मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सेयर बजार १ बजेसम्म खुला भएको सेयर बजार आधा घण्टामा १६ अंकले घट्यो
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
लकडाउनका कारण ४९ दिन बन्द भएको सेयर बजार नेप्से खुला भएको ३० मिनेटमै दोहोरो अंकले ओरालो लागेको छ । नेप्से सूचक १६.३५ अंकले घटेर १२३५.१० अंकमा पुगेको छ । सेयर सूचकको घट्ने क्रम भने जारी नै छ । खुलेको केही...
चार अर्बको नागरिक बचतपत्र बिक्री हुँदै
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
नेपाल राष्ट्र बैंकले रु चार अर्ब बराबरको नागरिक बचत पत्र २०८२ आगामी जेठ १ गतेदेखि बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले वार्षिक नौ प्रतिशत व्याज दिने गरी उक्त बचतपत्र बिक्री गर्न लागेको हो । व्याजमा कर लाग्ने बैंकले जनाएको...
एनआईसी एसिया लघुवित्तले ब्याज रकममा थप १० प्रतिशत ब्याज छुट प्रदान गर्ने
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
एनआईसी एसिया लघुवित्तले सबैै प्रकारका कर्जाहरूमा लागू हुने गरी ल्याएको वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता र ब्याज रकम भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको शतप्रतिशत मिनाहा गर्ने योजना ल्याएको छ। राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम यस...
माछा बिक्री नभएपछि व्यवसायी मर्कामा
रासस
बैशाख २९, २०७७
गुलरिया । बर्दियाका मत्स्यपालन व्यवसायी लकडाउन लम्बिएपछि मर्कामा परेका छन् । किसानले लकडाउनका कारण उत्पादन भएका माछा बिक्री पाएका छैनन् । तिनले माछापालनका लागि बनाइएका पोखरी सफाइ र मर्मत गरी नयाँ भुरा राख्नसमेत पाएका छैनन् ।चैत र वैशाख पोखरी सफाइ...
निजगढ विमानस्थलको पहुँच सडकका लागि चार हजार रुख काटिने
रासस
बैशाख २९, २०७७
काठमाडौं । बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा चार हजार २३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिको आइतबार बसेको...
खुल्न थाले उद्योग
रासस
बैशाख २८, २०७७
सरकारले लकडाउन खुकुलो बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाका उद्योग सञ्चालन गर्न अनुमति दिएपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रका उद्योगहरू खुल्न थालेका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका अनुसार यहाँका २७ मध्ये सात उद्योग सञ्चालनमा आएका छन् । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बञ्जाडेले...
अप्रिल महिनामै अमेरिकामा १४.७ प्रतिशतको राेजगारी गुम्यो
रासस
बैशाख २७, २०७७
अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सिर्जना भएको छ । कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापार बन्द भएकाले बेरोजगारी बढेको अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकामा यसअघि १०.४ प्रतिशत बेरोजगारी दर रहेकोमा बढेर १४.७ प्रतिशत पुगेको तथ्यांकले देखाएको थियो...
आइतबारदेखि बैंकका सबै शाखा खुल्ने
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो...
३० गतेदेखि दैनिक २ घन्टा शेयर बजार खुल्ने
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
नेपाल धितोपत्र बोर्डले २८ गते आइतबारदेखि नेप्से र ब्रोकरका कार्यालय खोल्ने भएकाे छ । साथै३० गते मंगलबारदेखि कारोबार सुरु गर्ने निर्णय गरेको हो । नेप्से बिहान ११ बजेदेखि १ बजेसम्म २ घन्टा मात्रै खुल्नेछ । यस्तै लगानीकर्तालाई मेरो शेयर खाता...
कोरोना कोषमा कसले कति जम्मा गरे
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना कोषमा दुई अर्बभन्दा बढी रकम जम्मा भएको छ । कोषमा शुक्रबार २ अर्ब २१ करोड ८५ लाख ५७ हजार रुपैयाँ जम्मा भएको लेखा अधिकृत रविनकुमार राईले जानकारी दिए ।...
आजदेखि खुल्दैछन् ४४ प्रकारका उद्योग (सूचिसहित)
श्यामसुन्दर पुडासैनी
बैशाख २६, २०७७
लकडाउनयता अत्यावश्यक वस्तु उत्पादन गर्ने बाहेकका बन्द उद्योग कलकारखाना आज (शुक्रवार) बाट खुल्ने भएका छन् । सरकारले पर्याप्त स्वास्थ्य सुरक्षा तथा सतर्कता अपनाएर बन्द उद्योगहरू खोल्न सकिने बताएको छ। कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेपछि बन्द उद्योग खुलाउनेसरकारकोनिर्णयपछि...
तनहुँमा बाँझो जग्गा नराख्ने अभियान
रासस
बैशाख २६, २०७७
तनहुँ । शुक्लागण्डकी नगरपालिका क्षेत्रका बाँझो जग्गा सदुपयोग गर्न अभियानकै रुपमा सुरु गरिएको छ । कोभिड१९ बाट सुरक्षित हुन नेपाल सरकारले गरेको लक डाउनका कारण जनजीवन प्रभावित हुँदै गएपछि बाँझो जग्गा नराख्ने अभियान सुरु गरिएको हो । उक्त अभियानअन्तर्गत शुक्लागण्डकी...
हावाहुरीले रेडियो र टेलिभिजन टावरमा क्षति
नेपाल फ्ल्यास
बैशाख २६, २०७७
सुर्खेत । वर्षात्सँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफएफ रिलेस्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिलेस्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले जानकारी दिए । जोडले चलेको हुरीबतासले...
ठूला पाँच योजनाको काम गर्न अनुमति
रासस
बैशाख २४, २०७७
लकडाउनका समयमा रोकिएका जिल्लाका महत्वपूर्ण विकास आयोजनाका काम पुनः सुरु भएका छन् । कोभिड १९ को संक्रमणको सम्भावना रहेको भन्दै रोकिएका विकास आयोजनाका काम संक्रमण नियन्त्रणका लागि तोकिएका मापदण्डको पूर्ण पालन गरी पुनः सुरु गर्न प्रशासनले अनुमति दिएको हो ।...
कोरोना देखिए पत्रकारले एक लाख पाउने
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
झापा । झापाको बिर्तामोडबाट सञ्चालित साझामञ्च डटकममा कार्यरत पत्रकार तथा कर्मचारीको रु एक लाखको कोरोना बीमा गरिएको छ । मिडिया प्रालिका अध्यक्ष एवं प्रदेश सांसद एकराज कार्कीले वैशाख २३ गतेबाट एक वर्षसम्म लागू हुनेगरी कार्यरत कुनै पत्रकार वा कर्मचारीलाई कोरोनाको...
आगामी बजेट कस्तो आउनुपर्ला ? यस्तो छ पूर्वअर्थमन्त्रीको सुझाव
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । कृषिको आधुनिकीकरण, रोजगारी प्रवर्द्धन, ठूला पूर्वाधारको विकास तथा निर्यातमूलक उद्योगमा ध्यान दिने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन पूर्वअर्थमन्त्रीले सरकारलाई सुझाव दिएका छन् । कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा ठूलो प्रभाव परेको, वैदेशिक रोजगारीमा गएका युवासमेत स्वदेश फर्कने तयारीमा...
लकडाउन अवधिसम्म व्याज मिनाहा गर्न उद्योग वाणिज्य संघ ललितपुरको आग्रह
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण देशका विभिन्न नागरिकमा समस्या परेको भन्दै लकडाउन अवधिसम्म व्याज मिनाहादेखि विभिन्न विषयमा सहज बनाउन उद्योग वाणिज्य सङ्घ ललितपुरले आग्रह गरेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाले नेपालमा पनि दिनप्रति दिन प्रभाव प्रदै...
नेपाल लाइफद्वारा असहायलाई सहयोग
रासस
बैशाख २२, २०७७
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २० औँ वर्ष प्रवेशको उपलक्ष्यमा आफ्ना कर्मचारीहरुको तर्फबाट आठ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ । उक्त सहयोग सातै प्रदेशका विभिन्न स्थानमा रहेका असहाय महिला,...
दशैँअघि सौराहाका होटल नखुल्ने
रासस
बैशाख २१, २०७७
लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरू दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले...
नुनको मूल्य प्रतिकिलो ६० रुपैयाँ ?
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
जाजरकोट । जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि यातायातका साधन चल्न दिइएको छैन ।...
«
1
...
73
...
145
146
147
148
149
150
151
152
153
...
161
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय