मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
५० हजार मेट्रिकटन चिनी आयात गर्ने सरकारको तयारी
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
भण्डारणमा रहेको मौज्दात सकिँदै गएपछि सरकारले दोस्रो मुलुकबाट चिनी आयात प्रक्रिया अगाडि बढाएको छ । भण्डारण रित्तिँदै गएपछि देशको पुरानो मिललाई प्रयोगमा ल्याउनुको सट्टा दोस्रो मुलुकबाट चिनी खरिद प्रक्रिया थालिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बजारको माग...
बढी मूल्यमा सामान बेच्ने कम्प्लेक्सलाई जरिवाना
नेपाल फ्ल्यास
बैशाख १८, २०७७
भद्रपुर । जिल्लास्तरीय आपूर्ति व्यवस्था, अनुगमन सहजीकरण तथा नियन्त्रण समितिले भद्रपुर नगरपालिका१० मा रहेको गोर्खा सपिङ कम्प्लेक्सलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । चन्द्रगढीस्थित लेखनाथ चोकमा रहेको सो कम्प्लेक्सले बिलबिजक जारी नगरेको, कर पाटी नराखेको, कारोवारस्थलमा खाता नराखेको आरोपमा...
कुलेखानीबाट निरन्तर विद्युत् उत्पादन
रासस
बैशाख १८, २०७७
हेटौँडा । वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ । सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट अहिले नियमित उत्पादन गर्दै आएको...
कोरोनापछिको अर्थतन्त्र, कृषिलाई प्राथमिकता दिन सुझाव
रासस
बैशाख १८, २०७७
विराटनगर । कोभिड१९ को महामारीपछिको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिन अर्थविद्ले सुझाएका छन् । मोरङ व्यापार संघ र उद्योग सङ्गठनद्वारा बुधबार आयोजित छलफलमा उनीहरुले स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना, वैदेशिक रोजगारीबाट फर्केर...
चार हजार दुई सय चार भूकम्पपीडितलाई जग्गा
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले असुरक्षित स्थानमा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये चार हजार दुई सय चारलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको बताएको छ । आठ हजार सात सय ४४ भूमिहीन तथा सुकुम्बासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्था गरी जग्गा उपलब्ध...
चालू आवमा आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने विभागको प्रक्षेपण
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडाैं ।केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत (स्थिर मूल्यमा) हुने प्रक्षेपण गरेको छ । विभागले चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांकका आधारमा यस्तो अनुमान गरेको हो । गत आर्थिक वर्षमा ६.७५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने...
लकडाउनले कुखुरा व्यवसाय धरापमा
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडाैं । लकडाउनले कर्णाली प्रदेशका कुखुरापालक किसान व्यवसाय धरापमा परेका छन् । कुखुरा तथा अन्डा खपतको प्रमुख क्षेत्र नै बन्द भएपछि कुखुरापालक किसानको व्यवसाय डुब्ने अवस्थामा पुगेको हो । सबैभन्दा बढी कुखुरा खपत हुने कर्णाली प्रदेशको राजधानी सुर्खेतका होटेल तथा...
शेयर बजार खुलाउने पहल
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लकडाउन अन्त्य भएको केही दिनभित्रै शेयर बजार खुला गर्ने तयारीमा रहेको स्पष्ट पारेको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आज आयोजना गरेको श्रव्य दृश्य अन्तरबोर्डका अध्यक्ष भीष्म ढुङ्गानाले लकडाउन...
लाखमरीमा भाटभटेनी दोषी नरहेको दाबी
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । वाणिज्य विभागले बढी मूल्यमा लाखामरी बेचेको आरोपमा भाटभटेनी सुपरमार्केटलाई गरेको कारवाहीमा भाटभटेनीको दोष नभई आफ्ना कमजोरी भएको दाबी सो सामग्री सप्लायर्सले गरेको छ । वाणिज्य विभागले तीन लाख रुपैयाँ जरिवाना गरेको भोलिपल्टै सो सामग्रीको सप्लायर्सले यस्तो दाबी गरेको...
अर्घाखाँचीमा नगद र सुन चोर पक्राउ
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा नगद र सुनचोर्ने एक जना पक्राउ परेका छन् । उक्त नगरपालिका १ मा रहेको गाहा चाउमिन तथा बेकरिज् उद्योगबाट नगद एक लाख ४७ हजार रुपौयाँ र २ तोला सुनचोर्ने रूपन्देही तिलोत्तमा नगरपालिका ६ का...
यसरी पर्दाफास भयो भाटभटेनीको ठगी धन्दा
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । चेन सुपरमार्केट भाटभटेनीले एउटा सामग्री बिक्री गर्दा तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा १ सय रुपैयाँ बढी असुलेको पुष्टि भएपछि अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।...
बढी मूल्य लिएकोमा भाटभटेनी सुपरमार्केटलाई जरिवाना
रासस
बैशाख १५, २०७७
काठमाडौं । बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार चार पसललाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको भेटिएपछि कारवाही गरेको हो । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार लाखामरी खरीदमूल्य...
मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्यानिटाइजर उत्पादनमा
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडाैं ।कर्णाली प्रदेशस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्यानिटाइजर उत्पादनमा जुटेको छ । विश्वविद्यालयअन्तर्गत विज्ञान तथा प्राविधिक संकाय केन्द्रीय क्याम्पसले स्यानिटाइजर उत्पादन सुरु गरेको हो । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा नन्दबहादुर सिंहले हाल सानोस्तरमा मेसिनबाट दैनिक ६० एमएलका ७३० बोत्तल उत्पादन भइरहेको बताए...
पाइप उद्योगमा आगलागी हुँदा १० लाखबराबरको क्षति
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । वीरगञ्जमा एकपाइप उद्योगको गोदाममा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति भएको छ । वीरगञ्ज१३ तेजारथ टोल स्थित मनकामना पाइप उद्योगको गोदाममा आगलागी हुँदा सो क्षति भएको हो । पर्सा जिल्ला प्रहरी कार्यालयले पनि तयारी पाइप राखिएको गोदाममा आगलागी...
डोटीमा खाद्य बैंक स्थापना हुने
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडाैं ।कोरोनाका कारण खाद्य संकट आउन सक्ने मध्यनजर गर्दै डोटीमा खाद्य बैंकको स्थापना हुने भएको छ । जिल्लामा खाद्यान्नको संकट आउन नदिनका लागि स्थानीय तहमा खाद्य बैंक स्थापना गर्न लागिएको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक निर्णयसँगै साे बैंक स्थापना हुन...
झाडी फाँडेर मकै, बाँझो जमीनमा केराका बोट
रासस
बैशाख १५, २०७७
बाग्लुङ । बागलुङ बजारमा बस्ने राजु हमाल लकडाउन सुशुरु भएपछि घर फर्किए । बागलुङ नगरपालिका१२ काउलेमा रहेको घरमा उहाँ १० वर्षयता यतिका धेरै समय बस्ने गरी गएको यो पहिलोपटक हो । घर छोडेर बजारमा बस्न थालेपछि उनको घरछेउको बारी कोतर्ने...
अनुमति लिएर वैदेशिक रोजगारमा जान नपाएकालाई राष्ट्र बैंकले ऋण दिने
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं । अनुमति लिएर पनि वैदेशिक रोजगारमा जान नपाएकाहरुलाई राष्ट्र बैंकले ऋण दिने जनाएको छ । कोरोनाका कारण विदेश जानबाट रोकिएकाहरुलेसहुलियतपूर्ण कर्जा लिएर उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा निवेदन दिएको सात दिनभित्र सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको जनाएको हो ।...
इँटा उद्योगमा एक करोडबराबरको क्षति
रासस
बैशाख १४, २०७७
पटकपटक परेको वर्षाका कारण कपिलवस्तुमा रहेका इँटा उद्योगमा एक करोडभन्दा बढीको क्षति भएको छ । भट्टीमा पोल्ने तयारी अवस्थामा रहेका २०३० लाख काँचो इँटा बिग्रिएको इँटा उद्योगीहरूले जनाएका छन् । इँटा उद्योगमा लडकाउनका कारण श्रमिक काममा नभएको तथा उत्पादित इँटा...
दैनिक ३० करोड घाटा
रासस
बैशाख १३, २०७७
काठमाडाैं ।कोभिड१९ को जोखिम हुन नदिन गरिएको लकडाउनका कारण दैनिक औद्योगिक क्षेत्रका दैनिक ३० करोड घाटा हुने गरेको छ । लकडाउन हुनुभन्दा अगाडि प्रत्येक उद्योगको करिब तीन करोडभन्दा बढीको कारोबार हुने गरेको थियो । हेटौँडा औद्योगिक क्षेत्रमा ठूला र मझौला...
कोरोना कोषमा दुई अर्ब १३ करोड जम्मा
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
काठमाडाैं ।सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दुई अर्ब १३ करोड १० लाख ९१ हजार सात सय ४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण...
«
1
...
73
...
146
147
148
149
150
151
152
153
154
...
161
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय