मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विराटनगर
विराटनगरमा कोरोनाका कारण दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
विराटनगर । विराटनगरमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड१९ उपचार केन्द्रमा उपचारका क्रममा शनिबार उनीहरुको मृत्यु भएको हो । कोभिड उपचार केन्द्रका संयोजक एपोलो भगतका अनुसार शनिबार बिहान विराटनगर महानगरपालिका६ का ४८ वर्षीय पुरुष र...
विराटनगरमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
पुस ०१, २०७७
विराटनगर । विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा मङ्गलबार कोरोनाका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमापथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एक जना छन् । सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति...
पोखराका पर्यटन व्यवसायीद्वारा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
पोखरा ।कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा जाऔँ है पोखरा अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तक्र्रियाका सहभागीले भारतीय...
विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७७
विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबारसुनसरी र इलामका एक/एक जना कोरोना संक्रमितको मृत्यु भएको हो। गढी गाउँपालिका ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष र इलाम नगरपालिका २ इलाम घर भएकी ५९...
नेकपा नेता गुरु बरालमाथि मदन भण्डारी स्मृति प्रतिष्ठानमै हातपात
नेपाल फ्ल्यास
असोज २१, २०७७
विराटनगर ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गुरु बरालमाथि हातपात भएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहेका उनीमाथि प्रतिष्ठानमै हातपात भएको हो । उर्लाबारी नगरपालिका३ मंगलबारेमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख मुक्तिनाथ दाहालको शव सोमबार...
होम आइसोलेसनमा बसेकी एक वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
असोज १५, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारणहोम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु भएको छ । मोरङ उर्लाबारी नगरपालिका २ की८४ वर्षीया वृद्धाको बिहीबारमृत्यु भएको हो । विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएकीवृद्धा होम आइसोलेसनमाबसेकी थिइन् । यसैगरी, बुधबार राति...
कोरोनाका कारण विराटनगर र नेपालगञ्जमा थप एक/एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं ।आइतबारकोरोनाका कारणथप दुई जनाको मृत्यु भएको छ । आइतबार कोरोनाकै कारणनेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरस्थित आइसोलेसनमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका९ का ४७ वर्षीय पुरुष र झापाकनकाई नगरपालिका ९ का ४७ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड१९ उपचार केन्द्रमा मृत्यु...
विराटनगरमा करिब दुई हजार पाँच सय घर डुबानमा
नेपाल फ्ल्यास
असोज ०९, २०७७
विराटनगर ।विराटनगरको दक्षिणी क्षेत्र डुबानमा परेको छ ।आकाशेपानीको निकास नहुँदा मंगलबारयता परेको अविरल वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका करिब दुई हजार पाँचसय घर परिवार डुबानमा परेका हुन् । भारतले निर्माण गरिदिएको एकीकृत भन्सार जाँच परियोजना (आइसिपी), आईसीपी जोड्ने सडक र...
हिँड्दा-हिँड्दै बाटामा बेहोस भएका डाक्टरमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असोज ०५, २०७७
विराटनगर ।एक्कासिबेहोस भएका विराटनगरका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । बाटोमाहिँड्दा-हिँड्दै बेहोस भएका कोशी अस्पताल विराटनगरमा कार्यरत चिकित्सक विनोद बिराजीमा कोरोना पुष्टि भएको हो । शनिबार साँझ सडकमा हिँड्दै गर्दा कोशी अस्पतालनजिकै बेहोस भएका उनलाई उपचारका तत्कालका लागिकोशी अस्पतालको...
मृत्युपश्चात् विराटनगरका एक वृद्धमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २१, २०७७
विराटनगर । कोरोना संक्रमणका कारण विराटनगर महानगरपालिका २ का७० वर्षीयवृद्धमा मृत्युपश्चात कोरोना पुष्टि भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासजस्ता समस्याबाट पीडित उनको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि सो अस्पताल पुर्याइएको थियो । मृत्युपश्चात्स्वाब...
कोरोनाबाट एकै परिवारका दिदीबहिनीको मृत्यु
नेपाल फ्ल्यास
भदौ २१, २०७७
विराटनगर ।एक महिनाको अविधमाविराटनगर महानगरपालिका११ मा एकै परिवारका तीन जनाको मत्यु भएको छ । मृत्यु भएका तीनजनामध्ये एक जनाको मृत्यु कालगतिले भए पनि अन्य दुईको मृत्युकोरोनाका कारण भएको हो । कालगतिका कारण वृद्धको मृत्युसँगै९ भदौ र २० क्रमश:४० र ४३...
कोरोनाकै कारण विराटनगरमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।विराटनगरमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आइसोलेसनकक्षमा विराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसालेसनमा ती पुरुषकोमृत्यु भएको बताइएको छ । विराटनगर महानगरपालिका ९...
कोरोना पुष्टि भएका १५ भारतीयलाई उपचारका लागि विराटनगर पठाइयो
नेपाल फ्ल्यास
साउन ०१, २०७७
काठमाडौं ।ओखलढुंगामा रहेका १५ भारतीयमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको विद्युत विस्तारका लागि आएका १५ उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । ओखलढुंगाजिल्लामानेभज्याङ गाउँपालिकामा क्याम्प खडा बसेका उनीहरुमा कोरोना भेटिएको जिल्ला...
पूर्वको लाइफलाइन : विराटनगर संयुक्त भन्सार जाँच बिन्दु
श्यामसुन्दर पुडासैनी
चैत ११, २०७६
विराटनगर । भन्सार विन्दुलाई आधुनिकीकरण गर्दै विराटनगरमा बनाइएको संयुक्त भन्सार जाँच बिन्दु जोइन्ट इन्टिग्रेटेड चेकपोस्ट(आइसिपी) सञ्चालनमा आएपछि आयात निर्यात सहज भएको छ । विराटनगर जोगवनी सीमा क्षेत्रमा निर्माण भएको आइसिपी सञ्चालनमा आएपछि आयातनिर्यातकर्ताले कम समयमै सहज रूपमा वस्तु आयातनिर्यात गरिरहेका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय