मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#फुटबल
एसी मिलान र रोमाको सहज जित
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । इटालियन सिरी ए मादएसी मिलान र रोमाले सहज जित हात पारेका छन् । आइतबार राति भएको खेलमा मिलानले काग्लियारीलाई ४-१ ले पराजित गरेको हो । मिलानको जितमा ओलिभर जिरुडले दुई तथा सान्ड्रो टोनाली र राफायल लियोले एक एक...
पिएसजीबाट आज मेस्सीले डेब्यु गर्ने
नेपाल फ्ल्यास
भदौ १३, २०७८
अर्जेन्टिनी स्टार लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)बाट आज डेब्यु गर्ने भएका छन् । आइतबार राति घरेलु मैदानमा हुने खेलमा मेस्सीले राइम्सविरुद्ध डेब्यु गर्ने भएका हुन् । खेल अघि पीएसजीले सार्वजनिक गरेको अन्तिम २२ खेलाडीको नाममा मेस्सी समेटिएका...
१० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई बराबरीमा रोक्यो
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं ।इंलिस प्रिमियर लिगका दुई दावेदार टिम चेल्सी र लिभरपुलले बराबरी खेलको छ । निकै प्रतिष्पधात्मक खेलमा दुई टिमबीच एकएक गोलको बराबरी भएको हो । गएराति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा सुरुवाती अग्रता चेल्सीले लिए पनि त्यसलाई जोगानस नसक्दा...
आर्सनलमाथि म्यानचेस्टर सिटीको सहज जीत
नेपाल फ्ल्यास
भदौ १२, २०७८
इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जीत दर्ता गरेकाे छ । शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५-० गोलको फराकिलो जीत निकालेको हो। खेलको ७ औं मिनेटमै गाब्रियल जिससको पासमा इल्के गुण्डोगनले गोल गर्दै सिटीलाई...
जोर्गिन्होले जिते वर्षको उत्कृष्ट युरोपियन फुटबलरको अवार्ड
एजेन्सी
भदौ ११, २०७८
यस वर्षकोयुरोपियन उत्कृष्ट फुटबलरको अवार्ड इटालीका जोर्गिन्होले जितेका छन् । बर्ष २०२० मा चेल्सीबाट च्याम्पियन्स लिग जितको उनले इटालीलाई युरोको उपाधि दिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका थिए । उनले केभिड डी ब्रुइन, एंगोलो कान्टेलाई पछि पारे । युईएफए अवार्डको पछिल्लो...
रोनाल्डोले गरे युभेन्टस् छाड्ने निर्णय
नेपाल फ्ल्यास
भदौ ११, २०७८
एजेन्सी । ह्यारी केनलाई भित्र्याउन म्यानचेस्टर सिटी असफल भयो । तर, अब क्रिष्टियानो रोनाल्डोलाई भित्र्याउन आतुर भएर बसेको छ । किनकी, यही समय रोनाल्डोले युभेन्टस् छाड्ने निर्णय लिएका छन् । स्पेनिस वेबसाइट मार्काका अनुसार रोनाल्डोले यस विषयमा प्रशिक्षक मास्सिमिलिआने एलिग्री...
विपक्षीकाे पोस्टमा बार्यनको १२ गोल
नेपाल फ्ल्यास
भदौ १०, २०७८
जर्मन कपको पहिलो चरण अन्तर्गतकाेखेलमा बार्यन म्यनिखले विपक्षीाकाे पोस्टमा १२ गोल गर्दै एकपक्षीय गर्दै जीत दर्ता गरेकाे छ । बुधबार सम्पन्न खेलमाबार्यन म्युनिखले पाँचौँ डिभिजनको ब्रेमर एसभीलाई १२० ले पराजित गरेको हो । पहिलो हाफमा पाँच गोल गरेको बार्यनले दोस्रो...
पिर्रेको ह्याट्रिकमा आर्सनल ६–० ले विजयी
नेपाल फ्ल्यास
भदौ १०, २०७८
एजेन्सी । पिर्रे इमरिक अबामियाङले ह्याट्रिक गरेको खेलमा आर्सनलले वेस्ट ब्रोमविच अल्बियोनलाई ६० ले हराएको छ । युवा खेलाडीहरुले भरिएको वेस्ट ब्रोमिचलाई आर्सनलले काराबाओ कपको दोस्रो चरणमा हराएको हो । खेलमा अबामियाङले अर्को एक गोलका लागि पनि पास मिलाइदिएका थिए...
महिला राष्ट्रिय फुटबल टिममा रौतहटका मात्र ९ जना
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
लामो समयदेखि महिला फुटबलमा योगदान दिँदै आएको रौतहट जिल्लाले यसपटक पनि राष्ट्रिय टिममा नौजना खेलाडी योगदान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), महिला फुटबल विभागकाअनुसार रौतहटका मात्रै नौजना खेलाडी राष्ट्रिय टिममा परेका हुन । जसअनुसार पुनम जर्घा मगर,...
एएफसी वमन्स एशिया कप छनौटका लागि २३ खेलाडीको नाम सार्वजनिक
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
एएफसी वमन्स एशिया कप छनौटका लागि अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीको नाम सार्वजनिक गरेको छ । महिला टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले क्याम्पमा रहेका पाँच खेलाडीलाई हटाएर अन्तिम नामावली सार्वजनिक गरेका हुन । यसअघि क्याम्पमा रहेका अमिशा कार्की,...
बन्द प्रशिक्षणबाट ३ खेलाडी आउट
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
भारतसँगको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीको सूची सार्वजनिक गरेका छन् ।पोखरामा प्रशिक्षण गरिरहेको टिमबाट गोलकिपर अर्पण कार्की सहित शिशिर लेखी र अभिशेख रिजाललाई टिमबाट हटाइएको छ । पहिलो चरणमा ५० खेलाडीलाई...
खेलाडीमाथि बोतल प्रहार, मैदानमा छिरे समर्थक
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
एजेन्सी ।फुटबल समर्थकहरु नै मैदानमा उत्रिएपछि लिग वानमा निस र मार्सेबीचको खेल रद्द भएको छ । मार्सेका दिमित्री पायेटलाई निसका समर्थकहरुले बोतलले हिर्काएका थिए । जब पायेटले उक्त बोतल समर्थकतिर नै फर्काए, आक्रोशित भिड मैदानमा प्रवेश गरेका थिए । विवादको...
इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको...
बराबरीमा रोकियो युभेन्ट्स
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
इटालियन सिरी ए को आफ्नो पहिलो खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।आइतबार राति सम्पन्न खेलमा युभेन्ट्स युडिनेजीसँग २-२ गोलको बराबरीमा रोकिएको हो । युडिनेजीको मैदानमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नु परेको हो । खेलको तेस्रो मिनेटमा...
बराबरीमा रोकियो बार्सिलोना
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।तर, ७५ औं मिनेटमा मेम्फिसले गोल...
एकेडेमी सञ्चालनका लागि क्लव च्यासल युथ क्लव छैटौं टिम
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
सहिद स्मारक ए डिभिजन क्लव च्यासल युथ क्लवले एकेडेमी सञ्चालनका लागि कीर्तिपुरको पुष्प सदन बोर्डिङ स्कुलसँग सम्झौता गरेको छ । पछिल्लो पटक एएफसीको क्लव लाइसेन्सका लागि अनिवार्य सर्तमा पर्ने एकेडेमीको अवधारणालाई विभिन्न क्लव सुरु गरेका छन् । यस्तैमा च्यासलले पनि...
मेस्सी, रोनाल्डो र नेइमार तीनै जना युईएफएको उत्कृष्ट तीनभित्र पर्न असफल
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
एजेन्सी । युईएफएले युरोपको वर्षको उत्कृष्ट खेलाडीको अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । जसमा यस दशककैउत्कृष्ट तीन जनाखेलाडीमेस्सी, रोनाल्डो र नेइमारयुईएफएको उत्कृष्ट तीनभित्र पर्न असफल भएका छन् । युरोपको २०२०२१ को उत्कृष्ट खेलाडीको मनोनयनमा पुरुषतर्फ अन्तिम तीन मनोनयनमा...
बार्यनले जित्यो जर्मन सुपर कपकाे उपाधि
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
साविकको विजेता बायर्न म्युनिख जर्मन सुपर कप च्याम्पियन बनेको छ । चिर परिचित प्रतिद्धन्द्धी बोरुसिया डर्टमुन्डलाई उसकै मैदानमा ३१ ले हराउँदै बायर्न लगातार दोस्रोसिजन सुपर कप च्याम्पियन बन्न सफल भएको हो ।। जीतका लागि पोलिस स्टार रोबर्ट लोवान्डोस्की नायक बने...
एसियन कप छनोट : नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
एसियाली फुटबल महासङ्घ (एएफसी) महिला एसियन कप, २०२२ छनोटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार छनोटको समूह एफ मा रहेको नेपालले फिलिपिन्ससँगको खेल आगामी असोज २ गते उज्वेकिस्तानमा खेल्ने तय भएको...
बार्सिलोनाको विजयी सुरुआत
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं । लिओनल मेस्सीले क्लब छाडेपछिको स्पानिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गर्दै नयाँ सिजनमा सुखद सुरुआत गरेको छ । आइतबार राति भएको खेलमा मार्टिन ब्रेथवेइटको दुई गोल मद्दतमा बार्सिलोनाले सोसिडाडलाई ४-२ ले पराजित गरेको हो ।...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
17
...
25
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय