मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
आगो निभाउन खटिएको वायुसेनाको विमान ग्रीसमा दुर्घटना
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । ग्रीसमा आगलागी नियन्त्रण गर्न र आगो निभाउन प्रयोग भएको वायुसेनाको एउटा विमान दुर्घटना भएको छ । ग्रीसको रक्षा मन्त्रालयले विमानमा दुई जना पाइलट रहेको र दुवैको ज्यान गएको जनाएको छ । ग्रीसको फायर सर्भिसका प्रवक्ता यानिस एर्टोपियोसले दुर्घटना...
पूर्वी नाकाबाट भित्रियो ५१ करोडको कोदो
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । झापाको पूर्वीनाका काँकडभिट्टाबाट ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको कोदो आयात भएको छ । गएको आर्थिक वर्ष २०७९८० मा भारतबाट काँकडभिट्टा नाका हुँदै १६ हजार ३५ मेट्रिक टन कोदो भित्रिएको प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर...
मियामीको शानदार जित
नेपाल फ्ल्यास
साउन १०, २०८०
काठमाडौं । लिग कप फुटबलमा इन्टर मियामीले लगातार दोस्रो शानदार जित निकालेको छ । बुधबार बिहान इन्टर मियामीले एटलान्टा युनाईटेडमाथि ४० को जित निकालेको हो । मियामीको जितमा लियोनल मेस्सी नायक बने । उनले दुई गोल गरे । मेस्सीले दुई...
आविष्कार सम्बन्धी कामका लागि कानुन बन्दै: कार्यवाहक प्रधानमन्त्री खड्का
नेपाल फ्ल्यास
साउन ०९, २०८०
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कामलाई एकीकृत रूपमा सञ्चालन गर्न आवश्यक कानुन छिट्टै संसद्मा लैजान तयारीमा रहेको बताएका छन् । भीमसेन थापाको २४९औँ जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा रक्षामन्त्री...
महिला विश्वकप फुटबल : गोलरहित बराबरीमा सकियो स्विट्जरल्यान्ड र नर्वेको खेल
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा स्विट्जरल्यान्ड र नर्वेले बराबरी खेलेका छन् । मङ्गलवार न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्ड र नर्वेले गोलरहित बराबरी खेलेका हुन् । यो बराबरीसँगै समूह ए का टोलीले ११ अङ्क बाँडेका छन्...
निर्वाचन आयोगको निर्णय : चुनाव खर्च नबुझाउने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको खर्च खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले मंगलवार विज्ञप्ति निकालेर प्रतिनिधिसभातर्फ २३ सय...
धनराज गुरुङको उद्घोष : १५ औँ महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५ औँ महाधिवेशनमा नेता डा. शेखर कोइरालालाई सभापति बनाउने उद्घोष गरेका छन् । मङ्गलवार काठमाडौमा आयोजित एक कार्यक्रममा उपसभापति गुरुङले यस्तो उद्घोष गरेका हुन् । उनले रूपान्तरणको नाममा अहिले नै पार्टी सभापति...
दाङमा बाढीका कारण कयौं घर डुबानमा
नेपाल फ्ल्यास
साउन ०९, २०८०
दाङ । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण कयौं घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका घर डुबानमा परेका हुन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका५ भुर्कीहवामा १२ वटा घर डुबानमा परेको प्रहरी कार्यालय दाङले...
भदौदेखि यातायात कार्यालयमा अनलाइन सेवा देशभर सुरु गरिने
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौँ । भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणापत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू गरिने...
पाँचथरको फिदिममा जीप दुर्घटना
नेपाल फ्ल्यास
साउन ०९, २०८०
पाँचथर । पाँचथरको फिदिम नगरपालिका२ कृष्ण मन्दिरमा आज मङ्गलवार जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको बिर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज १९४१ नम्बरको जीप सडकबाट तल...
आफ्नो राजीनामा मागेको विषय अस्वाभाविक होइन : गृहमन्त्री
नेपाल फ्ल्यास
साउन ०९, २०८०
गोरखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न ढङ्गले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको जिकिर गरेकन छन् । सत्ता गठबन्धनकै सांसदले आफ्नो राजीनामा माग्नुलाई आफ्नो अभियान रोक्ने प्रयासको रूपमा टिप्पणी गरे । आज प्रेस सेन्टर नेपालले गोरखामा गरेको पत्रकार सम्मेलनमा...
महिला विश्वकप : कोलम्बिया र फिलिपिन्स विजयी
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ । मङ्गलवार अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २० गोलले हरायो । कोलम्बियाका लागि क्याटालिना उस्मेले खेलको ३० औँ र लिन्डा केसेडाले ३९ औँ...
अब कमला नदीमा काठको पुल
नेपाल फ्ल्यास
साउन ०९, २०८०
सिरहा । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि । बीचमा रहेको छ कमला नदी । भौगोलिक रूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम...
ओली र सीपीसीका नेताबीच भेट
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । एमाले अध्यक्ष र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ । मङ्गलवार बिहान ललितपुरको च्यासलमा रहेको एमाले मुख्यालयमा अध्यक्ष ओलीसँग चिनियाँ नेता युआनले भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धलाई...
बबई, गण्डकी, नारायणी, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढ्यो
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । नारायणी, गण्डकी, बबई, तिनाउ, राप्तीलगायतका नदीमा जलसतह बढेको छ । रातिदेखि नै चितवन, नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान, दाङ र आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । ती ठाउँका नदी तटीय क्षेत्र तथा सहायक नदी र साना...
बैंकको निक्षेप ५६ खर्बमाथि
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५६ खर्ब ३५ अर्ब नाघेको छ । केन्द्रीय बैंकले दिएको तथ्याङ्कअनुसार जुलाई २१ सम्ममा बैङ्कहरूको निक्षेपले झण्डै साढे ५६ खर्ब नाघेको हो । बैंकको ब्याजदर वृद्धिसँगै लगानी जोखिमले निक्षेपकर्ताहरु बचतमा केन्द्रित हुँदा बैङ्कहरूको...
फिलिपिन्सतर्फ अघि बढ्दै ‘सुपर टाइफून’
नेपाल फ्ल्यास
साउन ०९, २०८०
एजेन्सी । प्रशान्त महासागरमा बनेको शक्तिशाली आँधी फिलिपिन्सतर्फ अघि बढ्दै गएको छ । मौसम पूर्वानुमान गर्ने संस्थाहरूले यो सुपर टाइफून देशको उत्तरी भाग हुँदै यो हप्ताको अन्त्यतिर चीन पुग्ने बताएका छन् । डोकसूरी नाम दिइएको यस शक्तिशाली आँधीको तीव्रता २४०...
सडकको सकस : नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानै बाट बन्द
नेपाल फ्ल्यास
साउन ०९, २०८०
काठमाडौं । नारायणगढमुग्लिन सडक खण्डको कालीखोलामा पहिरो खस्दा सडक बन्द भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा आज बिहानै पहिरो खसेको हो । पहिरो सडकमै थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला...
दोहोरो अङ्कले घट्यो शेयर कारोबार
नेपाल फ्ल्यास
साउन ०८, २०८०
काठमाडौं । आइतवार ६३ अङ्कले बढेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २६ दशमलव ६६ अङ्कले घटेर दुई हजार दुई सय दशमलव ५० विन्दुमा झरेको छ । आज म्युचल फन्ड र...
रोजगार वृद्धिलाई प्राथमिकता : गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना
नेपाल फ्ल्यास
साउन ०८, २०८०
कास्की । गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना निर्माणका लागि गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयारी शुरु गरेको छ । आवधिक योजनाको अवधारणापत्र तर्जुमाका लागि सुझाव सङ्कलनको काम भइरहेको आयोगले जनाएको छ । पहिलो पञ्चवर्षीय योजनाको समीक्षा गर्दै दोस्रो योजना...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
837
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय