मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
च्याउ खाँदा मृत्युः आठ जना गम्भीर बिरामी
नेपाल फ्ल्यास
साउन १२, २०७७
जाजरकोट । कुशे गाउँपालिका १ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ । उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता...
भारतमा सोमबार थपिए करिब ५० हजार कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन १२, २०७७
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या अत्याधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाको कुल संख्या १४ लाख...
एक वर्षमा साढे ३२ हजारले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला ३२ हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साउन १२ गते नेपाली बजारमा छापावाला...
तितेपाती : सबै बिरामीलाई निको पार्ने औषधीय गुणको शक्ति
नेपाल फ्ल्यास
साउन १२, २०७७
तितेपाती नेपालका अधिकांश स्थानमा पाइन्छ । यो तीतो हुनाले खासै प्रयोग गरिँदैन ।यस वनस्पतिका औषधीय गुण भने कमैलाई थाहा छ । अधिकांशले यसलाई घरपालुवा जनावरको थलामा सोत्तरका रूपमा प्रयोग गर्छन् । यस बास्नादार वनस्पतिलाई जनावरले मिठो मानेर खान्छन् । यावत्...
अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त
नेपाल फ्ल्यास
साउन १२, २०७७
अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् । सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सेनाले जनाएको...
पहाडी क्षेत्रमा फेरि तीन दिन लगातार भीषण वर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन भारी वर्ष भएर नदीहरुको जल सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । गत हप्ताभन्दा केही कमजोर वर्षा भए पनि मध्यपहाडी क्षेत्र भएर बग्ने ठूला नदीका सहायक नदीहरुमा...
महामारीमा हतारिँदै टियू
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले आफ्ना सेवाहरु संचालनका लागि भटाभट सूचना निकालिरहेको छ । सरकारले लकडाउन खुलेको घोषणा गरेसँगै विश्वविद्यालयले प्राध्यापकहरुलाई हाजिर गराउन थालिसकेको छ भने परीक्षा लिने तयारी पनि अघि बढाइसकेको छ। सरकारले भदौ १ गतेदेखि लामो दुरीको यातायातसमेत...
हेम प्रभासको निर्देशनमा तिम्रै हातको औंठी चिनो
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।हेम प्रभासको निर्देशनमा एक गजलकोडान्सिङबिटको म्युजिक भिडियो सार्वजनिक भएको छ । तिम्रै हातको औंठी चिनोबोलको आधुनिक गजलकोम्यूजिक भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीत गायिका पूर्णिमा लामाले गाएकी हुन् । डा. पूर्ण भण्डारी पंकजको रचना र सन्तोष श्रेष्ठको सङ्गीत...
फेरि बढ्यो सुनको भाउ
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । सुनको मूल्यले आज सोमबार पनि नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
आज कति छ डलरको भाउ ?
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार साउन १२ मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२० रुपैयाँ ०४ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रीदर १३९...
झापामा कोरोना भाइरस फैलिएको आशंकामा ‘मास टेस्टिङ’
नेपाल फ्ल्यास
साउन १२, २०७७
झापा । झापाको मेचीनगरमा आइतबारबाट कोरोना भाइरसको मास टेस्टिङ सुरु गरेको छ । पछिल्लो समय संक्रमित थपिँदै जाँदा समुदायमा कोरोना भाइरस फैलिएको हुनसक्ने भन्दै मेचीनगरमा मास टेस्टिङ सुरु गरेको हो । मेचीनगर नगरपालिका र स्वास्थ्य कार्यालय झापाको पूर्वीनाका काँकडभिट्टाबाट मास...
ओली प्रचण्डबीच फेरि दुरी बढ्यो, स्थायी कमिटी बैठक अनिश्चित
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पुन: अनिश्चित बनेको छ । २ दिनपछि आउँदो बुधबार बस्ने भनिएको बैठक अनिश्चित बनेको हो । यसअघि बैठक साउन ६ गते छोटो समय बसेर १३ गतेका लागि स्थगित...
पहिरोका कारण ठूला मालबाहक गाडी अलपत्र
नेपाल फ्ल्यास
साउन १२, २०७७
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ खण्डको बोक्सेमा खसेको पहिरोका कारण ठूला सवारी साधन अलपत्र परेका छन् । एकतर्फी मात्रै सडक सञ्चालन गर्दा मालबाहक सवारी सधान भने बीच बाटोमै अलपत्र परेका छन् । गत मङ्गलबार बागलुङ नगरपालिका३...
जुम्ला जिल्ला भयो कोरोनामुक्त
नेपाल फ्ल्यास
साउन १२, २०७७
जुम्ला ।जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. निरज थापाले भने, प्रतिष्ठानमा...
शिक्षक र विद्यार्थीको कोरोना बीमा
नेपाल फ्ल्यास
साउन १२, २०७७
कर्णाली । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी...
निजी विद्यालयलाई जबर्जस्ती कक्षा सञ्चालन नगर्न आग्रह
नेपाल फ्ल्यास
साउन १२, २०७७
झापा । प्रदेश नम्बर १ मै कोरोनाको इपिसेन्टर बनेको कचनकवल गाउँपालिकाका केही निजी विद्यालयले जबरजस्ती कक्षा सञ्चालन गरेको पाइएपछि गाउँपालिकाले बन्द गराएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले समुदायमा आधारित रहेर सिकाइ केन्द्रमार्फत वैकिल्पक सिकाइ सहजीकरण गर्नुपर्नेमा विद्यालय...
तरकारी बजारमा आगलागी, ११ वटाभन्दा बढी पसल जलेर नष्ट
नेपाल फ्ल्यास
साउन १२, २०७७
इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट...
आज साउनको दोस्रो सोमबार, पशुपति मन्दिर नखुलेपछि गेटमै पूजा
नेपाल फ्ल्यास
साउन १२, २०७७
साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर नखुल्दा भक्तजनहरुले बाहिरैबाट दर्शन गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन गएको चैत ११ गतेदेखि लकडाउन भएपछि सो मन्दिर पनि बन्द गरिएको थियो । धेरै भीड हुने क्षेत्र भएकाले सङ्क्रमण जोखिम बढ्ने...
बुटवल–पाल्पा सडक अवरुद्ध
नेपाल फ्ल्यास
साउन १२, २०७७
बुटवल । भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवलपाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा गएराति पहिरो खस्दा सडक...
आजदेखि मनसुन सक्रिय, कहाँ-कहाँ हुन्छ भारी वर्षा ?
नेपाल फ्ल्यास
साउन १२, २०७७
आज (सोमबार) देखि फेरि मौसम सक्रिय हुने भएको छ । आज बेलुकादेखि ४ दिनसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुख्यगरी प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा वाग्मती प्रदेशका केही ठाउँ, प्रदेश...
«
1
...
617
...
1233
1234
1235
1236
1237
1238
1239
1240
1241
...
1444
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय