मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
महिला विश्वकप : बाहिरियो भियतनाम
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा पोर्चुगलले भियतनामलाई हराएको छ । आज बिहीवार न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा पोर्चुगलले भियतनामलाई २० गोलले हराएको हो । पोर्चुगलका लागि तेल्मा इन्कारनाको र फ्रान्सिस्का नजरेथले गोल गरिन् । आजको जितसँगै पोर्चुगल...
सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सभामुख बाबुराम गौतमको समेत मतका आधारमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री नियुक्त हुनु असंवैधानिक भएको सर्वोच्चको ठहर छ । बिहीवार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद...
मेची राजमार्ग अन्र्तगत फुङलिङ–काबेली खण्डमा पहिरो
नेपाल फ्ल्यास
साउन ११, २०८०
ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङलिङकाबेली खण्डको खोक्से क्षेत्रमा गए राति गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । गए राति झरेको पहिरो पन्छाउन शुक्रवारसम्म लाग्न सक्ने सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए । पहिरोमा ठूला ठूला...
उच्चस्तरीय समिति गठन गरेर सुन तस्करीको छानबिनका गर्न एमालेको माग
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा सुन तस्करी भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेको छ । बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले सुन तस्करी घटनामाथि...
राष्ट्रियसभाबाट पारित भयो मिटरब्याजसम्बन्धी विधेयक
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० सर्वसम्मतरूपमा पारित गरेको हो । अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने बाटो खुलेको छ । राष्ट्रपतिले...
सिक्किममा सुत्केरी बिदा नै एक बर्ष
नेपाल फ्ल्यास
साउन ११, २०८०
सिक्किममा १२ महिनाको सुत्केरी बिदा दिइने भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले बुधबार आफ्नो सरकारले आफ्ना कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताएका छन् । यससँगै पितृत्व बिदा पनि एक महिना पुर्याइएको छ ।मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किम...
एक वर्षमा ३ हजार ६ सय ९५ फर्मको अनुगमन
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो एक वर्षमा अनुचित व्यापारिक क्रियाकलाप संलग्न झण्डै ८ सय फर्मलाई कारबाहीको दायरामा ल्याएको छ । विभागले गएको आर्थिक वर्ष २०७९८० मा सात सय ९९ वटा व्यापारिक फर्म र कम्पनी तथा उद्योगलाई...
महिला विश्व कप :अमेरिका बराबरीमा रोकियो
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबलमा आज भएको पहिलो खेलमा अमेरिका र नेदरल्यान्ड्सले बराबरी खेलेका छन् । न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ई को खेलमा नेदरल्यान्ड्सले अग्रता जोगाउन नसक्दा खेल एकएक गोलको बराबरीमा सकियो । नेदरल्यान्ड्सले खेलको १७औँ मिनेटमा जिल...
विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान
नेपाल फ्ल्यास
साउन ११, २०८०
काठमाडौं । नर्वेजियन महिला पर्वतारोही क्रिस्टिन हरिला र सङ्खुवासभाका तेन्जेन (लामा) शेर्पाले ९२ दिनमा १४ वटा हिमाल आरोहण गरेर विश्वकै सबैभन्दा छिटो आरोहणको विश्व कीर्तिमान बनाएका छन् । उनिहरुले आज पाकिस्तानको के२ माउन्टेनको सफल आरोहण गरेका हुन् । सेभेन समिट...
फराकिलो जित
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा स्पेनले जाम्बियालाई फराकिलो अन्तरले हराएको छ । बुधवार न्युजिल्यान्डको इडेन पार्कमा भएको खेलमा स्पेनले जाम्बियालाई ५० गोलले हरायो । स्पेनका लागि जेनिफर हर्मोसो र अल्बा रेडोन्डोले २ तथा टेरेसा अबेलेरियाले १ गोल...
अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा कांग्रेसकै सांसदले मागे
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । सत्तारूढ गठबन्धन नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन् । बुधवारको संसद् बैठकमा सांसद शर्माले सुन तस्करी प्रकरणको नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्री डाक्टर प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका हुन्...
उद्योगलाई विद्युत् दिन परासी क्षेत्रमा पाँचवटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्दै
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । नवलपरासी बर्दघाट (सुस्ता पश्चिम)को परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा खुल्ने उद्योगहरु र स्थानीय वासिन्दालाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ५ वटा सबस्टेसन जोड्ने प्रसारण लाइनको रिङ बन्ने भएको छ । औद्योगिक विस्तारको प्रचुर सम्भावना रहेको...
महिला विश्वकप फुटबल : कोस्टारिका स्तब्ध
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबल २०२३ मा जापानले कोस्टारिकालाई हराएको छ । आज बुधवार न्युजिल्यान्डको फोर्सिथ बार स्टेडियममा भएको खेलमा जापानले कोस्टारिकालाई २० गोलले हरायो । जापानका लागि हिकारु नोमोतोले खेलको २५ औँ र ओबा फुजिनोले २७ औँ मिनेटमा...
लागुऔषध हेरोइनसहित रुपन्देहीमा चार जना प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
साउन १०, २०८०
भैरहवा । रुपन्देहीमा लागुऔषध हेरोइनसहित चार जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका १० का २६ वर्षीय सुनिल थारु, त्यही ठाउँका २८ वर्षीय जितबहादुर दर्लामी, २५ वर्षीय दिनेशकुमार पुन र कञ्चन गाउँपालिका५ बस्ने १८ वर्षीय प्रतिक थापालाई हिजो पक्राउ गरिएको...
अनुसन्धान निरीक्षक साहको दुर्घटनामा ज्यान गयो
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय अनुसन्धानका अनुसन्धान निर्देशक २९ वर्षीय वसन्त साहको ज्यान गएको छ । फुलजोर त्रिभुवननगर हुलाकी सडकअन्तर्गत ईश्वरपुर नगरपालिका९ खोरिया टोलमा बाग्मती प्रदेश ०२०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका६ बयलवास घर भएका...
बङ्गलादेशमा डेङ्गी संक्रमण
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । बङ्गलादेशमा यस वर्ष डेङ्गी सङक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८५ पुगेको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गी कारण पछिल्लो २४ घण्टामा नौ जनाले ज्यान गुमाएका छन् । कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार २ सय ७०...
महिला विश्वकप फुटबल : जापान र कोस्टारिकाबीचको खेल चल्दै
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा अहिले जापान र कोस्टारिका खेलिरहेका छन् । न्युजिल्याण्डको डुनेडिनमा रहेको फोर्सिथ बार स्टेडियममा भैरहेको खेलमा समूह सी का जापान र कोस्टारिका खेलिरहेका हुन् । खेलको पहिलो हाफमा जापानले २ गोलको अग्रता लिएको छ ।...
फेरि उकालो लाग्यो सुनको भाउ
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख १२ हजार दुई...
४ बजे पुनः बस्ने गरि सकियो माओवादी पदाधिकारी बैठक
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे बस्ने गरी सकिएको छ । बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुनः बस्नेगरी सकिएको हो ।आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बसेको...
लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य २६ अर्ब २६ करोड ५९ लाख ७३ हजार रुपैयाँमा २० अर्ब ४७ करोड पाँच लाख ९७ हजार रुपैयाँमात्रै राजस्व...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
837
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय