मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
तलब भुक्तानीमा प्यान अनिवार्य गरेपछि करदाताको संख्यामा ५० प्रतिशत बृद्धि
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौँ । चालू आर्थिक वर्ष ०७६/७७ को बजेटले पुराना कर्मचारी वा १ असारबाट भर्ना हुने नयाँ कर्मचारीलाई तलब भुक्तानी दिँदा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने व्यवस्था लागू भएको थियो । यो व्यवस्थाका कारण एकै आर्थिक वर्षमा स्थानीय लेखा नम्बर...
नेपालीको खर्च गर्ने बानी बढ्यो, कमाइको ८२ प्रतिशत खर्च
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । नेपाली नागरिकको खर्च गर्ने प्रवृत्ति बढ्दै गएका आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणमा कमाइको ८१.९ प्रतिशत उपभोगमा खर्च हुने देखाएको छ । नेपालीहरूको औसत बचत १८.१ प्रतिशत मात्र छ । अर्थात्...
तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबीच आपसी तालमेल नहुँदा सुनचाँदी बजारमा अन्योल देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले लकडाउनका कारण नयाँ मूल्य तोक्न नसकेको स्पष्ट पारिरहँदा आज एक्कासि नेपाल सुनचाँदी रत्न तथा आभूषण...
हवाई इन्धन महँगो भएको भन्दै ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । वायुसेवा सञ्चालकले हवाई इन्धन मूल्य महँगो भएको भन्दै ध्यानाकर्षण गराएका छन् । वायुसेवा सञ्चालकहरुले बुधबार नेपालमा हवाई इन्धनको मूल्य अत्यन्तै महंगो भएको र यसले व्ययभार बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले पछिल्लोपटक तोकेको राष्ट्रिय अन्तर्राष्ट्रिय उडान...
कोरोनाको प्रभाव न्यून गर्न एसियाली विकास बैंकको ३० अर्ब सहुलियत ऋण
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं ।एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । बैंकले...
विप्रेषण आप्रवाहमा कमी
रासस
जेठ १३, २०७७
काठमाडौं । गत चैतदेखि वैशाख मसान्तसम्म करिब ७५ अर्ब ४८ करोड विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैतदेखि वैशाखसम्मको अवधिमा अघिल्लो वर्षको सोही अवधिको विप्रेषण आप्रवाहमा कमी आएको छ । गत वर्षको सोही अवधिमाएक खर्ब ४३ अर्ब...
मुलुक अप्ठेरोमा पर्दा कार्टेलिङ गर्दै पेट्रोलपम्प व्यवसायी, ठगी र कालोबजारीसँग निरीह बन्दै सरकार !
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । पटकपटक उपभोक्ता ठगेको पर्दाफास हुँदै आएका पेट्रोलियम व्यवसायीले जारी लकडाउनका कारण व्यवसाय संकटमा परेको भन्दै आयल निगम गुहारेका छन् । तोकिएको परिमाणभन्दा कम तेल दिने, सफ्टवेयर जडान गरेर ठग्ने, खुद्रा पैसाको अभाव देखाउँदै उपभोक्तालाई फिर्ता गर्नुपर्ने पुरै रकम...
कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ खर्बभन्दा बढी जम्मा
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापनार्थ कोषमा दुई अर्ब २९ करोड ६२ लाख ५९ हजार आठ सय ६५ रुपैयाँ जम्मा भएको छ । कोषमा सोमबारसम्म सो रकम जम्मा भएको हो । कोषमा जम्मा भएको सो...
प्राधिकरणको सञ्चित घाटा शून्यमा झर्दै
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडाैं ।नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुलका सम्बन्धमा विद्युत् नियमन आयोगले सोमबार विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको छ । आयोगले सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, निजी क्षेत्रका ऊर्जा उद्यमी, उद्योग वाणिज्य महासङ्घ, उपभोक्ता अधिकारकर्मीलगायतसँग विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ...
होटललाई क्वारेन्टाइन बनाउन हानको ससर्त प्रस्ताव
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । होटल संघ नेपाल (हान)ले विदेशबाट उद्धार गरेर ल्याइएका र कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतलाई राख्न होटल दिन सकिने गरी प्रस्ताव गरेको छ । हानले पर्यटन विभागका महानिर्देशकसमक्ष केही सर्त राख्दै यस्तो प्रस्ताव गरेको हो । होटलमा राख्नुपूर्व स्वास्थ्य...
उद्योग राज्यमन्त्री दुगडले भने चिया निकासीमा अवरोध छैन
नेपाल फ्ल्यास
जेठ १२, २०७७
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारततर्फ चिया निकासीमा अवरोध नभएको दावी गरेको छ । सहज निकासीमा केही समस्या देखिए पनि चियामा प्रतिबन्ध नै भने नभएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताए । पूर्ण निकासीमा केही समस्या देखिएको तर...
स्थानीय तहको सुझाब : स्थानीय मागका आधारमा बजेट विनियोजन गर
नेपाल फ्ल्यास
जेठ १२, २०७७
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव संकलन गरेको छ । लकडाउनका कारण प्रदेश सरकारको आगामी बजेट निर्माणमा नागरिक सहभागिता जुटाउन प्रविधिको प्रयोगमार्फत् सुझाव संकलन गरिएको बताइएको छ । कर्णाली सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्णालीका...
बन्दाबन्दीमा रोकिएन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण
रासस
जेठ ११, २०७७
काठमाडाैं ।राष्ट्रिय गौरवका २२ आयोजनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्ने आयोजनाको चालू आर्थिक वर्षको सुरुका नौ महिनाको प्रगति निकै अगाडि छ । राष्ट्रिय योजना आयोगको अनुसन्धान तथा मूल्याङ्कन महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार चालू आवको साउनदेखि चैत मसान्तसम्मको नौ...
१४ खर्बसम्मको बजेट ल्याउन सरकारलाई कांग्रेसको सुझाब
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको छ । कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालू आवका लागि साढे १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाब दिएको हो । कांग्रेसले खर्च...
किसानका उत्पादन बिक्रीका लागि हाटबजार
रासस
जेठ १०, २०७७
भिरकोट नगरपालिकाले किसानले उत्पादन गरेका कृषिउपजको बिक्री वितरणका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । लकडाउनका कारण उत्पादन गरेका वस्तुले बजार नपाएको भन्दै किसानको गुनासो बढ्दै गएपछि भिरकोट नगरपालिकाले किसानले उत्पादन गरेका कृषिउपजको विक्री वितरणका लागि हाटबजार सञ्चालनमा ल्याएको हो। कोभिड...
गाउँ फर्किएका युवाले थाले झाडी फाडेर सामूहिक खेती
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । काठमाडौं । गाउँ फर्किएका युवाले सामूहिक खेती सुरु गरेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का बेला गाउँ फर्किएका युवाले सामूहिक खेती सुरु गरेका हुन् । उनीहरुले बाँझिएको जग्गामा झाडी...
६ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्याेगका कर्मचारीका लागि ३४ करोड खर्च
नेपाल फ्ल्यास
जेठ १०, २०७७
विगत ६ वर्षयता बन्द रहेको गोरखकाली रबर उद्योगमा सरकारले चालु आर्थिक वर्षमा मात्र ३४ करोड रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार गोरखकाली रबर उद्योग लिमिटेडका लागि चालु आर्थिक वर्षमा सरकारले ३४ करोड रुपैयाँ खर्च गरेको छ । यो...
नेपालबाट निर्यात हुँदै आएको पाम तेल निर्यातमा भारतले गर्याे अवरोध
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । पाम तेल निर्यातमा अवरोध आएको छ । ठूलो परिणाममा भारत निर्यात हुँदै आएको पाम तेल निर्यातमा भारतका कारण अवरोध भएको हो । नेपालबाट भारत तेल निर्यातमा भएको अवरोधबार नेपाल सरकारले अनभीज्ञता प्रकट गरेको छ । गत मे ११...
व्यावसायिक पशुपालनका लागि सहयोग
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडाैं ।नवलपरासी (पूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बुलिङटार गाउँपालिकाले व्यावसायिक पशुपालनका लागि कृषकलाई सहयोग गरेको छ । गाउँपालिकाले कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । पशुपालन र कृषिको...
अब सञ्चय कोषबाट विशेष सापटी लिन सकिने
रासस
जेठ १०, २०७७
कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमामार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा...
«
1
...
71
...
142
143
144
145
146
147
148
149
150
...
159
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय