो...
बार्सिलोना अब ‘सामान्य’ टिम मात्रै
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं । रोनाल्ड कोमनले युरोपेली च्याम्पियन्स लिग नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाका लागि खराब सुरुआत लिएका छन् । यस्तोमा अब तय छ, यो सिजन बार्सिलोनाले धेरै हल्ला नगरेर चुपचाप फुटबल खेल्नेछ । उसको जोड रक्षापंक्तिमै हुनेछ र धेरै खाले प्रयोग...
एसियन कप छनोट प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीको बिदाई
नेपाल फ्ल्यास
भदौ २८, २०७८
एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगितामा सहभागी हुनउज्वेकिस्तान प्रस्थान गरेकानेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फ)ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई बिदाई गरेको हो। टोली आज...
नेपाल र बंगलादेशबीचको खेल बराबरीमा सकियो
नेपाल फ्ल्यास
भदौ २७, २०७८
नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले बङ्गलादेशसँगकाे दाेस्राे मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेकाे छ । दशरथ रङ्गशालामा आज भएकाे खेल बराबरीमा सकिएकाे हाे ।दुवै टाेलीले गाेल गर्ने केही अवसर सिर्जना गरे पनि गाेल भने हुन सकेन । एएफसी महिला एसियन कप-२०२२ छनोट...
नेपाल र बंगलादेशबीच पहिलो हाफमा बराबरी
नेपाल फ्ल्यास
भदौ २७, २०७८
नेपाली राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीच जारी दोस्रो मैत्रीपूर्ण खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएकाे छ ।पहिलो हाफमा दुबै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो । छैटौं मिनेटमा गोलकिपर अन्जना रानामगरको गल्तीमा...
रोनाल्डोविना जीतविहीन युभेन्टस : यता रोनाल्डोले डेब्यू खेलमै गरे २ गोल
नेपाल फ्ल्यास
भदौ २७, २०७८
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमाएको युभेन्टस यो सिजन इटालियन सिरि ए मा जीतविहीन छ । शनिबार युभेन्टस नापोलीसँग १२ गोलअन्तरले पराजित भयो । रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटाले खेलको सुरुवातमा नै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा माटेयो पोलिटानो...
नेपालको सुरुवाती-११ घोषणा
नेपाल फ्ल्यास
भदौ २७, २०७८
बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको हो । नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुनेछ। बंगलादेशविरुद्धको दोस्रो...
मैत्रीपूर्ण महिला फुटबलमा बंगलादेशमाथि नेपालको जीत
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपाल र बंगलादेशबीच आज सम्पन्नमैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामानेपाल विजयी भएको छ । नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै विजयी भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।नेपालको जितमा डेब्यु खेलाडी...
डेब्यू खेलाडीद्वय राना र राईको गोलमा नेपाललाई २ गोलको अग्रता
नेपाल फ्ल्यास
भदौ २४, २०७८
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका नेपालले अग्रता बनाएको छ । नेपालका लागि सबिता राना र प्रिती राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । सबिताले खेलको १४औं मिनेटमा बिमलाको क्रसमा गोल गरिन् । त्यस्तै खेलको २२औं मिनेटमा प्रितीले गोल गर्दै टिमको अग्रता...
«
1
2
3
4
5
6
7
8
9
...
17
...
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय