मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाढीपहिरो
सप्तकोशी नदीका ३० ढोका खोलिए
नेपाल फ्ल्यास
असार १९, २०७८
सुनसरी । निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशी नदीमा पानीको बहाव बढेर प्रति सेकेन्ड २३०३५५ क्युसेक पुगेको छ ।पानीको बहाव बढ्ने क्रम जारी छ । नदीमा पानीको बहाव बढेसँगै कोशी व्यारेजका ३० ढोका खुल्ला...
निरन्तरको वर्षाका कारण सुनसरी र रौतहट जिल्ला डुबानमा
नेपाल फ्ल्यास
असार १९, २०७८
सुनसरी / रौतहट । निरन्तरको वर्षाका कारण सुनसरी र राैतहट जिल्ला डुबानमा परेका छन् । निरन्तरको वर्षाले सुनसरी र रौतहटको अधिकाश भुभाग जलमग्न भएपछि डुबानमा परेका हुन । लगातारको बर्षाको कारण रौतहटको गौर, चन्द्रपुर लगायत १८ वटै स्थानीयतहको अधिकांश भाग...
नारायणघाट-मुग्लिङ सडकमा अलपत्र परे बेहुलाहरु
नेपाल फ्ल्यास
असार १८, २०७८
चितवन । नारायणघाटमुग्लिङ सडक खण्डमाबेहुलाहरु अलपत्र परेका छन् । पहिरोले सडक अवरुद्ध पारेपछि बिहे गर्न हिँडेकाजन्ती सहितका बेहुलाहरु अलपत्र परेका हुन्। उक्त सडकखण्डमा अलपत्र परेका बेहुलाहरुको सामूहिक फोटोसामाजिक संजालमा भाइरल भएको छ । कोभिड१९ का कारण बिहे गर्न नपाएका युवाहरुलेनिषेधाज्ञा...
'महामारी हटेको होइन, घटेको मात्र हो'
नेपाल फ्ल्यास
असार १८, २०७८
भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको कोभिड१९ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै सहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरूले भने दोस्रो लहरको सङ्क्रमण दर घट्दैमा सबै क्षेत्र खोलेर भीडभाड बढाउनु घातक हुनसक्ने बताउँछन् ।...
१५ दिनमा बाढीपहिरोबाट ६७६ परिवार विस्थापित
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं ।यस वर्ष मनसुन शुरू भएसँगै बाढी पहिरोबाट ६७६ घर परिवार विस्थापित भएका छन् । असारको १५ दिनमा बाढीपहिरोका १४४ वटा घटना भएका छन् । यी घटनामा २७ जनाको मृत्यु भएको छ, २६ जना बेपत्ता छन् । बाढीबाट ५८४, पहिरोबाट...
बाढीपहिरो र डुबानमा परी ३४ जनाको मृत्यु, २४ जना बेपत्ता
नेपाल फ्ल्यास
असार १८, २०७८
अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १९ जना पुरुष, ९ जना महिला, ३ जना बालक र ३ जना बालिकाछन् । तीमध्ये...
गैँडाकोटमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध
नेपाल फ्ल्यास
असार १८, २०७८
नवलपुर । पूर्वपश्चिम राजमार्गमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । राजमार्गको नारायणगढबुटवल खण्डअन्तर्गत नवलपरासी (बर्दघाटसुस्तापूर्व)को गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बिहीबार बिहान बाढीले बगाउँदा अवरुद्ध भएको राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । बिहीबार...
तनहुँमा पहिरोमा पुरिएका दुई जनाको जीवितै उद्धार
नेपाल फ्ल्यास
असार १८, २०७८
तनहुँ । गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ । जिल्लाको भानु नगरपालिका८ गैह्रीफाँट डुम्रेबेसी सडकखण्ड अन्तर्गत जिल्ला लमजुङ बेसीशहर नगरपालिका१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी...
पहिरोमा परी दुईको मृत्यु, तीन बेपत्ता
नेपाल फ्ल्यास
असार १७, २०७८
पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले...
नदीजन्य समस्या परे सम्पर्क गर्न काठमाडौं महानगरको आग्रह
नेपाल फ्ल्यास
असार १७, २०७८
यस वर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ । महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरियोस् भनेर मनसुन शुरु भएसँगै बाढीजन्य विपद रोकथाम गर्न थालेको हो । महानगरपालिका क्षेत्रभित्र कुनै...
लदरी खोलाको बाढीले पुल भत्कायो, पूर्व-पश्चिम राजमार्गमा अवरुद्ध
नेपाल फ्ल्यास
असार १७, २०७८
लगातारको वर्षासँगै आएको बाढी र पहिरोले चितवनमा पुल भत्काएकोछ । यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ । पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले...
३ दिनभित्र क्षतिको विवरण पेश गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री पौडेलको निर्देशन
नेपाल फ्ल्यास
असार १७, २०७८
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले प्राकृतिक विपद्को क्षतिको विवरण र पुनर्निर्माण कार्ययोजना पेसगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विपद् व्यवस्थापनसम्बन्धी बिहीबार आयोजित समन्वयात्मक बैठकमा गृहमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव र सरोकारवालालाई क्षतिको विवरण तयार गरी कसरी पुनर्निर्माण...
अमेरिकाद्वारा नेपाली सेनालाई सहयोग
नेपाल फ्ल्यास
असार १७, २०७८
अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापनमासहज पुर्याउने उदेश्यलेसहयोग सामाग्री हस्तान्तरण गरेका छन् । नेपाली सेनालाई आउट बोर्ड मोटरसहितको ४ वटा उद्वार डुंगाअमेरिकाले सहयोगस्वरुप उपलव्ध गराएको हो। छाउनीस्थित जंगी असवाव खानामा एक अमेरिकी राजदूतावासका अधिकारीले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक...
छाब्दी दोभानको पक्की पुल बाढीले लग्यो
नेपाल फ्ल्यास
असार १७, २०७८
तनहुँ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ । बुद्ध सिंह मार्गअन्तर्गतछाला कारखाना नजिकै रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छाब्दी खोलामा...
मनसुनजन्य विपद्बाट २६ जिल्ला प्रभावित, अझ सहज रहन आग्रह
नेपाल फ्ल्यास
असार १६, २०७८
काठमाडौँ । मुलुकमा यसपालि मनसुन सुरु भएलगत्तै गत जेठ अन्तिम सातादेखि परेको भारी वर्षाले सिन्धुपाल्चोक र मनाङसहित देशका २६ जिल्ला प्रभावित बनाएको छ । बाढी पहिरोमा परी ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयका अनुसार हालसम्म विपद्बाटमुलुकभर २७ जनाको...
डेढ घण्टा पानी पर्दा जनकपुर डुब्यो
नेपाल फ्ल्यास
असार १४, २०७८
करिब डेढ घण्टा भएको अविरल वर्षाले जनकपुरधामका घरहरु डुबेकोछ । अविरल वर्षाका कारण सोमबार जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश वडाका घरहरूमा पानी पसेका छन् भने केही वर्ष पूर्व एडिबीको ऋण सहयोगमा बनेको नवनिर्मित सडकहरूमा समेत पानी जमेको छ । सडकमा १ फिटसम्म...
मनाङमा बाटो खुलाउने प्रयास, मर्स्याङ्दीमा फसेका जेसिबी अपरेटरको सकुशल उद्धार
नेपाल फ्ल्यास
असार १३, २०७८
सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमाथिको मोटरेबल पुलमा जेसिबी फसेको छ । नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने लामिछानेले...
बाढी प्रभाव नियन्त्रणका लागि सहमति
नेपाल फ्ल्यास
असार १३, २०७८
गण्डकी । बर्सेनि बर्सातको समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थितरुपमा आउने पानीले पोखरा महानगरपालिका ३२ का विभिन्न स्थानका घरहरु डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको छ । बर्सातको पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा...
मर्स्याङ्दीको धार पुरानै लयमा फर्काउन कठीन, सडक सञ्जालमा अझै जोडिएन मनाङ
नेपाल फ्ल्यास
असार १२, २०७८
जिल्ला सदरमुकाम चामेस्थित मोटरेवल पुललाई जोगाउन हम्मेहम्मे भएको छ । मर्स्याङ्दी नदीको धारलाई पुरानै लयमा फर्काउन नसकिँदा अहिले पुल जोगाउन मुस्किल भएको हो । अहिले जेसिबीको प्रयोगबाट नदीलाई पुरानो धारतर्फ पठाउन प्रयास भने जारी छ । सो नदीले बगाएर ल्याएका...
सबैभन्दा बढी प्रभावित १० देशका सङ्क्रमित र मृतकको संख्या
नेपाल फ्ल्यास
असार १२, २०७८
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १८ करोड ४ लाख ४७ हजार ९७६ जना रहेका छन् । कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३९ लाख १० हजार ३११ जनाको मृत्यु भएको छ । सो विश्वविद्यालयले जुन...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय