मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाढीपहिरो
बाढीपहिरोबाट पाल्पामा ५० घरपरिवार विस्थापित
नेपाल फ्ल्यास
असार ०२, २०७८
यहाँका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिराबाट घरमा क्षति पुर्याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ । बाढीले जलजला गाउँपालिका८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन्...
कोशी ब्यारेजको १२ ढोका खोलियो
नेपाल फ्ल्यास
असार ०२, २०७८
मंगलबार बिहानदेखि परेको पानीले बाढीको तह बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला खुला गरिएको छ । अहिले कोशीमा पानीको बहाव ६१ हजार १४५ क्युसेक रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिएका छन् । उनले भनेपानीको बहाव बढिरहेको...
मेलम्ची बाढी : घर र पुल क्षति (१३ फोटोसहित)
नेपाल फ्ल्यास
असार ०२, २०७८
सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले जनधनको क्षति भएको आशंका गरिएको छ । मेलम्चीमा बाँध माथिबाट आएको पहिरोले गर्दा बाँध फुटेको र ठूलो बाढीले गर्दा क्षति भएको प्रहरीले जनाएको छ । हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको...
लगातारको झरीले धानको बीउ नष्ट
नेपाल फ्ल्यास
असार ०१, २०७८
पर्सा । केही दिनयता मनसुन सक्रिय भएपछि लगातारको झरीले गर्दा पर्सा जिल्लाका किसानहरुले ब्याडमा लगाएको धानको बीउमा क्षति पुगेको छ । किसानहरुले धान खेती गर्नको लागि ब्याडमा बीउ राखेको भए पनि लगातारको झरीको कारण बीउ उम्रिन समस्या भएको कृषि ज्ञान...
बाढीपहिरोबाट मोरक्कोमा २४ जनाको मृत्यु
नेपाल फ्ल्यास
माघ २७, २०७७
एजेन्सी । अत्यधिक ठूलो बाढीपहिरोका कारण मोरक्कोमा कम्तीामा २४ जनाको मृत्यु भएको छ । देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बाढीमा परेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । घटनास्थलबाट उद्धारकर्मीहरूले अरु १० जनलाई उद्धार गरेर स्थानीय अस्पतालमा उपचारका लागि...
बाढीपहिराे पीडितलाई बागलुङ समाज अमेरीकाको २५ लाख सहयोग
नेपाल फ्ल्यास
असोज २४, २०७७
बलेवा । गत भदौ १७ गतेको बाढीपहिराेले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलब्ध गराएको हो । विभिन्न कामको सिलसिलामा...
बाग्लुङ बाढीपहिरो : १६ जना अझै बेपत्ता
नेपाल फ्ल्यास
असोज १३, २०७७
बाग्लुङ । यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका यहाँका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परेका ढोरपाटन नगरपालिका९ का १५...
बागलुङको बाढी प्रभावितका लागि युवाले जुटाए ११ लाख रकम
नेपाल फ्ल्यास
असोज ०४, २०७७
बागलुङ । ढोरपाटनका बाढी प्रभावित परिवारलाई ११ लाख ४४ हजार रुपैयाँ नगदसहित ३५ हजार बराबरको स्वास्थ्य सामग्री, खेलौना र स्टेशनरी वितरण गरिएको छ । युसबी सेवा, गलकोट युसबी सेवा प्रालि र इन्साइड बागलुङमा आबद्ध युवाहरुको पहलमा सङकलित राहत शुक्रबार बाढीग्रस्त...
ढोरपाटन पहिरो अपडेट : १४ को शव फेला, ३९ अझै वेपत्ता (नामावलीसहित)
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकास्थित लाकुरीबोटमा गएको पहिरोमा परि पुरिएका १४ को शव फेला परेको छ । प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जनाएअनुसार भेटिएका १४ शवमध्ये २ को मात्रै हालसम्म सनाखत भएको छ । सनाखत भएकामा ढोरपाटन९ का केशमाया बिक...
बागलुङ बाढीपहिरो अपडेटः बेपत्ता १३ जनाको परिचय खुल्यो, चारको शव भेटियो
नेपाल फ्ल्यास
भदौ १८, २०७७
बलेवा । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका...
बाढीले पुल जोखिममा, सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन २०, २०७७
पाँचथर । अधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । आइतबार रातिदेखि सोमबार दिउँसोसम्म उक्त खोलामा आएको बाढीले फिदिमफालोट सडकको फिदिमनाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा परेको छ । बाढीका कारण...
आज पनि देशभर भारी वर्षा र बाढीपहिरोको सम्भावना
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम र त्यसको असरबारे विवरण सार्वजनिक गरि आम देशवासीलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा मेग गर्जन र चट्याङसहित...
फेरि कनकाईको बाढीले सयौं बिघा जमिन बगरमा परिणत
नेपाल फ्ल्यास
साउन ०९, २०७७
झापा । कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका ७ टप्पुस्थित जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । यस वर्ष असारको शुरुदेखि नै पानी परेका कारण अधिकांश किसानले समयमै रोपाइँ गरेका थिए...
बाढीपहिरोले खानेपानी आयोजनामा क्षति
रासस
साउन ०८, २०७७
पर्वतको जलजला गाउँपालिका३ बारीबेनीमा निर्माणाधीन करिब १३ करोड लागतको बृहत् लिफ्टिङ खानेपानी आयोजना बाढीपहिरोका कारण जोखिममा परेको छ । बाढीले आयोजनाको लिफ्टिङ कनेक्सन च्याम्बर र प्राविधिक भवनमा क्षति पुप्याएको छ । खानेपानी संरचनाको संरक्षणका लागि लगाइएको पक्की पर्खालसमेत बाढीले बगाएको...
बाढीले ओलाङचुङगोलाका दुई पुल बगायो
नेपाल फ्ल्यास
साउन ०७, २०७७
ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए । उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र...
आसाममा बाढीले १११ जनाको मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित
एजेन्सी
साउन ०६, २०७७
भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीले १११ जनाको मृत्यु भएको छ । आसाममा केही दिनदेखि परिरहेको अविरल वर्षाले मंगलबार बिहानसम्म मृत्यु हुनेको संख्या १११ पुगेको आसाम राज्यको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्...
धादिङमा गएको पहिरोले चारवटा गाडी पुर्यो
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं ।पृथ्वी राजमार्गअन्तगर्त धादिङमा पहिरो जाँदाचारवटा गाडी पुरिएका छन् भने तीन वटा त्रिशूली नदीले बगाएको छ । धादिङकोबेनीघाटको रोराङ गाउँपालिकाको १०मा हुग्दी खोला र बाँदरेभीरको बीच क्षाेत्रमा गएको पहिरो जाँदा सो घटना भएको हो । तर, सो घटनामा कुनै मानवीय...
बाढी र पहिरोका कारण दुई महिनामा देशभर १०१ जनाको मृत्यु, ५१ जना बेपत्ता, कुन जिल्लामा कति
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौँ- बाढी र पहिरोका कारण पछिल्लो दुई महिनामा देशभर एक सय १ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसबीचमा ४१ जना घाइते रहेका छन् । यो तथ्यांक गत जेठ...
मनसुनका कारण ८५ को मृत्यु, ४६ बेपत्ता
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडाैं ।यस वर्षको मनसुनका कारण आएकोबाढीपहिरोमा परी ८५ जनाले ज्यान गुमाएका छन् भने४६ जनाको अझै बेपत्ता छन् । त्यसैगरी, १३४ घर पूर्णक्षति पुगेकोगृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेलेबताए । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमान्यौपानेले यस्तो बताएका हुन् । विसं २०७२...
सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई पाँच लाख सहयोग
नेपाल फ्ल्यास
असार २९, २०७७
मेलम्ची । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई दुई लाख रुपैयाँ र बाह्रबिसे नगरपालिकालाई तीन लाख गरी पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गत असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न...
«
1
2
3
4
5
6
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय