मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
कोभिड अस्पतालमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ११, २०७७
वीरगञ्जस्थित नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धमा आरडिटी पोजेटिभ देखिएको थियो । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । मधुमेह र मुटुरोगी रहेका उनको केही दिनदेखि...
गायक सुगम पोखरेललाई पितृशोक
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । गायक सुगम पोखरेललाई पितृशोक परेको छ । उनका बुवाको एकनाथ पोखरेलको शनिबार राति विराटनगरस्थित आफ्नै निवासमा मृत्यु भएको अर्का सङ्गीतकार अर्जुन पोखरेलले बताए । गायक पोखरेलका बुवा एकनाथ लामो समयदेखि दम र मधुमेह रोगबाट ग्रसित भएको बताइएको छ...
बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डरबेर मृत्यु
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित दुई जना बालिका पोखरीमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईश्वरपुर नगरपालिका १४ हरकठवा बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली...
एकल महिलालाई सोलार वितरण
नेपाल फ्ल्यास
साउन ११, २०७७
जाजरकोट । गरिब, विपन्न तथा समस्यमा परेका एकल महिलालाई नलगाड नगरपालिकाले सोलार वितरण गरेको छ । तेह्र वडाका २६ महिलालाई सोलार वितरण गरिएको छ । सबै वडाका दुईदुई जनालाई ८० वाटको सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।...
स्तन क्यान्सर पीडित दिलमायालाई विदेशबाट सहयोग
नेपाल फ्ल्यास
साउन ११, २०७७
पोर्चुगल । पोर्चुगलका नेपाली समुदायले स्तन क्यान्सरबाट पीडित सिन्धुलीको कमलामाई नगरपालिका१० की दिलमाया दर्लामी मगरलाई चार लाख १५ हजार रुपैयाँ सहयोग गरेका छन् । विगत पाँच वर्षदेखि क्यान्सरबाट ग्रसित उनी भक्तपुरमा आफन्तको घरमा बसेर उपचार गरिरहेकी छन् । पोर्चुगलका लागि...
आमाबाबु गुमाएकी बालिका अमिनाको शिक्षाको जिम्मा कांग्रेस नेता पौडेललाई
नेपाल फ्ल्यास
साउन ११, २०७७
दमौली । पहिरोले पुरिएर आमाबाबु गुमाएकी तनहुँको ऋषिङ गाउँपालिका८ भैसिकिलेकी ६ वर्षीया बालिका अमिना थापाको शिक्षाको जिम्मेवारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लिने घोषणा गरेका छन् । शनिबार पीडितको घरमा पुगेर उनले बालिका थापालाई कक्षा १२ सम्म अध्ययन गराउने...
कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव...
जलाउन चित्तामा राखिएको बृद्धको शव प्रहरीले समात्यो
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । जलाउनको लागि चित्तामा राखिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरस्थित बटेश्वर गाउँपालिकाको बडरी खोलामा जलाउनको लागेको वडा नम्बर २ का ८० वर्षीय बृद्ध रामविलास ठाकुरको शव प्रहरीले शनिबार नियन्त्रणमा लिएको जनाएको छ । स्थानीय वासीन्दाले हत्या भएको...
सञ्चालनको तयारीमा सौराहाका होटल
नेपाल फ्ल्यास
साउन ११, २०७७
भरतपुर । चैतदेखि लगाइएको लकडाउन सरकारले अन्त्य गरेको छ । अहिले सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला छन् । पर्यटन क्षेत्र भने यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी...
‘मौसमको भर छैन, आजपनि सतर्क हुनुपर्छ’
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै पूर्ण सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, राती देशभर...
पहिरोमा स्काभेटर, टिपर र ट्र्याक्टर पुरियो, चालक बेपत्ता
नेपाल फ्ल्यास
साउन ११, २०७७
बागलुङ । बागलुङ नगरपालिका१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले...
पूर्वसहमहामन्त्री जोशीसहित तीन नेतालाई कांग्रेसले गर्याे निष्काशन
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निस्काशन गरेको छ । पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई निष्काशन गरेकाे हाे ।...
वुहानमा विदेशबाट आएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १०, २०७७
सबैभन्दा पहिले नयाँ कोरोनाभाइरस (कोभिड१९) पत्ता लागेको चिनियाँ सहर वुहानमा विगत २४ घण्टामा पनि कोरोनाभाइरस सङ्क्रमित नभेटिएको प्रान्तीय स्वास्थ्य आयोगले शनिबार जानकारी गराएको छ । वुहानमा शुक्रबारसम्म सङ्क्रमितको निकटमा रहेका चार व्यक्तिलाई सङ्क्रमित भएको हुनसक्ने भन्दै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ...
पहिराेबाट ज्यान गुमाएका परिवारलाई राहत
नेपाल फ्ल्यास
साउन १०, २०७७
तनहुँको भानु नगरपालिका९ सिमलगैह्रामा पहिरामा पुरिएर निधन भएका दुई जनाको परिवारलाई आज राहत रकम प्रदान गरिएको छ । साउन ५ गते पहिरामा पुरिएर निधन भएका ८० वर्षीया तीलमाया धौराली र १५ वर्षीया शिताष्मा धौरालीका परिवारलाई सङ्घ सरकारको तर्फबाट उपलब्ध गराइएको...
होटल सञ्चालनको पूर्वतयारीमा जुट्न संघको आग्रह
नेपाल फ्ल्यास
साउन १०, २०७७
पोखरा । सरकारले बन्दाबन्दी खुलेको घोषणा गरेपछि पश्चिमाञ्चल होटल संघ, पोखराले होटल सञ्चालनको लागि पूर्वतयारी गर्न आग्रह गरेको छ । संघका तर्फबाट अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी बन्दाबन्दीले लामो समय बन्द रहेका होटल व्यवसायलाई पूर्ववत् रुपमा सञ्चालनको लागि...
पूर्वमन्त्री सुनिल थापासहित ३१ जनाले दिए राप्रपाबाट संयुक्त राजीनामा
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकापूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ नेताले राप्रपाबाट राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै उनीहरुले संयुक्त राजीनामा दिएका हुन् । सो राजीनामा पत्रमानेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले...
‘सलह कीरा हिमालतर्फ लागेकाले नेपालमा त्रास सकियो’
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको...
पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुन्छ : बाँस्कोटा
नेपाल फ्ल्यास
साउन १०, २०७७
काभ्रे ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता गोकुलप्रसाद बाँस्कोटाले पार्टीमा एकले अर्काप्रति असहिष्णुता राखेमा एकतामा स्थायित्व नहुने बताएका छन् । नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले मदन भण्डारी फाउण्डेशन काभ्रेपलाञ्चोकको जिल्ला भेलालाई आज बनेपामा सम्बोधन गर्दै पार्टी विभाजन भएमा नेतृत्वको राजनीतिक हैसियत समाप्त हुने...
पार्टीबाटै असहयोग हुँदा पनि सरकार सफल छ : ज्ञवाली
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । प्रतिनिधिसभा सदस्य तथापरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीकोअसहयोगका बाबजुद पनिसरकार सफल भएको बताएका छन् । शनिबार बनेपामा मदन भण्डारी फाउण्डेसन, काभ्रे जिल्ला कमिटीले गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले भने, सरकारलाई पार्टीभित्रैबाट असहयोग भयो, उनले भने,...
त्रिविका परीक्षा कार्यतालिका फेरबदल गर्न नेविसंघको माग
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघले परीक्षा कार्यतालिका फेरबदलको माग राखेको छ । अध्यक्ष राजीव ढुंगानाले शनिबार एकविज्ञप्ति जारी गर्दैकोरोना संक्रमणको त्रास कायम नै रहेको भन्दै विश्वविद्यालयलगायतशैक्षिक संस्थाले तोकेका परीक्षा कार्यतालिका फेरबदल गर्न माग गरेकाहुन् । ढुंगानाद्वारा जारी सो विज्ञप्तिमाकोरोना, बाढी...
«
1
...
619
...
1237
1238
1239
1240
1241
1242
1243
1244
1245
...
1446
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय