मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
कोरोनाबाट थप एक युवकको मृत्यु
नेपाल फ्ल्यास
साउन १२, २०७७
जनकपुर । धनुषामा कोरोनाकोबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर८ डुमरिया बस्ने ती युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी...
‘ठूलाचौरका दलित बस्तीमा दुःखका दिन गए’
नेपाल फ्ल्यास
साउन १२, २०७७
दमौली । तनहुँको म्याग्दे गाउँपालिका२ थानसिङ गाउँबाट विसं २०२५ मा छलिमाया विकको परिवार म्याग्दे गाउँपालिका१ ठूलाचौर आएको थियो । तत्कालीन समयमा यहाँ उहाँको र अर्को एक घर परिवारको मात्रै बसोबास थियो । पछि विस्तारै अन्य केही दलित समुदायका मानिस पनि...
कोरोना भाइरस : कुन देशमा कति क्षति ?
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । विश्वभर एक करोड ६४ लाख १२ हजार ७९४ जनाकोरोना भाइरसको संक्रमित बनेका छन् । निको हुनेको संख्या एक करोड ४२ हजार ३६२ पुगेको छ । अहिलेसम्म ६ लाख ५२ हजार ३९ जनाको मृत्यु भइसकेको छ । हेर्नुस् सवै...
२ हजार ४८० जना कर्मचारीले अवकाश पाउँदै
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौँ । चालु वर्ष २ हजार ४८० जना सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष ०७७/७८ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना नै प्रकाशित गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मी आगामी कात्तिक ७,नेपाल...
वडाध्यक्षलाई कार्यकक्षमै कुटपिट गर्ने समूहका ६ जना पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि कार्यकक्षमै कुटपिट गर्ने समूहका छ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार पक्राउ पर्नेमा नारद ठगुन्ना, विनोद ठगुन्ना, वसन्त ठगुन्ना, मानसिंह ठगुन्ना, नवीन ठगुन्ना...
'प्रेम गीत ४' बन्ने निर्माता सेनको घोषणा
नेपाल फ्ल्यास
साउन ११, २०७७
प्रेम गीत सिरिजका निर्माता सन्तोष सेन प्रेम गीतको चौथो सिरिज निर्माणको तयारीमा जुटेका छन् । कोरोनाका कारण प्रेम गीत ३ रिलिज हुन पाएन । तेस्रो सिरिज रिलिज नहुँदै सेन चौथो सिरिजको तयारीमा जुटेका हुन् । निर्माता सेनका अनुसार अहिले चलचित्रको...
निर्मातालाई शेयर उठाउन मुश्किल
नेपाल फ्ल्यास
साउन ११, २०७७
कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र नराम्रो तरिकाले थलिएको छ । व्यापारिक रुपमा चलचित्र क्षेत्रले ठूलो घाटा बेहोर्नु परेको छ । त्योसँगै अबको चलचित्र क्षेत्रको भविष्य के हुने शो भन्ने प्रश्न खडा भएको छ । कोरोनाका कारण हलबाट उठेको शेयर समेत...
सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी अर्याल
नेपाल फ्ल्यास
साउन ११, २०७७
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताकाे जिम्मेवारीसशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल दिएइकाे छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको छ । डीआईजी...
कोरोना विशेष अस्पतालमा मृत्यु वृद्धमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार बिहान मृत्यु भएका उनको स्वाबनारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा उनको स्वाब...
तत्काल पशुपति मन्दिर नखोलिने पशुपति विकास कोषको भनाइ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर नखुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषलेअन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने बताएको छ । साउनको पहिलो सोमबार ५ गते हजारौँ भक्तजनले...
हेलिकोप्टरमार्फत खोटाङका ६ जना सुत्केरीकाे उद्धार
नेपाल फ्ल्यास
साउन ११, २०७७
खोटाङ ।अधिक रक्तस्रावका कारण सिकिस्त बिरामी भएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ । बर्थिङ सेन्टर (प्रसूति गृह)मा जुम्ल्याहा बच्चालाई जन्म दिएकी वडा नं ५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी)लाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरेर...
प्रधानन्यायाधीको इजलासले गरेको फैसलाको पुनरावलोकन हुने
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेरको इजलासले गरेको फैसलाको पुनरावलोकन हुने भएको छ । आइतबारन्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले असार १५ गतेप्रधानन्यायाधीश जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासलेगरेको फैसला पुनरावलोकनका लागि अनुमति दिएसँगै सोको पुनरावलोकन हुने...
काँग्रेसद्वारा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका महाधिवेशन प्रतिनिधिका लागि जुम प्रविधिमार्फत प्रशिक्षण कार्यक्रम पुनः आरम्भ गरेको छ । वर्तमान परिस्थितिलाई मूल्याङ्कन गरी प्रशिक्षण हुन बाँकी प्रदेशहरूको कार्यक्रम जुम प्रविधिमार्फत गर्ने निर्णयअनुरुप शनिबार ओखलढुङ्गाका महाधिवेशन प्रतिनिधिहरूका...
सरिता गिरीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । जनता समाजवादी पार्टीले कारबाही गरेर सांसद र साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरिएकी सरिता गिरीका पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको हाे...
चेपाङ बस्तीमा घटेको घटना बाहिर सार्वजनिक भएजस्तो होइन : वनमन्त्री
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको चेपाङ बस्तीमा घटेकोघटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् । चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा आँगो लागाइएको र...
अब बहुमूल्य पत्थरको मूल्य निर्धारण गर्न समिति गठन हुने
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघले बहुमूल्य हिरा र पत्थरको मूल्य निर्धारण गर्न समिति गठन गर्ने निर्णय गरेको छ । योसँगैबहुमूल्य हिरा तथा पत्थरको मूल्य तोकिने बताइएको छ । उपभोक्ताको हितलाई ध्यान दिएर हिरालगायत रत्न पत्थरको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल...
श्रीराम सुगर मिल बन्दको घोषणा, कार्मचारीको तलब चलअचल सम्पत्ति बेचेर भुक्तान गर्ने
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।रौतहटको गरुडाकोश्रीराम सुगर मिलबन्द हुने भएको छ । गोल्छा समूहले सूचना जारी गर्दै महृमदपुर गरुडामा रहेको मिल बाध्यात्मक परिस्थितिका कारण स्थायीरुपमा बन्द हुने जनाएको छ झण्डै दुई दशकअघि रौतहटको मध्यबजारमा स्थापना भएको उद्योग बन्द भएको हो । विविध कारणले...
शेयर बजार : दोहोरो अङ्कको वृद्धि
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२.४० अङ्कले बढेर एक हजार ४६५.१० मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ३.५९ ले वृद्धि भई ३०७.५३ मा...
बैंकिङ कसूरका फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने काठमाडौं महानगरपालिका-१४ कलंकी घर भएका ४७ वर्षीय राजेन्द्र कुमार महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले १० दिन कैद र...
उच्च अदालत राजविराजका ५८ वर्षीय न्यायाधीशमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । एक न्यायाधीशलाईकोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुखका अनुसारउच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि हो । यसअघि उच्च सरकारी वकिल कार्यालयका प्रमुखमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो...
«
1
...
617
...
1234
1235
1236
1237
1238
1239
1240
1241
1242
...
1445
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय