मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
माछा मार्न अनुमति पत्रसँगै पोशाक प्रदान
नेपाल फ्ल्यास
साउन १९, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जले नदी वरपर आश्रित समुदायलाई माछा मार्ने अनुमति पत्रसँगै पोशाक वितरण गरेको छ । निकुञ्जले २८३ जना बोटे, दराई, कुमाल र थारु समुदायका माछा मार्नेलाई अनुमति पत्र र पोशाक वितरण गरेको हो । निकुञ्जका प्रमुख संरक्षण...
एनआरएन इन्फ्रास्टक्चरको आइपीओमा मागभन्दा साढे २ गुणा बढी आवेदन
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओमा लगानीकर्ताले आइतबारसम्म मागभन्दा साढे २ गुणाले आवेदन दिएका छन्। बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म ७५ लाख ३२ हजार ४८० कित्ताका लागि आवेदन दिएका छन् । ७५ करोड ३२...
प्रतिपरिवार एक लाखका दरले राहत दिने कर्णाली प्रदेश सरकारको निर्णय
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । कर्णाली प्रदेश सरकारलेप्राकृतिक विपद्को घटनाबाट पूर्ण रुपमा घर क्षति भएको परिवारलाई आवास निर्माणका लागि प्रतिपरिवार एक लाखका दरले राहत दिने पनि निर्णय गरेको छ । प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषदको बैठकले बाढी पहिरोलगायत विपदमा परेकाको परिवारलाईतीन महिनाका लागि...
शेयर बजारमा भारी गिरावट
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।शेयर बजार परिसूचक नेप्से आइतबार४२ अंकले झरेको छ । ४२. ७३ अंकले झरेको नेप्से १ हजार ३ सय ९६ अंकमा कायम भएको छ । आइतबारसबै समूहका उपसूचक घटेकाे हो। यस दिन कारोबार भने उल्लेख्य बढेको छ । आइतबार १...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । सुनको मूल्य तोलाम एक लाख रुपैयाँ नजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा आज तीन सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल...
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं। शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ । यस्तै डिजल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका...
मकवानपुरका २१९ घरेलु उद्योग बन्द
नेपाल फ्ल्यास
साउन १७, २०७७
हेटौंडा । मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ । हाल मकवानपुरमा खारेज गरिएका बाहेक...
हङ्कङबाट विप्रेषण भित्र्याउन सम्झौता
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।सनराइज बैंकले विद्युतीय माध्यमबाट हङ्कङबाट विप्रेषण भित्र्याउने भएको छ । अनलाइन प्रणालीबाट एकाध मिनेटमा नै विप्रेषण सेवा प्रदान गर्ने लक्ष्यका साथ बैंक र हङ्कङको एटी सर्भिसबीच द्विपक्षीय सम्झौता भएको छ । सम्झौतापछि र हङ्कङमा रहेका नेपालीले नेपालमा रहेका आफन्त...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । आज पनि सुनको मूल्यमा वृद्धि भएको । तर आज चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँले बढेको छ । योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति...
यस्तो छ आज विदेशी मुद्रा विनिमयदरको भाउ
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा रहेको छ भने युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ...
नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गर्न उपसमिति गठन
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बिहीबार बसेको बैठकले सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा कृष्णकुमार श्रेष्ठ, प्रकाश...
साताको अन्तिम दिन नेप्सेमा सामान्य वृद्धि
नेपाल फ्ल्यास
साउन १५, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक साढे सात अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको आज अन्तिम दिन नेप्से ७.५३ बिन्दुले बढेर एक हजार ४३९.०६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.४६ अङ्कले वृद्धि भई...
२.८४ अंकले उकालो लाग्यो नेप्से
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २ दशमलव ८४ अंकले माथि उकालो लागेको छ । कारोबार भएको एक घण्टामा नेप्से परिसूचक शून्य दशमलव २० प्रतिशत बढेर १ हजार ४३४ दशमलव ३६ विन्दुमा पुगेको हो । ठूला कम्पनीहरुको कारोबार...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । आज पनि सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योअहिलेसम्मकै महंगोमूल्य हो । कोरोना भाइरस (कोभिड१९) का कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता भने सुनमा आकर्षित हुँदा...
पर्यटक सवारी सञ्चालनको तयारी
नेपाल फ्ल्यास
साउन १५, २०७७
गण्डकी । प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक पोखरामा कोरोना महामारीको ठूलै प्रभाव परेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक र पर्यटनजन्य होटेल व्यवसाय एवं अन्य सम्बद्ध क्षेत्रमा लगानी बढाउनका समेत...
आजबाट सञ्चालनमा आए सौराहाका होटल
नेपाल फ्ल्यास
साउन १५, २०७७
भरतपुर । पर्यटकीय नगरी सौराहाका होटल तथा रेष्टुराँ स्वास्थ्य सावधानी र छुट प्याकेजसहित सञ्चालनमा आएछन् । आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणासहित करिव चार महिनापछि सञ्चालनमा ल्याएका हुन् । क्षेत्रीय होटल संघ सौराहाले एक सूचना जारी गर्दै सरकारले...
बुधबार नेप्से सूचक २३.३६ अंकले घट्यो
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं ।शेयर बजार सूचक नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने डेढ अर्बभन्दा बढी भएको छ । बुधबार कारोबारमा आएका १८७ कम्पनीमध्ये १३० वटा कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक २३.३६ अंकले घटेर १ हजार ४३१.५२ बिन्दुमा झर्दासेन्सेटिभ सूचक ५.१८ अंकले...
१५.९४ अंकले घट्यो नेप्से
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । बुधवार एक घण्टाको कारोबारमा नेप्से परिसूचक १५ दशमलव ९४ अंक घटेर १ हजार ४३८ दशमलव ९५ विन्दुमा झरेको छ । १६८ ओटा कम्पनीको ५ हजार ६४ पटकको व्यापारमा ३७ करोड ७४ लाख ९२ हजार बराबरको ७ लाख २२...
सुनको मूल्य निरन्तर बढ्दो क्रममा
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमान राख्दै आएको छ । बुधबार सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैया कायम भएको छ, जुन हालसम्मकै उच्च भएको नेपाल...
शिखर इन्स्योरेन्सले ८७ हजार कित्ता शेयर लिलामी गर्ने
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । नेपाली शेयर बजारमा शिखर इन्स्योरेन्स कम्पनीले शेयर लिलामी गर्नै भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको ८७ हजार ४१२ कित्ता शेयर लिलामी गर्न लागेको हो । यसअघि कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म १० बराबर ३ कित्ता...
«
1
...
62
...
124
125
126
127
128
129
130
131
132
...
150
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय