मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । सुनको मूल्यमा फेरि वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच...
अब जिल्लामा नै कृषि र पशुपंक्षी सेवा
नेपाल फ्ल्यास
साउन २२, २०७७
कास्की । गण्डकी प्रदेश सरकारले जिल्लास्थित कृषि तथा पशुपंक्षी कार्यालयको सेवा ११ वटै जिल्लामा पुर्याउने भएको छ । कार्यालतका सेवा लिनका लागि सेवाग्राही एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने हालको बाध्यतालाई अन्त्य गरी जिल्लाभित्रै सेवा प्रवाहको व्यवस्था गर्न कार्यालय नभएका जिल्लामा...
‘युरिया मल कहिले पाइन्छ ?’
नेपाल फ्ल्यास
साउन २२, २०७७
टीकापुर । टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा छन् । जहाँजहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाएका छैनन् । मल अभावमा धानको उत्पादन घटे परिवारमा भोकमरीको संकट आउने चिन्ताले मल खोज्न उनी...
बाँकी दिनभन्दा फरक आज विदेशी मुद्राको भाउ
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२० रुपैयाँ २१ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ...
बन्दाबन्दीमा एक चौथाइकाे रोजगारी कटौती
नेपाल फ्ल्यास
साउन २१, २०७७
नेपाल राष्ट्र बैंकले कोभिड१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योग/व्यवसायमध्ये वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप बाहेककालाई १३ क्षेत्रमा एकत्रित गरी सर्वेक्षणमा समावेश...
लगानी बोर्डको सिइओमा भट्टको पदबहाली
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले पदभार ग्रहण गरेका छन् । गत सोमबारको मन्त्रीपरिषद् बैठकले भट्टलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो। उनले बुधबार एक कार्यक्रमका बीच पदबहाली गरेका हुन् । भट्ट ४ वर्षका लागि...
सुनकाे मूल्य बढ्दै गयो तर, कारोवार शून्य
नेपाल फ्ल्यास
साउन २१, २०७७
कन्चनपुर । कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनसँगै सुनको मूल्य बढ्दै जाँदा कारोवार भने ह्वात्तै घटेको छ । आज सुनको मूल्य एक हजार ६०० ले बढेर एक लाख एक हजार चार सय रुपैयाँपुगेको छ । तीज, गौरा दशैँ र तिहारजस्ता...
मंगोलियाले किन्यो ११ टन सुन
एजेन्सी
साउन २१, २०७७
उलानबटोर । मंगोलियाको केन्द्रीय बैंकले यस वर्षको पहिलो सात महिनामा ११.३ टन सुन खरिद गरेको छ । मुलुकको आर्थिक स्थायित्व सुनिश्चित गर्न सुन खरिद गरिएको बैंक अफ मंगोलियाले जनाएको छ । मंगोलियामा नौ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा संचित...
सिरहामा एक हजार १४७ नयाँ उद्योग दर्ता
नेपाल फ्ल्यास
साउन २१, २०७७
सिरहा । सिरहामा आर्थिक वर्ष २०७६/७७ मा लकडाउनका बाबजुत एक हजार १४७ नयाँ उद्योग दर्ता भएको छ । नयाँ दर्ता भएको एक हजार १४७ उद्योगमध्ये सेवा उद्योगतर्फ ५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ वटा रहेको घरेलु तथा...
‘फेरि लकडाउन भए मुलुकमा अर्को भयावह अवस्था आउँछ’
नेपाल फ्ल्यास
साउन २१, २०७७
सरकारलाई पुन:लकडाउन गर्न विज्ञले दिएको सुझावपछि उद्योगी व्यवसायीहरू त्रासमा छन् । १ सय २० दिन लामो लकडाउनपछि बिस्तारै उठ्ने प्रयास गरेका व्यवसायीहरू'पहिलेकै जस्तो लकडाउन होला कि'भन्ने चिन्तामा छन् । विगतको जस्तो दुर्गति अब भोग्नु नपरोस् भन्दै बसेका उद्योगी व्यवसायीहरूले अब...
एक लाख नाघ्यो सुनको मूल्य, अझै बढ्ने
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ । हिजो (मंगलबार) तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार...
रोजगार कार्यक्रमबाट पाँच हजारलाई रोजगारी
नेपाल फ्ल्यास
साउन २१, २०७७
खलङ्गा । प्रधानमन्त्री रोजगार कार्यक्रम र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत जुम्लामा आर्थिक वर्ष २०७६७७ मा पाँच हजारले रोजगारी पाएका छन् । जिल्लाका आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गोरेटो बाटो, सडक मर्मत र ग्रामीण सडक...
पर्यटकीय घुम्टे चढ्न नयाँ पदमार्ग
नेपाल फ्ल्यास
साउन २१, २०७७
बागलुङ । पर्यटकीय लेक घुम्टे चढ्न नयाँ पदमार्ग निर्माणको काम भइरहेको छ । गलकोट नगरपालिका७ मल्मस्थित भीमसेन ढुङ्गादेखि नाच्नेडाँडाराम्चेढुङ्गा हुँदै घुम्टेसम्म पदमार्ग जोडिनेछ । यसको दूरी झण्डै १० किमी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा ९९ हजार ८०० पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा काराेबार भएको थियो भने आज बढेर ९९ हजार ८०० पुगेको हो । आज तेजावी सुन...
कती पुग्यो आज विदेशी मुद्राको भाउ ? तथ्यांकमा हेरौँ
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको जनाएको छ ।युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ...
नेपाल बैंकले ल्यायो सरल घर कर्जा योजना
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । नेपाल बैंक लिमिटेडले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ क्षेत्रमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँचवर्षे अवधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्ने भएको छ । घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको...
झापामा राजस्व सङ्कलन घट्यो
नेपाल फ्ल्यास
साउन १९, २०७७
जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा सङ्कलन गर्ने राजस्वमा समेत कोरोनाको असरपरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट रु चार करोड तीन लाख १५ हजार ६०० मात्र राजस्व सङ्कलन गरेको छ । कार्यालयका लेखापाल...
१.०३ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । साताको दोस्रो दिन आज कारोबार भएको दोस्रो घण्टामा नेप्से १ दशमलव शून्य ३ अंकले वद्धि भएको छ । १ हजार ३९५ दशमलव शून्य ८ विन्दुबाट शुरु भएको नेप्से कारोबारको भएको दोस्रो घण्टामा नै शून्य दशमलव शून्य ७ प्रतिशत...
आज कति पुग्यो सुनको मूल्य ?
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । पछिल्लो अवस्थामा नेपाली सुन चाँदी बजारमा सुनको मुल्यमा निरन्तर वृद्धि भइरहेको थियो । आज भने सुनको मुल्य स्थिर रहेको छ । आज सोमबार छापावाला सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको...
राजस्व असुलीमा कमी
नेपाल फ्ल्यास
साउन १९, २०७७
झापा । कोभिड१९ को असर जिल्ला प्रशासन कार्यालय झापाले विभिन्न शीर्षकमा संकलन गर्ने राजस्वमा समेत परेको छ । कार्यालयले गत आर्थिक वर्ष २०७६०७७ को असारमसान्त सम्ममा विभिन्न शीर्षकबाट चार करोड तीन लाख १५ हजार ६०० रुपैयाँ मात्र राजस्व संकलन गरेको...
«
1
...
62
...
123
124
125
126
127
128
129
130
131
...
150
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय