मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु : राष्ट्रपति पौडेल
नेपाल फ्ल्यास
भदौ ०५, २०८०
काठमाण्डौ । संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । आज आफैँले बोलाएको सर्वदलीय बैठकमा उनले संविधान र राजनीतिक प्रणालीप्रति नै खेलबाड हुन खोजेको...
थाइल्यान्ड र म्यानमारका नेपालीभाषीले उपप्रधानमन्त्री खड्कासँग गरे गैरआवासीय परिचयको माग
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाडौं ।थाइल्यान्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाई नेपाल एसोसिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटमा थाई नेपाल एसोसिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि...
ओरालो लाग्यो शेयर बजार
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ आज लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ९३ अंकले घटेर एक हजार नौ सय ९८ दशमलव २८ विन्दुमा ओर्लिएको हो । आज सबै समूहको शेयर घटेर...
ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति प्रदान गरेको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहित १८ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।...
आज र भोलि निरन्तर पानी पर्ने: मौसमविद्
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसम बिज्ञान बिभागले जनाएको छ । बिभागका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव...
प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा सार्वजनिक बिदा
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । आज प्रदेश स्थापना तथा शहीद दिवसका अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । आज प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत निर्मला रेग्मीको भनाइ छ ।...
बार्सिलोनाको संघर्षपूर्ण जित
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाडौं । आईतबार राति बार्सिलोना सहरमै अवस्थित ओलिम्पिक स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध जित निकाल्न सफल भएको हो । काडिजविरुद्ध भने २० को जित निकाल्न सफल बार्साले पहिलो खेल भने बराबरी खेलेको थियो । बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले...
ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग सीआईबीको सोधपुछ
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । केन्द्रीय अनुसन्धान ब्युरोले बालुवाटारमा रहेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ । प्रधानमन्त्रीद्वयसँग बयान नलिएको भन्दै आलोचना भएपछि सीआईबीले गएराति बयान लिएको हो । व्यक्तिका नाममा ललिता निवासको जग्गा लैजाने...
पैसाको अभावमा उपचारविना फर्किनुनपर्ने जानकी आँखा अस्पताल
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
धनुषा । मधेस प्रदेशमा मात्र नभइ जानकी आँखा अस्पतालले सीमावर्ती क्षेत्रमा बसोवास गर्ने भारतीय नागरिकलाई समेत सेवा दिदै आएको छ । वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको अथक मिहिनेतले नै यो सम्झिनलायक आँखा अस्पताल बनेको छ । विगत ४१ वर्षदेखि उनि अस्पताल...
प्याजमा कालोबजारी
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने भारयि निर्णय लगत्तै नेपाली बजारमा त्यसको असर देखिन थालेको छ । यसअघि नै आयात भइसकेको प्याजको मूल्य समेत ब्यापारीले बढाएका छन् । शनिवार भारतले निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो...
अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी आँधी
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
भीषण हावाहुरी र बाढी निम्त्याएको हिलरी नामक समुद्री आँधी अमेरिकी राज्य क्यालिफोर्निया पुगेको छ । आँधी उत्तरतर्फ सर्दै जाँदा भने कमजोर हुने अनुमान गरिएको छ । तर, क्यालिफोर्नियामा भने यसलाई ८४ वर्षयताकै पहिलो समुद्री आँधी भएको बीबीसीले जनाएको छ ।...
बाढीले पुरिएको डेढ करोड रुपैयाँ भन्दा बढि रकम मुस्ताङमा फेला
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
बागलुङ । बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम मुस्ताङको कागबेनीमा फेला परेको छ । आज आइतवार स्थानीय वासिन्दा , सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन गर्ने क्रममा सो रकम भेटिएको हो । बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको...
चुनौतीलाई अवसरका रूपमा बदल्न कांग्रेसले अगुवाइ गर्नुपर्छ: महामन्त्री थापा
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्याउने भ्रष्टचारसहितका सबै किसिमका प्रकरणका फाइल खुल्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै आइतवार महामन्त्री थापाले वर्तमान सरकारले विभिन्न समयका भ्रष्टचारलगायत प्रकरणका फाइल खोलेर...
महिला विश्वकप फुटबलको उपाधि स्पेनलाइ
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
सिड्नी । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले उचालेको छ । आईतबार अष्ट्रेलिया स्टेडियममा इङ्ल्याण्डलाई १० गोल अन्तरले हराउँदै स्पेनले उपाधि चुमेको हो । स्पेनको जितमा २९ औं मिनेटमा ओल्गा कार्मुनाले विजयी गोल गरिन् । उपाधि भिडन्तमा स्पेनले शानदार प्रर्दशन...
शेयर बजार राताम्मे, १ अर्ब ४४ करोड रुपैयाँको कारोबार
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
काठमाण्डौ हप्ताको पहिलो दिन आज शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २१ दशमलव ९९ अङ्कले घटेर दुई हजार ११ दशमलव १४ विन्दुमा ओर्लिएको हो । आज सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा र...
विना निष्कर्ष सकियो सर्वदलीय बैठक
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
काठमाण्डौ सङ्घीय संसदमा देखा परेको अवारेध छिचोल्ने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ । सरकार र प्रतिपक्षी दल दुवैले आफ्ना अडान नछाडेपछि आजको बैठक पनि मा विना निष्कर्ष सकिएको एमाले प्रमुख...
आजको मौसम: कोशी, गण्डकी र बाग्मती प्रदेशका एक—दुई ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
काठमाण्डौ । आज कोशी, गण्डकी र बाग्मती प्रदेशका एकदुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेको मौसम बिभागले जनाएको छ । पहाडी जिल्लाका थोरै ठाउँमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बिभागले जनाएको छ । बिभागका अनुसार मनसुनी न्यून...
ढुङ्गेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
काठमाण्डौ । काठमाण्डौको वनस्थली स्थित ढुङ्गेधारामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एक बालिका घाइते भएकी छिन् । बालाजुबाट कलङ्कीका लागि छुटेको ना ५ ख ५०९२ नम्बरको बसले प्रदेश ०२०३७प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक...
मियामीलाई इतिहासकै पहिलो उपाधि
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले लिग्स कप २०२३ को उपाधि चुमेको छ । शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मियामीले इतिहासकै पहिलो उपाधि जितेको हो ।निर्धारित समयको खेल ११ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट...
सात नवजात शिशुको हत्या आरोपमा नर्स दोषी ठहर
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
बेलायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहरिएकी छन् । गएको अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको आरोप...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
831
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय