मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च अदालत
प्रधानमन्त्रीलाई अदालतमा उपस्थित हुन आदेश
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालत उपस्थित हुन आदेश दिएको छ । कोरोना महामारीको समयमा अदालतले दिएका विभिन्न सात अन्तरिम आदेशको पालना के कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दिएको हो वा होइन...
सरकारी कोषको रकम खर्च गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । सर्वोच्च अदालतले रोजगारीका क्रममा विदेशमा अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई सरकारी कोषको रकम खर्च गरी स्वदेश फर्काउन सरकारका नाममा आदेश दिएको छ । अधिवक्ता सोम लुइँटेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बहस गर्दै सर्वोच्चले मंगलबार सरकारलाई यस्तो आदेश दिएको...
बाटोको म्यादबाहेक ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन आदेश
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । सर्वोच्च अदालतले बिहीबार सरकारका नाममा अन्तरिमआदेश जारी गरेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले लकडाउन पूर्ण रुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र कर बुझाउन मिल्ने गरी व्यवस्था मिलाउन आन्तरिक राजस्व विभागका नाममा अन्तरिम...
असार ७ गतेसम्म कर तिर्न बाध्य नहुने सर्वोच्चद्वारा आदेश
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाईआदेश दिएको छ। अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दैन्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले अन्तरिम आदेश जारी गरिदिएको हो । कोरोना जस्तो संक्रामक रोग...
सर्वोच्च अदालतले दियो सेवाग्राहीलाई ३० दिन हदम्याद
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई हदम्यादको सुविधा दिने फैसला गरेको छ । लकडाउनको अवधिलाई शून्य समयमान्दै सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने सेवाग्राहीलाई सो सेवा दिने निर्णय गरेको हो ।...
भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय सपनाप्रधान मल्ल र हरिप्रसाद फुँयालको संयुक्त इजलासले बिहीबार जारी गरेको आदेश आज सार्वजनिक गर्दै सरकारले बन्दाबन्दी समयमा सरकारले भेटेरीनरी सेवालाई अतिआवश्यक...
कानूनी बाधा फुकाउने निर्णय आइतबार सुनाइने
रासस
जेठ ०५, २०७७
काठमाडौं । सर्वोच्च अदालतमा महामारीका बेलामा म्याद र हदम्यादका तारिकका विषयमा कानूनी बाधा फुकाउनका लागि प्रधानन्यायाधीशसहित १९ जनाको बृहत् पूर्ण इजलासले गरेको निर्णय यही जेठ ११ गते सुनाइने भएको छ । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले बन्दाबन्दी...
सर्वोच्चमा ५४.४९ प्रतिशत मुद्दा फर्छ्यौट
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । महान्यायाधिवक्ता कार्यालले आर्थिक वर्ष २०७५/७६ को वर्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गरेकाे छ। महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पेश गरेका हुन् । प्रतिवेदनमा सर्वाेच्च अदालतमा बहस पैरवी र...
अध्यादेशविरुद्धको रिट सर्वोच्च प्रशासनद्वारा दर्ता अस्वीकार
नेपाल फ्ल्यास
बैशाख ०९, २०७७
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सोमबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिट सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले हठात रुपमा राजनीतिक दल विभाजन र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पारित गरेको थियो । राजनीतिक तवरमा विरोध भइरहेको बेला...
सरकारका नाममा अन्तरिम आदेश जारी
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं । सर्वोच्च अदालतले सरकारका नाममा बिहीबार अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममाबिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । कोरोना...
अतिविपन्नको खाद्य अधिकार सुरक्षित गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । गरिव तथा विपन्न मजदुरको जीवनयापनको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले लकडाउनका कारण प्रभावित भएका अति विपन्न मजदुरहरुको आधारभूत जीवनयापनको तत्काल व्यवस्था गर्न सरकारका नाममा यस्तो आदेश जारी गरेको हो ।...
सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
नेपाल फ्ल्यास
चैत १२, २०७६
काठमाडौं ।सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै रिट दर्ताकर्ता र सरकारलाई छलफलका लागि बोलाएको छ । सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे छलफलमा रिट निवोदनकर्ता र विपक्षी सरकारलाई चैत...
कोरोना भाइरस: सर्वोच्चमा पूर्ण बैठक शुरु
रासस
चैत ०७, २०७६
काठमाडौं । सर्वोच्च अदालतमा विश्वभरि नै फैलिरहेको कोभिड१९ को सम्भावित सङ्क्रमणबाट बच्च अतिआवश्यक सेवा मात्र सञ्चालन गर्ने वा बन्द गर्ने विषयमा छलफल गर्न पूर्ण बैठक शुरु भएको छ । अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरण...
सर्वोच्चमा मुद्दाको सुनुवाइ स्थगित
रासस
चैत ०७, २०७६
काठमाडौं । सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगित गरेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार कोरोनाको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्ने उपायका बारेमा प्रधानन्यायाधीशसहित सम्पूर्ण...
डेढ दशकयता सर्वोच्च आफ्नै रणनीतिक योजनामा असफल
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । सर्वोच्च अदालतले आर्थिक वर्ष ०६१/०६२ देखि ०६५/०६६ सम्म मुद्दा फर्स्यौटमा फड्को मार्ने योजनासहित पहिलो पञ्चवर्षीय रणनीतिक योजना बनायो । ६० प्रतिशत मुद्दा फर्स्यौटसहित लिएको सर्वोच्चको रणनीतिक योजना सुरुमै असफल भयो । तेस्रो रणनीतिक योजनासम्म आउँदा सर्वोच्चले मुस्किलले मुद्दा...
«
1
2
3
4
5
6
7
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय