मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नीति तथा कार्यक्रम : कोभिड–१९ को चुनौतीमा अल्झिने होइन
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले राज्य कोभिड१९ ले सिर्जना गरेको चुनौतीमा अल्झिएर बस्न नहुने टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले राज्य सुझबुझ, साहस र वस्तुनिष्ठ योजनाका साथ चुनौती सामना गर्ने र आर्थिक-सामाजिक...
नीति तथा कार्यक्रमबाट निजी क्षेत्र निराश
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमले निजी क्षेत्र निराश भएको बताएको छ । अहिलेको विषम परिस्थितिमा मुलुकको अर्थतन्त्रलाई कसरी अघि बढाउने भन्ने विषयमा सरकारले ठोस योजना ल्याउन नसकेको भन्दै निजी क्षेत्रका छाता सङ्गठनले...
कर्मचारीलाई काममा बोलाउँदै एप्पल
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
कोरोना भाइरस महामारीका कारण अमेरिकाको सिलिकन भ्यालीका ठूला कम्पनीहरुले यो वर्षभरी नै आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गर्न पाउने व्यवस्था गरिरहेको छ । तर, ठूलो कम्पनी एप्पलले भने फरक नीति ल्याएको छ । समाचार अनुसार एप्पलले आफ्ना कर्मचारीहरुलाई आगामी गृष्मयामबाट कार्यालयमा...
६३५ मेगावाटको दूधकोसी आयोजनाको लगानी जुटाउन छलफल सुरु
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । सरकारले ६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनामा लगानी जुटाउन विकास साझेदारहरूसँग छलफल सुरु गरेको छ । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत् प्राधिकरणले शुक्रबार भिडियो कन्फरेन्समार्फत आयोजनामा लगानीका लागि इच्छुक एसियाली विकास...
नीति तथा कार्यक्रम : कृषिमा आत्मनिर्भर कागजी योजना मात्र !
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । वार्षिक बजेट सार्वजनिक गर्नुअघि सरकारले नीति तथा कार्यक्रम जारी गरेर बजेट निर्माणमा सहजता खोज्ने र कस्ता कार्यक्रम समेट्न लागेको भनी जानकारी दिने पुरानै प्रवृत्ति हो । यसपालि पनि आगामी आर्थिक वर्ष ०७७७८ को बजेट निर्माणमा तीव्र रूपले जुटिरहेको...
भूकम्प पछिको पुनःनिर्माण सकिने
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । पाँच वर्षअघिको भूकम्पले क्षति पुयाएका संरचनाको पुनःनिर्माण आर्थिक वर्ष २०७७७८ सम्ममा सम्पन्न गरिसक्ने नीति सरकारले लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आर्थिक वर्ष २०७७७८ को नीति तथा कार्यक्रममा पुनःनिर्माणका बाँकी काम...
नीति तथा कार्यक्रम ठोस योजना केन्द्रित नभएको प्रतिपक्षीको प्रतिक्रिया
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । प्रतिपक्षीदलहरुले सरकारले सङ्घीय संसद्मा आज प्रस्तुत गरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई नीति र कार्यक्रम नै हराएको, सङ्घीयता विपरीत रहेको तथा कोभिड१९ बाट उत्पन्न सङ्कट र चुनौतिको सम्बोधन गर्ने ठोस योजना केन्द्रित नभएको भनी प्रतिक्रिया दिएका छन्...
सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । यो ओली सरकारको तेस्रो नीति तथा कार्यक्रम हो । हेर्नुस् पूर्णपाठ
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (मुख्य बुँदाहरू)
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त सदनमा प्रस्तुत भएको छ । सरकारको नीति तथा कार्यक्रममा 'मेरो सरकार' भन्ने शब्द यस पटक राखिएको छैन । गत वर्ष मेरो सरकार भनेर सम्बोधन गर्दा त्यसको विरोध भएको थियो...
पूर्व–पश्चिम राजमार्ग चार लेनको हुने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । सरकारलेपूर्वपश्चिम राजमार्गको सबै खण्डलाई चार लेनको द्रूतमार्ग बनाउने भएको छ । शुक्रबारराष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राजमार्ग बिस्तार गरी चार लेनकाे बनाउने बताएकी हुन् ।नारायणगढबुटवल तथा कमलाकञ्चनपुर खण्डको विस्तार कार्य तीन वर्षभित्र सम्पन्न गर्ने...
संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ भिडियो)
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । अहिले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ । हेर्नुस भिडियो
लकडाउनमा बन्दै छ पुतलीसडक
श्यामसुन्दर पुडासैनी
जेठ ०२, २०७७
काठमाडौं । लकडाउनका बेला काठमाडौँका सडक चिटिक्क बनाइँदै छन् । धर्तीले बोझ बिसाएको समय, खुला सडक, घमाइलो मौसम छ । यो समयको फाइदा उठाउँदै धेरै ठाउँका सडक सडक रंगरोगन गरिएको छ । धेरै ठाउँमा काम सकिएको छ । कतै जारी...
प्याजमा लाग्यो रोग, किसान आर्थिक पाटोमा डुब्दै
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
सल्यान । प्याजमा रोग लागेपछि सल्यानका किसान आर्थिक पाटोमाडुब्ने चिन्ताले पिरलीन थालेका छन् । व्यावसायिक रुपमा प्याज खेती गर्दै आएका किसानका प्याजमा रोग लागेपछि लगानी डुब्ने भन्दै चिन्ताले पिरलिन थालेका छन् । सल्यान वनगाड कुपिन्डे नगरपालिका१ का किसानहरु प्याजमा रोग...
सरकारको नीति तथा कार्यक्रम आज : कृषि र रोजगारी सिर्जनामा जोड दिँइने
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । कृषिलाई प्राथमिकता दिँदै केपी शर्मा ओली नेतृत्वको सरकारको तेस्रो नीति तथा कार्यक्रम आज शुक्रबार सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।...
कस्तो आउँदै छ सरकारको नीति तथा कार्यक्रम ?
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । सरकारले भोलि शुक्रबार ल्याउने नीति तथा कार्यक्रम मूलतः कृषि क्षेत्रमा केन्द्रित हुने भएको छ । नीति तथा कार्यक्रममा इतिहासमै पहिलो पटक कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उच्च सरकारी स्रोतले नेपाल फ्ल्यासलाई जनाएको छ । गत आर्थिक वर्ष ०७५/७६ देखि...
‘कोरोना पत्रकार राहत कोष’ स्थापनाका लागि सरकारलाई सुझाव
रासस
जेठ ०१, २०७७
काठमाडौं । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आगामी बजेटमा समेट्नुपर्ने सञ्चार क्षेत्रका प्राथमिकताका विषयमा आज सुझाव दिएको छ । समितिका अध्यक्ष राजेन्द्र अर्यालले बुझाएको नौ बुँदे सुझावपत्रमा कोरोना जोखिमका कारण प्रभावित सञ्चार...
४० मिनेट नपुग्दै सेयर बजार बन्द
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
सेयर बजारमा परिसूचक नेप्से दुई प्रतिशतले घटेपछि बुधबार पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले लकडाउनको...
कोरोना कोषमा गाउँपालिकाको ४३ लाख
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
आँबुखैरेनी गाउँपालिकाले स्थापना गरेको कोरोना कोषमा ४३ लाख ७० हजार ९ सय ९४ जम्मा भएको छ । उक्त कोषमा गाउँपालिकाले रु ३० लाख र प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख जम्मा गरिएको छ भने बाँकी रकम सङ्घसंस्था तथा व्यक्तिबाट प्राप्त...
प्रदेश १ को बजेट कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
प्रदेश नं. १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७०७८ का लागि कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण प्रक्रिया जारी राखेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक वर्षको बजेट कृषि, साना मझौला व्यवसायहरूलाई...
उपभोक्ता ठगी : खुद्रा व्यापारीलाई लाखौँ जरिवाना, नर्भिकलाई भने स्पष्टीकरण
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौँ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लकडाउनमा बढी नाफा राख्ने, बिल बिजक जारी नगर्ने, मूल्य सूची नटाँस्ने, उपभोग्य मिति सकिएका खाद्य सामग्री बिक्रीलगायतका कैफियतका आधारमा खुद्रा व्यवसायीलाई ५ हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरेर ६० लाख...
«
1
...
72
...
144
145
146
147
148
149
150
151
152
...
160
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय