मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
बार्सिलोनालाई दुई अंकको अग्रता
एजेन्सी
फागुन २६, २०७६
एजेन्सी । रियल म्याड्रिड रियल बेटिससँग पराजित हुँदा बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता मिलेको छ । आइतबार राति भएको खेलमा रियल १२ गोलको अन्तरले पराजित भएका थिए । शनिबार रियल सोसिडाडलाई १० गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा...
एस बैंकका संस्थापक राना पक्राउ
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । भारतको समस्याग्रस्त घोषणा गरिएको एस बैंकका संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै भारतीय रिजर्भ बैंकले कारोबारमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतको केन्द्रीय बैंकले...
नेपाली शान्ति सैनिकको सर्वत्र प्रशंसा
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शान्ति सैनिक विस्फोटक पदार्थ हटाउन त्यहाँ तैनाथ छ । मालीस्थित शान्ति सैनिकका फोर्स...
इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ । इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै...
साहिदलाई शाकाहारी बनाउने पुस्तक
एजेन्सी
फागुन २५, २०७६
बलिउड अभिनेता साहिद कपूर १७ वर्षदेखि शाकाहारी जीवन बाँचिरहेका छन् । उनी जनावरलाई निकै प्रेम गर्छन् । साहिदको जीवन बदल्न ब्रेन हाइन्सको पुस्तक 'लाइफ इज फेयर'ले महत्वपूर्ण भूमिका खेलेको छ । यो पुस्तक साहिदलाई उनका बाबु तथा अभिनेता पंकज कपूरले...
टिकटक भिडियो बनाउँदा एसिपीको घरमा फायरिङ भएपछि...
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । दिल्ली प्रहरीमा कार्यरत सहायक आयुक्त (एसिपी) को घरमा फायरिङ गर्ने एक युवालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । नोएडा प्रहरीले घटना भएको २४ घण्टाभित्र पुनीत सिसोदियालाई पक्राउ गरेको जनाएको हो । उनको साथबाट लाइसेन्ससहितको हतियार समेत बरामद भएको...
इण्डियाको कभरमा दीपिका (फोटोफिचर)
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणको केही नयाँ तस्विर सार्वजनिक भएका छन् । बलिउड सुन्दरी दीपकाका तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्छ । सन् २०२० को सुरुवातमा रिलिज भएको फिलम छपाकबाट (अभिनयमार्फत) सबैलाई दीपिकाले सबैलाई मोहित पारेकी थिइन् ।...
कोरोनाको डरः जहाँ सलमान र दिशा जान सकेनन्
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । बलिउड स्टार सलमान खान अहिले 'राधे योर मोस्ट वान्टेड भाइ'को सुटिङमा व्यस्त छन् । सुटिङकै क्रममा अभिनेत्री दिशा पटानीसँग सलमान अजरबैजानको राजधानी बाकु जाने कार्यक्रम थियो । तर, उनीहरुको उक्त यात्रा रद्द भएको छ । कोरोना भाइरसको महामारीको...
कोराना संक्रमित राखिएको होटल भत्कियो
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । चीनको ग्वांगझु शहरमा रहेको एक पाँच तले भवन भत्किएको छ । भग्नावशेषमा ७० जना मानिस पुरिएका छन् । कोरोना संक्रमितहरुलाई राख्न बनाईएको आइसोलेसन सेन्टरको पाँच तल्ले भवन अचानक भत्किएको हो । खबर अनुसार भवन भत्किएपछि उद्धारकर्ताको टोली परिचालन...
पाकिस्तानमा भारी वर्षाका कारण १७ जनाको मृत्यु
एजेन्सी
फागुन २४, २०७६
पाकिस्तानमा परेको मुसलधारे वर्षापछि आएको बाढीका कारण विगत २४ घण्टामा कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । मृत्यु हुनेमा महिला तथा बालबालिका रहेका उद्धारमा सम्लग्न अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले लेखेका छन् । देशको उत्तरपश्चिमी खैबर...
तालिवानी आक्रमणमा परी सात सर्वसाधारण मारिए
एजेन्सी
फागुन २४, २०७६
तालिवान लडाकूहरुले गरेको आक्रमणमा परी शुक्रबार सातजनाको मृत्यु भएको छ । हेरात प्रान्तको कुशक रुबत साङ्गी जिल्लामा घटना भएको जिल्ला गभर्नर लालमोहम्मद ओमरजाइले शनिबार जानकारी दिए। शुक्रबार अबेर आक्रमण भएको बताइएको छ । आक्रमणकारी आक्रमणपछि भागेका थिए । आक्रमणमा परी...
मेसीविरुद्ध खनिए अर्जेन्टिनाकै पूर्व गोलकिपर
एजेन्सी
फागुन २४, २०७६
अर्जेन्टिनाका पूर्व गोलकिपर हुगो गाट्टी लियोनल मेसीविरुद्ध खनिएका छन् । मेसी अब अन्य खेलाडीभन्दा फरक नरहेको उनको टिप्पणी छ । मेसीको सुस्त खेलका कारण टिमकै खेल ध्वस्त भएको उनले आरोप लगाए । ७५ वर्षीय गाट्टी दुईपटकका कोपा लिबर्टाडोरेस विजेता हुन्...
साउदीका पूर्व युवराजसहित शाही परिवारका तीन सदस्य पक्राउ, सत्ता हत्याउन षड्यन्त्र गरेको आरोप
एजेन्सी
फागुन २४, २०७६
साउदी अरबमा शाही परिवारका तीन सदस्यलाई हिरासतमा राखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसारयी तिनैमाथि सत्ताका लागि षड्यन्त्र रचेको आरोप छ । यसमा राजा सुल्तानका भाई राजकुमार अहमद बिन अब्दुलअजीज अल सउद र भतिजा राजकुमार मोहम्मद बिन नायफ तथा अर्का एक...
मोटोपन घटाउन उपयोगी अदुवा
एजेन्सी
फागुन २४, २०७६
हाम्रो भान्सामा अनेक खालका ओखती पाइन्छ । अदुवा एउटा त्यस्तो कृषि उपज हो, जसका फाइदा अनेक छन् । मोटोपन मानिसको समस्या बन्दै गएको छ । शारीरिक व्यायाम बिनाको जीवनशैलीमा अदुवा एक उपयोगी बस्तु हो । यसमा फाइबर, क्याल्सियम, पोटासियम, एन्टिआक्सिडन्टहरू...
नमस्ते गर्दै रेलको लिकमा हामफालेर आत्महत्या
एजेन्सी
फागुन २४, २०७६
एजेन्सी । भारतमा नमस्ते गरेर एक महिलाले आत्महत्या गरेकी छन् । शुक्रबार झारखण्डस्थित रेलको लिकमा हामफालेर महिलाले आत्महत्या गरेकी हुन् । शुक्रबार जामताडा रेलवे स्टेशनस्थित दुई नम्बर प्लेटफर्ममा तीव्र गतिमा आइरहेको जनशताब्दी एक्सप्रेस रेलको अगाडि हामफालेर ४५ वर्षीया मीनाक्षी सिंहले...
मानिसबाट जनावरमा पनि सर्यो कोरोना भाइरस
एजेन्सी
फागुन २४, २०७६
एजेन्सी । हङकङमा एक घरपालुवा कुकुरलाई पनि कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमित एक मानिसका कुकुरलाई पनि कोरोनाभाइरस लागेको पाइएको हो । मानिसबाट जनावरमा कोरोना भाइरस संक्रमण भएको यो पहिलो घटना हो । पोमेरियन नामको कुकुर अघिल्लो शुक्रबारदेखि बिरामी...
प्रिमियर लिगमा खेलाडीले हात मिलाउन नपाउने
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । इङ्लिस प्रिमियर लिगले खेल सुरु हुनुअघि खेलाडी र खेलका अफिसियलबीच हात मिलाउने परम्परालाई तत्कालका लागि स्थगन गरेको छ । हात मिलाउने परम्परा अर्को सूचना जारी नभएसम्मको लागि स्थगन गरिएको हो । कोरोनाभाइरसको संक्रमणको बढेसँगै लिगले यो निर्णय लिएको...
कोरोना भाइरसबाट बेलायतमा पहिलो मृत्यु
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक महिलाको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । कोरोनाभाइरसको संक्रमण देखिएपछि उपचार गराइरहेकी ७० वर्षीया महिलाको मृत्यु भएको बिबिसीले जनाएको छ। कोरोनाको संक्रमण देखिएपछि...
म्यानचेस्टर युनाइटेड क्वाटरफाइनल प्रवेश
एजेन्सी
फागुन २३, २०७६
एजेन्सी । फुटबल क्लब म्यानचेस्टर युनाइटेड एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा डर्बी काउन्टीलाई ३० गोल अन्तरले पराजित गर्दै युनाइटेडले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ३३औं मिनेटमा लुक शले गोल गर्दै युनाइटेडलाई अग्रता...
सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित !
एजेन्सी
फागुन २३, २०७६
बाँके । नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । सेक्युवर सकेट लेयर (एसएसएल) सर्टिफिकेट प्रयोग नगरिएकाले पोर्टल असुरक्षित देखिएको बताइएको छ । यहाँका अधिकांश सरकारी वेब पोर्टलमा वेब सुरक्षाका लागि एसएसएल सर्टिफिकेट प्रयोग नगरिएको जनाइएको छ...
«
1
...
28
...
55
56
57
58
59
60
61
62
63
...
65
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय