मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बाढीपहिरो
जाजरकोटमा बाढीपहिरोः पाँच सय परिवार विस्थापित, ९ जनाको शव भेटियो
नेपाल फ्ल्यास
असार २८, २०७७
जाजरकोट । पहिरोले गाउँ बगाउन थालेपछि जाजरकोटको बारेकोटमा ५०० भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ । विस्थापित...
एक ठाउँको बाढीले जिल्लामा विद्युत् अवरुद्ध
नेपाल फ्ल्यास
असार २८, २०७७
खोटाङ । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाटदिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत्...
कनकाईले बस्ती कटान गर्दा पाँच घर विस्थापित
नेपाल फ्ल्यास
असार २७, २०७७
झापा केही दिनदेखिको निरन्तर वर्षाका कारण कनकाई नदीमा आएको बाढीले नदी छेउका बस्ती कटान गर्दा झापा शिवसताक्षी नगरपालिका वार्ड नं १० सुकुम्बासी बस्तीका पाँच घर विस्थापित भएका छन् । शिवसताक्षी १० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु...
सेती नदी बस्तीमा पस्यो, ४२ घर डुबानमा
नेपाल फ्ल्यास
असार २६, २०७७
तनहुँ । लगातारको वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिकाको वडा ४ र वडा ८ मा सेती नदी पसेको छ । सेती नदीले ४२ घर डुबानमा परेका छन् । वडा नम्बर ४ का अध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार वडा ८ का १४ घर र...
सिन्धुपाल्चोक बाढी अपडेटः दुईको मृत्यु, १८ जना बेपत्ता
नेपाल फ्ल्यास
असार २५, २०७७
चौतारा । अविरल वर्षासँगै गएको बाढी र पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै...
जापानमा बाढी र पहिरोबाट ५० जनाको मृत्यु
एजेन्सी
असार २३, २०७७
विश्व । जापानको दक्षिणी नगरमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरूले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तिब्रताका साथ लागि रहेकाछन्...
तीन दिनमा पन्छीयो नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो
नेपाल फ्ल्यास
असार ०६, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढमुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो...
इन्डोनेसियामा बाढी, पहिरोबाट १० हजार विस्थापित
नेपाल फ्ल्यास
फागुन १४, २०७६
एजेन्सी : इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको कारावाङ जिल्लामा आएको बाढी, पहिरोबाट १० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन संस्थाका प्रवक्ता आगस विबाओका अनुसार यस प्राकृतिक प्रकोपबाट तीन वटा विद्यालय भवन र एउटा मस्जिद क्षतिग्रस्त भएको छ...
«
1
2
3
4
5
6
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय