मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाढीपहिरो
मेलम्चीमा फेरि बाढीको वितन्डा, इन्द्रावतीले बगायो तीन तले घर
नेपाल फ्ल्यास
असार १२, २०७८
काठमाडौं । इन्द्रावती नदीको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा एउटा तीन तले घर बगाएको छ । भारी वर्षापछि असार १ गते मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट जोगिएको सो घर वर्षा र कटानले बगाएको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान...
सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई सरकारले सहयोग गर्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ११, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा बाढी पहिराबाट विस्थापित परिवारका लागि प्रतिपरिवार आठ बन्डल जस्तापाता उपलब्ध गराइने बताए । नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेल, इन्चार्ज रामबहादुर थापासहितको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले विस्थापित...
पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असार ११, २०७८
पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझगोकुलेश्वर सडक खण्डअन्तर्गत सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरोका कारण बिहान ९ः०० बजेदेखि राजमार्ग अवरुद्ध बनेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।...
पोखरा महानगरले हेलम्बु र मेलम्चीलाई १०/१० लाख दिने
नेपाल फ्ल्यास
असार १०, २०७८
पोखरा । पोखरा महानगरपालिकाले सिन्धुपाल्चोककाबाढी र पहिरोबाट प्रभावित दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने बताएकी...
मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति
नेपाल फ्ल्यास
असार ०९, २०७८
काडमाडाैं । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र हेडवर्क बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ...
मनाङमा फेरि थुनियो मर्स्याङ्दी नदी
नेपाल फ्ल्यास
असार ०९, २०७८
मनाङ । चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा रूख तथा ढुङ्गा अड्किँदा...
रोल्पामा पहिरोले घर बगायो, एकै परिवारका तीनको मृत्यु
नेपाल फ्ल्यास
असार ०९, २०७८
रोल्पामा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ९ होमा भन्ने गाउँका टिका सिंह बुढा मगरको गएराति पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको हो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण...
थुनिएको मस्र्याङ्दी नदी विस्तारै खुल्दैै
नेपाल फ्ल्यास
असार ०७, २०७८
बाढीपहिरोका कारण विभिन्न स्थानमा थुनिएको मर्स्याङ्दी नदी अहिले विस्तारै खुल्दै गएको छ । मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदी पहिरो, ढुङ्गामाटो र काठदाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढीपहिरोका कारण नदी थुनिएको...
बाढी पहिरोका कारण ५२ ठाउँमा सडक बन्द, २६ ठाउँमा एकतर्फी खुला
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौैं ।बाढीपहिरोले विभिन्न जिल्लाका १५ ठाउँमा राजमार्ग पूर्णरूपमा बन्द भएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहरचामे सडक खण्डमा पर्ने मनाङ र लमजुङको ७ ठाउँका सडक बन्द छ । डुम्रे बेसीसहरचामे सडक खण्डको...
नेपाली सेनाको खोज तथा राहत जारी, मेलम्चीमा २९ र मनाङमा ८१ जनाको उद्धार
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं ।नेपाली सेनाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानबाट प्रभावित देशका विभिन्न स्थानमा खोज, उद्धार तथा राहत वितरण जारी राखेको जनाएकोछ । सेनाले गृह मन्त्रालयबाट उपलब्ध गराइएको चामल, दाल, चिनी, नुन तथा अन्य खाद्य वस्तु र पाल/त्रिपाल सैनिक हेलिकप्टरबाट...
नासोँ पहिरो : अझै पुग्न सकेनन् सुरक्षाकर्मी
नेपाल फ्ल्यास
असार ०६, २०७८
मनाङको नासों गाउँपालिकाको बाढीपहिराबाट क्षतिग्रस्त क्षेत्रमा अहिलेसम्म सुरक्षा निकाय पुग्न सकेको छैनन् । यही असार १ गतेदेखि परेको अविरल वर्षाका कारण सो क्षेत्रका स्थानीयवासी विस्थापित भएका बताइएको छ । एक स्थानबाट अर्को स्थानमा जानै नसकिने गरी बाढीपहिराले नासों क्षेत्रलाई कटान...
चाउचाउ राहत दिएको पनि फोटो खिच्न थालेपछि मेलम्चीवासी आक्रोशित
नेपाल फ्ल्यास
असार ०६, २०७८
मेलम्ची । राहत वितरण गर्न जानेले एक बोरा चामल, चाउचाउदिएको पनि फोटो खिच्न थालेपछि सिन्धुपाल्चोक मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् । बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले विरोध जनाए । स्थानीयले...
वर्षाले भत्कायो कारागारको जीर्ण पर्खाल
नेपाल फ्ल्यास
असार ०६, २०७८
कालीकोट ।लगातारको वर्षाका कारणले जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्ण रहेकोभवनसहितको चिरा परेको पर्खाल वर्षाले भत्काएको हो । कारागारको पर्खाल भत्ँकिदा कैदीबन्दी जाखिममा परेका छन् । जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्कि सकेको जानकारी दिए...
विपद् व्यवस्थापनबारे सातै प्रदेशका मन्त्रीसँग गृहमन्त्रीको छलफल
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसँग छलफल गरेका छन् । मनसुन सुरु भएसँगै सुरु भएको विपद्को विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए । उनका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड-१९...
करोड बढी लागतमा निर्माणाधीन नाचघर झरी थेग्न नसकेर भत्कियो
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । एक करोडभन्दा बढीको लागतमा दाङको घोरदौरामा निर्माणाधीन खुल्ला नाचघर बर्खा थेग्न नसकेर भत्किएको छ । सदरमुकाम घोराहीदेखि करिब ६ किलोमिटर उत्तर पूर्वमा रहेको घोरदौरा गाउँलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने निर्णयअनुसार दुई कोठे नाचघर र दर्शकदीर्घा बस्ने ठाउँ...
दोधारा चाँदनीका घरहरू डुबानमा
नेपाल फ्ल्यास
असार ०६, २०७८
कञ्चनपुर ।महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । राति २ः४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट...
थुनिएको मर्स्याङ्दी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टर्यो
नेपाल फ्ल्यास
असार ०६, २०७८
काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा थुनिएको मर्स्याङ्दी नदी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएर ताल बनेको थियो । कमजोर खालको माटोसहितको पहिरो खसेकाले केही समयमै...
महाकालीले निर्माणाधीन पुलको बाँध बगायो, ८ घर डुबानमा
नेपाल फ्ल्यास
असार ०६, २०७८
धनगढी । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरमा निर्माणाधीन अवस्थामा रहेको मोटेरेवल पुलको बाँध बगाएको छ । भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको पक्की पुलको करिब ९० मिटर अस्थायी बाँध शनिबार राति आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । जिल्ला...
पहिरा र बाढीको अझै जोखिम छ, सतर्कता अपनाऔँ : हेलम्बु गाउँपालिका
नेपाल फ्ल्यास
असार ०५, २०७८
हेलम्बु गाउँपालिकाले अझै पहिरो र बाढीको जोखिम रहेको जनाएको छ । आज एक सूचना जारी गर्दै सो गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आकष्मिक बाढी आउनुको कारण वडा नं १ मा अवस्थित सेमेसिदाङ हिमाल मुनि रहेको भेमाथाङ्ग चौरमा...
मर्स्याङ्दी नदी थुनियो, मनाङकाे चामे झन् जोखिममा
नेपाल फ्ल्यास
असार ०५, २०७८
चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ। वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। उनले भने, अहिले...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय