मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सलह
लाखौँको संख्यामा भित्रियो सलह, बाली नष्ट
नेपाल फ्ल्यास
साउन २५, २०७७
म्याग्दीको बेनी नगरपालिका२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भएका छन्...
चीनको युनान पुग्यो सलह
एजेन्सी
साउन २०, २०७७
कुनमिङ । चीनको दक्षिण पश्चिम युनान प्रान्तमा आइतबारसम्ममा सलहले १० हजार ३८९ हेक्टरभन्दा बढी क्षेत्रको बालीनाला सखाप पारेको स्थानीय अधिकारीहरुले बताएका छन् । कृषि अनुसन्धान निकायहरुका अनुसार सलहले युनानका नौ वटा जिल्लामा बालीमा व्यापक क्षति गरेका छन् । मौसफ सफा...
‘सलह कीरा हिमालतर्फ लागेकाले नेपालमा त्रास सकियो’
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको...
नेपाल भित्रिएका सलह निष्क्रिय भएको कार्यदलको निष्कर्ष
नेपाल फ्ल्यास
असार २२, २०७७
काठमाडौं । सलह रोकथाम तथा व्यवस्थापन प्राविधिक कार्यदलले नेपाल भित्रिएका सलह निष्क्रिय अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । असार १३, १४ र १५ गते नेपालभारत सीमा नाकाका चार ठाउँबाट सलह नेपाल प्रवेश गरेपछि त्यसको रोकथाम गर्न भन्दै गठन भएको सो...
सलहबाट मकै बालीमा पाँच करोडको क्षति
नेपाल फ्ल्यास
असार २०, २०७७
अर्घाखाँची । अर्घाखाँची जिल्लामा १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलहले नष्ट गरेको छ । ६ दिनयतादेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा नियन्त्रणमा आउन सकेको छैन...
'नेपालमा सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून'
नेपाल फ्ल्यास
असार १५, २०७७
चितवन । नेपालमा अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारणसलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले...
कपिलवस्तुमा देखियो ठूलो सलहको झुण्ड
नेपाल फ्ल्यास
असार १५, २०७७
कपिलवस्तु। कपिलवस्तुको तीनवटा नगरपालिकामा सलहको ठूला झुण्डरुपमा फेला परेको छ । बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । आइतबार करिब ८ देखि १० लाखभन्दा...
थाल ठटाएर सलह कीरा लखेट्न मन्त्रीको आग्रह
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडौं । दुई नम्बर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले थाल र ड्रम ठटाएर सलह कीरालाई लखेट्न आग्रह गरेका छन् । फट्यांग्रो प्रजातीको उड्ने खालको उक्त सलह किराबाट हुने हानी नोक्सानी नियन्त्रणप्रति सचेत तथा सतर्क रहन...
सलह कीरा नियन्त्रण गर्न कार्ययोजना तयार
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडाैं ।प्रदेश नं २ सरकारले सलह कीराका कारण अन्नबालीमा हुने नोक्सानबाट जोगिन र सो कीरालाई नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव,...
शुक्रबार नेपाल प्रवेश गरेको सलह पोखरामा
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । शुक्रबार मात्रै नेपाल प्रवेश गरेको सलह कीरा आइतबार बिहानसम्म कास्कीको पोखरा र महतगौंडा र लमजुङमा पनि देखिएको छ । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बिहान कास्कीको महतगौंडा र लमजुङको सुन्दरबजारमा सलह देखिएको बताएको छ ।...
कृषि मन्त्रालयले भन्यो, 'नआत्तिनुस्, सलहको बथान सानो छ'
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । नेपालमा शनिबार सलह किरा भित्रिएको छ । बाराको निजगढ तथा सिमरा र सर्लाहीको नवलपुरमा सलह देखिएको किरा रूपन्देही, कपिलवस्तु, मकवानपुरका साथै धादिङमा समेत भेटिएको छ । यसैबीच, भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न...
भारतबाट नेपाल छिर्यो सलह
नेपाल फ्ल्यास
असार १३, २०७७
बारा । सलहको एउटा सानो झुण्ड भारत हुँदै नेपाल छिरेको छ । बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएको स्थानीयले बताएका छन् । बारा जिल्लाको निजगढ, डमरवाना, पिलुवा र मनहरवामा सलहको समूह देखिएको स्थानीयले बताएका छन् । सलहको यो...
नेपालमा यो वर्ष सलहको प्रकोप नदेखिने निष्कर्ष
नेपाल फ्ल्यास
जेठ २४, २०७७
नेपालमा यो वर्ष सलह किराको प्रकोप नदेखिने कृषि तथा पशुपंक्षी मन्त्रालयले गठन गरेको विशेष कार्यदलले निष्कर्ष निकालेको छ । मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा गठित समितिले विज्ञहरुसँगको परामर्शमा नेपालमा यो वर्ष सलहको प्रकोप नपर्ने...
कोरोना भाइरसको महामारीसंगै ‘सलह’को जोखिम बढ्दै
नेपाल फ्ल्यास
जेठ १५, २०७७
कोरोना भाइरसको महामारी विरुद्ध जुधिरहेको बेला बाली सखाप गरिदिने सलह नेपाल नजिक आइपुगेको छ । तर, चाँडै सुरु हुने मनसुनी वर्षाले यो किरालाई रोक्न सक्ने झिनो आशा रहेको विज्ञहरुले बताएका छन् । दक्षिण अफ्रिकाबाट फैलिएको सलह दिल्लीसम्म आइपुगेकाले सुदूरपश्चिमबाट नेपाल...
सलहसँग लड्न चीनले एक लाख हाँस पाकिस्तान पठाउने
एजेन्सी
फागुन १६, २०७६
बिबिसी । बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन सक्ने बताइएको छ। एक कृषि विज्ञका अनुसार एउटा हाँसले प्रतिदिन २०० भन्दा बढी सलह खान्छ र हाँस कीटनाशकभन्दा बढी प्रभावकारी हुन सक्छ। तर अर्का अनुसन्धानकर्ताले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय