मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
निगमले साउन १६ गतेदेखि उद्धार उडान गर्ने
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिखदेखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् । निगमका प्रवक्ता अर्चना खड्काले छिट्टै...
न्यायाधीशमा पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ११, २०७७
सप्तरी । सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि...
सफा गर्ने क्रममा पेस्तोल पड्किँदा हवल्दार घाइते
नेपाल फ्ल्यास
साउन ११, २०७७
रुकुमपश्चिम । सफा गर्ने क्रममा पेस्तोलपड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन् । नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन् । सशस्त्र प्रहरी बल ४७...
रक्षामन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूतबीच भेटघाट
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत र्याण्डी बेरीबीच आइतबार भेटघाट भएको छ । भेटमा राजदूतले रक्षामन्त्री पोखरेलसँगएमसीसी अनुमोदनबारे सामान्य चासो राखेको बुझिएको छ । सत्तारुढ दलभित्रै एमसिसीले तहलका मच्चाइरहेका बेला आइतबार पोखरेल र राजदूतबीच भएकोभेटघाटमा सोबारे...
न्यायाधीशलाई पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ११, २०७७
सप्तरी । सप्तरीमा एक न्यायाधीशलाईसमेत कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारमात्र सप्तरीमाएक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जनामानयाँ कोरोना संक्रमण देखिएकाे हाे। उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे...
बाजी राखेर लुडो खेल्ने सात पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
बाजी राखेर लुडो खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार काठमाडौं महानगरपालिका १४ सुनारगाउँबाट बाजी राखेर लुडो खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । बाजी राखेर लुडो खेलिरहेको खबर आएपछि हामीले पक्राउ गरेका छौं, महानगरीय प्रहरी...
काठमाडौंमा थपिए ८ जना काेरोना संक्रमित
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा आठ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना र स्टार अस्पताल ललितपुरमा तीन जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले...
प्रेमिका बलात्कारको अभियोगमा कैलालीका एक युवक पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।प्रेमिका बलात्कार गरेको अभियोगमा एकयुवक पक्राउ परेका छन् । कैलालीको लुम्किचुहा नगरपालिका२ घर भईधुम्बाराही बस्ने २३ वर्षीय प्रज्वल कार्की परेका हुन् । उनी १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त, सातदोबाटोका डीएसपी मित्रबन्धु...
वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट
नेपाल फ्ल्यास
साउन ११, २०७७
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका८ का वडाध्यक्ष बहादुरसिंह महरामाथि आज कार्यकक्षमै कुटपिट गरिएको छ । नेपाली काँग्रेस सम्बद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समुहले वडाध्यक्ष महरामाथि कुटपिट गरेको हो । वडाध्यक्ष महरामाथि कुटपिट गर्नुका साथै कार्यालयमा तोडफोडसमेत गरिएको...
अख्तियार आयुक्त भन्छन् : एक रुपैयाँ घुस लिनेलाई पनि छाडिदैँन
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।प्रमुख आयुक्त घिमिरेलेएक रुपैयाँ घुस लिनेलाई पनि नछाड्ने बताएका छन् । अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमाआइतबार यस्तो बताएका...
आइतबार थपिए १३० संक्रमित
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३०जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३०जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
पावरकाे सेन्टर भनेको नै भ्रष्टाचारको केन्द्रविन्दु हो : शर्मा
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनादर्न शर्मा प्रभाकरले भ्रष्टाचारको केन्द्र राजनीतिक क्षेत्र भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा पूर्वमन्त्रीसमेत रहेका शर्माले यस्तो बताएका हुन् । उनले भने, जहाँ पावर...
सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक सवारी
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ । सिट...
देउवा आसन्न महाधिवशनलाई प्रभावित पार्ने गरी अघि बढेको पौडेल समूहको निष्कर्ष
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं ।नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाआसन्न महाधिवेशन प्रभावित पार्ने रणनीतिका साथ अघि बढेको निष्कर्ष निकालेको छ । आइतबार बालाजुस्थित नेता अर्जुननरसिंह केसीको निवासमा बसेको पौडेल समूहका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस विधानअनुसार...
नयाँ हाँस्य टेलीचलचित्र “टेन्सन साफ” लिएर आउँदै छन्दे
नेपाल फ्ल्यास
साउन ११, २०७७
आम दर्शक तथा श्रोताका लागि हाँस्यव्यङ्ग्यको बेजोड मसला मिसिएको धारावाहिक टेलीचलचित्र टेन्सन साफ यही साउन १६ शुक्रबारबाट युट्युब छन्दे च्यानलबाट प्रदर्शन हुँदै छ। साना तथा ठूला दर्जनौँ चलचित्र,टेलीचलचित्र साथै राष्ट्रिय,अन्तर्राष्ट्रिय जगतका फिल्मी मन्चमा १७ बर्ष भन्दा लामो अवधिदेखि योगदान दिँदै...
रञ्जन कोइराला प्रकरण : यस्तो छ पुनरावलोकन अनुमतिको आदेश ?
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको विवादित फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशहरू बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिएको हो । सजाय...
डीभी परेको बताएर ठगी गर्ने २ जना युवती पक्राउ
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । डीभी परेको बताएर ठगी गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । आफूलाई डीभी परेको भन्दै ठगी गरेको अभियोगमाबाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाकाएसपी ईश्वर कार्कीका...
लापरबाही बढेपछि मास्क नलगाउनेविरुद्ध सरकार कठोर
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएपछि मास्कको प्रयोगमा कडाइ गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको हो । लकडाउन खुलेपछि संक्रमणको दर बढिरहेको छ । बढ्दो...
पृथ्वीराजमार्ग क्षतविक्षत
नेपाल फ्ल्यास
साउन ११, २०७७
काठमाडौं । गत साता परेको अविरल वर्षासँगै बाढी र पहिराले पृथ्वीराजमार्गको मुग्लिननौबिसे सडकखण्ड क्षतविक्षत बनाएको छ । बयानब्बे किलोमिटर लामो सो सडकखण्डमा २०० भन्दा बढी ठाउँमा पहिरो खसेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार सो...
सुदूरपश्चिममा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
साउन ११, २०७७
कैलाली । आइतबार सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा २४ घण्टामा ३ सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले जारी गरिएको विज्ञप्तिमा अछामको पञ्चदेवल विनायकका १...
«
1
...
618
...
1235
1236
1237
1238
1239
1240
1241
1242
1243
...
1445
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय