मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
दुई करोडको पुल ६ महिनामै जीर्ण
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
गलेश्वर । निर्माण सम्पन्न भएको ६महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ शिखस्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मंसिरमा सो पुल निर्माण गरेको थियो...
चट्याङले आगलागी
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
गुल्मी ।मुसिकोट नगरपालिका ९ अर्लाङ्कोटको दासिकोटमा आज चट्याङ पर्दा एउटा गोठमा आगलागी भएको छ । चटयाङले डाँसिकोट पखरेबारी निवासी प्रेमबहादुर विकका गोठमा रहेको भैँसी मरेको वडाध्यक्ष नरेशराज खरेलले बताए । आगलागीबाट गोठको माथिल्लो तलामा रहेको खाद्यान्नलगायत अन्य सामग्रीसमेत जलेर पूर्ण...
प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले फायर खोल्यो
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझझडप हुँदा एक प्रहरी जवान खगेन्द्र सुनार र स्थानीय कमल शाही घाइते भएको प्रहरीले जनाएको छ ।...
तीन दिनसम्म माैसम प्रतिकुल रहने
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभावसाथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभावले तीनदिन सम्म माैसम प्रतिकुल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी भुभागहरूमा बदली भई हावाहुरी, मेघ...
श्रीमतीको हत्या
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
चितवन । घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका९ सिमलटाँडीमा ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेका हुन्...
विश्वभर ६ हजार नेपाली संक्रमित
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य...
विश्वमा संक्रमित ४१ लाख नाघ्दा करिव १५ लाख निको, सूचीसहित
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । विश्वभर कोरोना भाइरसका संक्रमित ४१ लाख नाघेका छन् । हिजो शनिबारमात्र ८८ हजार ९९७ जनामा संक्रमण थपिएको हो । यो समाचार तयार गर्दासम्म संक्रमितको संख्या ४१ लाख ६२५ जना छ भने १४ लाख ४१ हजार ४२९ उपचारपछि निको...
लिपुलेक मिचिएकोबारे ओली-प्रचण्डको एकै स्वर–‘सीमा विवाद जटिल बनाउने काम रोक्नुस् ’
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
भारतले नेपाली भूमि लिपुलेक हुँदै सडक निर्माण गरेकोमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विरोध जनाउँदै सीमा विवाद जटिल बनाउने काम नगर्न भारतलाई सचेत गराएको छ ।नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले शनिवार साँझ संयुक्त विज्ञप्ति...
भारतले भन्यो– ‘ लिपुलेक हाम्रो हो, आफ्नै भूमिमा सडक बनायौँ
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएर उद्घाटन गरेको भारतले सडक आफ्नै भूमिमा निर्माण गरिएको दाबी गरेको छ। भारतीय विदेश मन्त्रालयले शनिवार साँझ विज्ञप्ति जारी गर्दै लिपुलेक आफ्नै भूमि भएको जिकिर गरेको हो । नेपाल सरकारको तर्फबाट आधिकारिक रूपमा विज्ञप्ति प्रकाशन...
लकडाउन तोड्दै सीमा अतिक्रमणको विरोध तीव्र
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा हुनसक्ने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । लकडाउनको बेवास्ता गर्दै स्वतःस्फूर्त प्रदर्शन हुन थालेपछि लकडाउनमा भन्दा पनि विरोध प्रदर्शन रोक्न बाक्लो सख्ंयामा सुरक्षाकर्मी परिचालन...
सीमा अतिक्रमण रोक्न बारको माग
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । नेपाल बार एशोसिएशनले नेपालका सीमा नाका जोडिएका स्थानमा अतिक्रमणका कार्य तत्काल रोकी नेपालको सार्वभौमसत्ता, अभिभाज्य, अखण्डता र स्वतन्त्रताको सम्मान गर्न भारत सरकारसँग जोडदार माग गरेको छ । बारका महासचिव लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा शुक्रबार भारत...
उदयपुरमा थप एक जनामा संक्रमण, नेपालमा कुल संक्रमित ११० जना
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । उदयपुरमा थप एक जनामा संक्रमण पुष्टि भएको छ । कोशी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणमा ४३ वर्षीया महिलामा संक्रमण भेटिएको हो । कोशी अञ्चल अस्पताल स्रोतले जानकारी दिए पनि स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गरेको छैन । योसँगै...
विनापरीक्षण क्वारेन्टाइनबाट घर पठाइँदै
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किट सकिएकाले रुकुम (पूर्व) मा क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचविना नै घर पठाउन थालिएको छ । प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । किटको अभावपछि क्वारेन्टाइनमा बसेकाहरुको थर्मल...
हेलिकप्टरबाट सुत्केरीको उद्धार
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
अछामकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्जस्थित कोहलपुर मेडिकल अस्पताल भर्ना गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई अत्यधिक रक्तश्राव भएपछि उद्धार गरी उक्त अस्पताल भर्ना गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री...
आइतबारदेखि उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा सवारी चलाउनआइतबारदेखि टाइम कार्ड लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेअनुसार तोकेको समयमा गाडी चलाउन पाउने भएका छन् । सरकारी...
रूसले ७५ औँ विजय दिवस कोरोना अन्त्यपछि मनाउने
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
रूसले ७५ औँ विजय दिवस कोभिड१९ को अन्त्यपछि शानदाररूपमा विशेष उत्सवका साथ मनाउने रूसी राष्ट्रपतिले शनिबार बताए । राष्ट्रपति भ्लादिमीर पुटिनले शनिबार भने, कोभिड१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने छ । रूसले महामारीको अन्त्यपछि व्यापक...
पाँचौँ पटकको नतिजा पनि पोजेटिभ
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी...
‘कोरोनाविरुद्धको लडाईंमा चिकित्सकको भूमिका महत्वपूर्ण’
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाविरुद्धको लडाईंमा चिकित्सकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । कर्णाली प्रदेश अस्पतालको अवस्था बुझ्न पुगेका मुख्यमन्त्री शा आज चिकित्सकसँग अन्तरक्रिया गर्दै उनीहरुको भूमिकाबाट नै कोरोनाविरुद्धको लडाईं जित्न सकिने बताएविश्व महामारीका रुपमा फैलिएको यो प्रकोपविरुद्धको लडाईंमा...
हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालन
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
हेटौँडा औद्योगिक क्षेत्रमा ३० उद्योग सञ्चालनमा रहेका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार बन्दाबन्दीको समयमा हाल सो सङ्ख्यामा मात्र उद्योग सञ्चालनमा आएका हुन् । अत्यावश्यक सामग्री उत्पादन गर्ने १५ र अन्य १० उद्योगले सामाजिक दूरी कायम राखेर सुरक्षित...
दरबन्दीका चिकित्सक बिदामा, करारका चिकित्सकको म्याद सकियो
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
दार्चुला ।कोराना भाइरसका कारण अहिले विश्वव्यापी समस्या भइरहेका बेला गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना डाक्टर भने अध्ययन बिदामा गएका छन् । गत कात्तिक महिनामा अध्ययन बिदामा गएका डाक्टर कोरोना महामारीका बेला पनि फर्किएका छैनन् । अस्पतालमा कार्यरत डाक्टर रोशन भगत...
«
1
...
722
...
1444
1445
1446
1447
1448
1449
1450
1451
1452
...
1550
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय