मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
मैत्रीपूर्ण खेलमा युभेन्ट्स विजयी
नेपाल फ्ल्यास
साउन ३१, २०७८
प्रिसिजनको मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्स विजयी भएको छ। शनिबार राति भएको खेलमा घरेलु टोली युभेन्ट्सले सिरी ए प्रतिद्वन्द्वी एटलान्टालाई ३१ ले पराजित गरेको हो। युभेन्ट्सको जीतमा पाउलो डिबाला, फेडरिको बर्नरडेस्ची र अल्भारो मोराटाले गोल गरे। एटलान्टाका लुइस मुरेलले एक...
प्रिमियर लिगमा सलाहको कीर्तिमान, लिभरपुल ३–० को जित
नेपाल फ्ल्यास
साउन ३१, २०७८
एजेन्सी । नर्विचविरुद्ध जीत निकाल्ने क्रममा गोल गर्दै लिभरपुलका मोहमद सलाहले नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । पहिलो दुई गोलका लागि अवसर सिर्जना गरेका शलाहले ७४ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई ३० को जित दिलाएका हुन् । योसँगै शालाह...
म्यानचेस्टर युनाइटेडको सानदार जीत
नेपाल फ्ल्यास
साउन ३०, २०७८
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडमाथि सानदार जीतदर्ता गरेको छ । घरेलु मैदानमा शनिबार भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडमाथि ५-१ को सानदार जित हात पारेको हो । ३०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई...
च्याम्पियन्स लिग अवार्डको मनोनयन सार्वजनिक
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार विभिन्न विधातर्फको उत्कृष्ट तीन जनाको मनोनयन सार्वजनिक गरेको हो । उत्कृष्ट गोलकिपरतर्फ शीर्ष तीनको मनोनयनमा चेल्सीका एडुआर्ड मेन्डी, म्यानचेष्टर सिटीका...
भ्यालेन्सियाकाे संघर्षपूर्ण जीत
नेपाल फ्ल्यास
साउन ३०, २०७८
स्पेनिस ला लिगामा भ्यालेन्सियाले संघर्षपूर्ण जीत दर्तागरेको छ । घरेलु मैदानमा शुक्रबारराति भएको खेलमा गेटाफेमाथि १० को जित निकाल्दै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो । भ्यालेन्सियाको जितमा कार्लाेस सोलेरलेखेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो । एक गोलले पछि परेको...
जर्मन बुन्डेसलिगा : बायर्न र बोरुसियाबीच बराबरी
नेपाल फ्ल्यास
साउन ३०, २०७८
साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमबराबरीमा रोकिएको छ ।बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग ११ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बोरुसिया पार्कमा शुक्रबारराति भएको खेलमा बोरुसिया मोन्चेनग्लाडवाकले खेलको १०औं मिनेटमा एलासने प्लेयाको गोलबाट अग्रता लिएको थियो ।...
नेपालविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भारतीय टिमको घोषणा
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । नेपालविरुद्धको मैत्रीपूर्ण खेल खेल्न भारतीय फुटबल टोलीले २३ सदस्यीय टोली घोषणा गरेको छ । आगामी भदौ १७ र २० गते नेपालमा हुने मैत्रीपूर्ण खेलका लागि भारतले सोमबारदेखि प्रशिक्षण कोलकत्तामा सुरू गर्दैछ । भारतको राष्ट्रिय फुटबल टोली १५ वर्षपछि...
मेस्सीलाई फाब्रिगासको चेतावनी
नेपाल फ्ल्यास
साउन २९, २०७८
एजेन्मोसी । नाकोका मिडफिल्डर सेस फाब्रिगासले लिग वानलाई पेरिस सेन्ट जर्माइन (पिएसजी) को वर्चश्व रहेको लिग नठान्न मेस्सीलाई चेतावनी दिएका छन् । यसपटकको लिग वान दौड जो कोहीले अपेक्षा गरेभन्दा कठिन हुने उनले बताए । मेस्सीले पिएसजीसँग सम्झौता गरेपछि फाब्रिगासको...
प्रशिक्षक र उपाध्यक्षले एन्फामा दिए बयान
नेपाल फ्ल्यास
साउन २८, २०७८
राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षबीचको विवाद समाधान समितिमा आज मुख्य प्रशिक्षक र उपाध्यक्षले बयान दिएका छन् । विवाद समाधानका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)द्वारा गठिन छानविन समितिमा आज प्रशिक्षक घटनासँग सम्बन्धित...
फिफा वरियतामा नेपालकाे ४ स्थान सुधार
नेपाल फ्ल्यास
साउन २८, २०७८
पुरुष फुटबल वरियतामा नेपालले ४स्थान सुधार गर्दै १६८औं स्थानमा पुगेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार नेपालले कुल ९७२ अंक बटुल्दै सो वरियता हासिल गरेको हो । दक्षिण एसियामा वरियता सुधार गर्ने नेपाल एक्लो टोलीसमेत हो । साथै...
साफ च्याम्पियनसिप माल्दिभ्समा हुने
नेपाल फ्ल्यास
साउन २५, २०७८
साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघले सोमबार प्रतियोगिता आयोजना गर्ने देशको टुंगो लगाएको हो । आयोजनाका लागि अखिल नेपाल फुटबल संघले पनि दाबेदारिता प्रस्तुत गरेको थियो । यस अघि बंगलादेशमा प्रतियोगिता आयोजना हुने तयारी...
टोकियो ओलम्पिक फुटबलमा मेक्सिको तेस्राे
नेपाल फ्ल्यास
साउन २२, २०७८
जारी टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा मेक्सिकोको यू२३ टोलीले कास्य पदक जितेको छ । तेस्रो स्थानको लागि शुक्रबार भएको खेलमा जापानलाई ३१ गोलअन्तरले पराजित गर्दै मेक्सिकोले कास्य पदक जितेको हो । मेक्सिकोको जितमा फ्रान्सिस्को कोर्डोभा, जोहान भास्क्वेज र अर्नेस्टो भेगाले एक...
नेपाली फुटबल टिमले भारतसँग २ मैत्रीपूर्ण खेल खेल्ने
नेपाल फ्ल्यास
साउन २२, २०७८
नेपाली राष्ट्रिय फुटबल टिमले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एन्फाका अनुसार दुबै खेलदशरथ रंगशालामा सेप्टेम्बर दुई र ५ मा खेल्ने भएको छ । भारतीय फुटबल संघले नेपालसँगको मैत्रीपूर्ण खेलका लागि गरेको प्रस्तावमा एन्फाले स्वीकार गरेको छ...
सर्यो ए डिभिजन लिग
नेपाल फ्ल्यास
साउन १७, २०७८
असोज ३ गतेबाट सुरु हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग पछि सरेको छ । दक्षिण एसियाली फुटबल प्रतियोगिता 'साफ च्याम्पियनसिप'को कारण देखाउँदै लिग सरेकाे हाे अब लिग कार्तिक २९ गतेबाट सुरु गर्नेआज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अखिल नेपाल फुटबल...
बायर्नमाथि नापोलीको जीत
नेपाल फ्ल्यास
साउन १७, २०७८
प्रि-सिजनको तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा जर्मन क्लब बायर्न म्युनिखमाथि नापोलीले जीत दर्ता गरेकाे छ ।शनिबारराति भएको खेलमा बायर्न इटालियन क्लब नापोलीसँग ३-० गोल अन्तरले पराजित भएको हो । बायर्नको मैदानमा खेलको ६९ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका...
बार्सिलोना विजयी
नेपाल फ्ल्यास
साउन १७, २०७८
प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब बार्सिलोनाले जर्मन क्लब भिएबबी स्टुटगार्डमाथि सहज जीत हात पारेको छ । शनिबारराति सम्पन्नखेलमा बार्सिलोनाले घरेलु टोली माथि सहज जित हात पारेको हो ।खेलको २१औं मिनेटमा यसै सिजन फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका डच फरवार्ड...
के होला अल्मुताइरीको राजीनामा प्रकरण ?
नेपाल फ्ल्यास
साउन १६, २०७८
केही सातायता राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरी चर्चामा छन् । तर नराम्रो कारणले । उनले फुटबल प्रशंसकलाई सम्बोधन गर्दै पदबाट राजीनामाकोघोषणा गरे । अल्मुताइरीले वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई राजीनामाको कारण देखाए । नेम्वाङकै कारण काम गर्ने वातावरण नपाएको...
प्रशिक्षक अल्मुताइरीले फेसबुकमा आफ्नो नामै तोकेपछि नेम्वाङले दिए छानबिनका लागि एन्फामा निवेदन
नेपाल फ्ल्यास
साउन १२, २०७८
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहअल्मुताइरीले आफ्नो नाम फेसबुकमा नै किटान गरेर राजीनामा दिन लागेको र यसको मुख्य कारण पंकज नेम्वाङ भएको भन्ने कुराको स्पष्ट छानबिनका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङले अध्यक्ष कर्माछिरिङ शेर्पाको नाममा निवदेन पेश...
टोकियो ओलम्पिक फुटबल : ब्राजिलको जित
नेपाल फ्ल्यास
साउन ०७, २०७८
जापानको टोकियोमा सुरु भएको ३२औँ संस्करणको गृष्मकालीन ओलम्पिकअन्तर्गत बिहीबार भएको पुरुष फुटबलमा ब्राजिलले जर्मनीमाथि ४२ को जित दर्ता गरेको छ । योकोहामा अन्तर्राष्ट्रिय फुटबल मैदानमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले ह्याट्रिक पूरा गर्दा पौलिन्होले १ गोल गरे । जर्मनीका नदिम अमिरी...
टोकियो ओलम्पिक : फ्रान्स पराजित हुँदा स्पेन बराबरीमा रोकियो
नेपाल फ्ल्यास
साउन ०७, २०७८
टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा मेक्सिकोको यू-२३ टिमले फ्रान्सको यू-२३ टिमलाई पराजित गरेको छ । बिहीबार भएको खेलमा मेक्सिकोले फ्रान्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । समूह 'ए' मा रहेको मेक्सिकोलाई जित दिलाउन एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डोभा,कार्लोस अन्टुना र...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
18
...
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय