मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
जनमत पार्टीबाट बारा— २ को उपनिर्वाचनमा उम्मेदवार बनेका कुशवाहा निष्काशित
नेपाल फ्ल्यास
साउन ०४, २०८०
काठमाडौं । वैशाख १० को प्रतिनिधि सभा उपनिर्वाचनमा बारा २ सर्वाधिक चर्चामा रहेको क्षेत्र थियो। यसको कारण थियो, जसपा अध्यक्ष उपेन्द्र यादवलाई टक्कर दिन माओवादीबाट जनमत पार्टी प्रवेश गरेका शिवचन्द्र कुशवाहा उम्मेदवार बन्नु । कुशवाहा जिताउन जनमत पार्टीका अध्यक्ष सिके...
चीनमा अत्यधिक गर्मी, तापक्रम ५२ दशमलव २ डिग्री सेल्सियस
नेपाल फ्ल्यास
साउन ०४, २०८०
एजेन्सी । युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी बढेको छ । यो जुलाई महिनामा चीनमा गर्मीले नयाँ कीर्तिमान बनाएको छ । चीनको उत्तर पश्चिमी राज्यमा तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै छ । शिनजियांगको सरकारी अखबारका अनुसार त्यहाँको तुरफन डिप्रेशनको...
बेलुकीपख हल्का वर्षाको अनुमान, बिहान–दिउँसो घाम
नेपाल फ्ल्यास
साउन ०४, २०८०
काठमाडौं । अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सामान्य अवस्थामा रहेकाले तत्काल ठूलो पानी पर्ने सम्भावना छैन । बिहान र दिउँसो घाम लाग्ने तथा बेलुकीपख हल्का वर्षा हुने उहाँले...
रुसको मिसाइल आक्रमणमा ६० हजार टन अन्न नष्ट भयो : युक्रेन
नेपाल फ्ल्यास
साउन ०४, २०८०
रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट भएको युक्रेनले जनाएको छ । लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनले दाबी गरेको हो । युक्रेनका कृषि मन्त्री माइकोला सोल्स्कीले निर्यात पूर्वाधारको ठूलो हिस्सामा क्षति पुगेको बताएका बीबीसीले...
विमानस्थल बाहिरबाट बरामद भएको सुनबारे अनुसन्धान हुँदै
नेपाल फ्ल्यास
साउन ०४, २०८०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भैरहेको राजश्व अनुसन्धान विभागले जनाएको छ । बरामद भएको सुन झण्डै एकसय किलोको भएको अनुमान गरिए पनि यकिन परिमाण आज मात्रै थाहा हुने विभागको भनाइ छ । सुन ओसारपसारमा...
रोल्पाको त्रिवेणीमा छोरी जन्मने बित्तिकै पाँच हजार रुपैयाँ खातामा
नेपाल फ्ल्यास
साउन ०४, २०८०
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०८१ को गाउँसभाले यो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको हो । यो कार्यक्रम साउन १ गतेदेखि...
फिफा महिला विश्वकप आजबाट
नेपाल फ्ल्यास
साउन ०४, २०८०
काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आजबाट सुरु हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाईसकेको छ ।महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ । उद्घाटन खेलमा...
इराकस्थित स्विडेनको दूतावासमा आगजनी
नेपाल फ्ल्यास
साउन ०४, २०८०
एजेन्सी । इराकको राजधानी बग्दादमा रहेको स्विडेनको दूतावासमा हमलाको घटना बाहिर आएको छ । बिहीबार सयौँ प्रदर्शनकारीले स्विडेनको दूतावासमा आगजनी गरेका छन् ।घटनासँग परिचित एक प्रत्यक्षदर्शीले बताए अनुसार सयौँ प्रदर्शनकारीहरूले बिहीबार बग्दादमा स्विडेनको दूतावासमा अचानक आक्रमण गरे र त्यसको केही...
सुनचाँदीको भाउमा नयाँ रेकर्ड
नेपाल फ्ल्यास
साउन ०४, २०८०
काठमाडौं । सुनचाँदीको मुल्य अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै...
चेल्सीको प्रस्ताव अस्विकार
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौं । ब्राइटनले मिडफिल्डर मोइसिस काइसिडो किन्ने चेल्सीको प्रस्तावलाई अस्विकार गरेको छ । लण्डन क्लब चेल्सीले इक्वेडरका मिडफिल्डर काइसिडोलाई ७० मिलियन पाउण्डमा किन्न दोस्रो प्रस्ताव गरेको थियो । इक्वेडरका अन्तराष्ट्रिय खेलाडीले गत जनवरीमा ब्राइटनसँग क्लब छाड्ने अनुमती मागेका थिए ।...
जनताको अवस्था बदल्न प्रतिबद्ध सरकार प्रधानमन्त्री प्रचण्ड
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित बदलिएको व्यवस्थाअनुसार जनताको अवस्था बदल्न प्रतिबद्ध रहेको बताएका छन् ।बुधवार ६१ औँ इन्जिनियर दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनको लक्ष्य हासिल गर्न सरकारले भ्रष्टाचारबिरोधी अभियानलाई तीव्र्ताकासाथ...
स्वदेश फर्किदै हजयात्री
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौं । नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना पुगेका हजयात्री आज स्वदेश फर्किएका छन् । उनीहरु बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए । मक्का मदिनामा हजयात्रा...
उकालो लाग्दै सुनको भाउ
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौं । सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । तोलामा सुन एक लाख १३ हजार एक सय रुपैयाँमा पुगेको छ । यसअघि गएको जेठ १९ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख १३ हजार तीन सय रुपैयाँमा पुगेको...
उत्तर कोरियाको नियन्त्रणमा अमेरिकी सैनिक
नेपाल फ्ल्यास
साउन ०३, २०८०
एजेन्सी । दक्षिण कोरियाको सीमाबाट अनुमतिबिना आफ्नो क्षेत्रमा प्रवेश गर्ने एक अमेरिकी सैनिकलाई उत्तर कोरियाले नियन्त्रणमा लिएको छ । दुई देशलाई विभाजन रेखा हेर्न पुगेका ती सैनिक उत्तर कोरिया प्रवेश गरेको बताइएको छ ।उत्तर कोरियासँग तनाव बढिरहेका बेला यो घटना...
प्रधानमन्त्री प्रचण्ड आउँदो आइतवार इटाली जाने
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आउँदो आइतवार इटाली जाने भएका छन् । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको आइतवारदेखि हुने भ्रमणलाई स्वीकृत गरेको हो । बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा हुने युनाइटेड...
सात सय ५३ मध्ये ३२ पालिकाको बजेट पारितमा अझै सकस
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमार्डौं । सात सय ५३ पालिकामध्ये अझै पनि ३२ वटा पालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट पारित गर्न सकेका छैनन् । पालिकाले असार १० भित्रै गाउँनगरसभामा पेस गरेर असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ । तर, यो व्यवस्थालाई बेवास्ता...
रासफोर्ड युनाईटेडमै रहने
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौं । मार्कोस रासफोर्डले म्यानचेस्टर युनाईटेडसँग लामो समयको सम्झौतामा हस्ताक्षर गरेका छन् । रासफोर्डले युनाईटेडसँग नयाँ सम्झौता गर्दै सन् २०२८ सम्म रहने पक्का गरेका हुन् । उनी नयाँ सम्झौताको विषयमा युनाईटेडसँग छलफलमा थिए । उनको सम्झौता सन् २०२४ मा सकिदै...
डोटीमा आगलागीमा परेका बालकको उपचारमा समस्या
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौ । आगोले जलेका डोटीको सायल गाउँपालिका२ भुर्केल्लाका रामबहादुर थापाका छोरा इशानको उपचारमा समस्या भएको छ । १४ महिनाका बालक इशान गएको असारमा आगोमा जलेर घाइते भएका थिए । दश दिनसम्म नेपालमा उपचार गर्दा निको नभएपछि अहिले भारतको नयाँ दिल्लीमा...
पश्चिम र मध्य तराईमा खासै पानी पर्न सकेन
नेपाल फ्ल्यास
साउन ०३, २०८०
काठमाडौं । यसपालि मनसुन भित्रिएपछि अहिलेसम्म ५ सय २० दशमलव ७ मिलिलिटर पानी परिसकेको छ । मनसुनको अवधि चार महिनामा सामान्यतया देशभर १४ सय ७२ मिलिलिटर पानी पर्नु पर्छ । अहिलेसम्म यसको ३५ प्रतिशत मात्रै वर्षा भएको मौसमविद्को भनाइ छ...
टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम बढायो : अमेरिकी सुरक्षा विज्ञ
नेपाल फ्ल्यास
साउन ०३, २०८०
एजेन्सी । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञले लोकप्रिय एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको बताएका छन् । टिकटक चिनियाँ सरकारको स्वामित्वमा रहेको छ । टिकटकले चिनियाँ सरकारलाई स्थान, बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी पुर्याउने गरेको सङ्घीय...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
839
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय