मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
कालीगण्डकी करिडोर प्रशारण लाइन असारभित्र संचालनमा ल्याउने लक्ष्य
नेपाल फ्ल्यास
जेठ १०, २०७७
म्याग्दी । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय...
किसान भन्छन्, ‘धानको बिउ तत्काल चाहियो’
रासस
जेठ १०, २०७७
काठमाडौं । बन्दाबन्दीका कारणले धानको बिउ नपाएर किसान पिरोलिएका छन् । बिउ राख्ने समय भइसक्यो, तर कतै बिउ पाइएको छैन । मर्चवारबासी पूर्वकृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादले नेपालमा धान र गहुँको मुख्य उत्पादन क्षेत्र मानिएको मर्चवार क्षेत्रका किसान धानको...
सुर्तीजन्य पदार्थ प्रयोगमा थप कडाइ गरिने
नेपाल फ्ल्यास
जेठ १०, २०७७
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने प्रदेश नं १ ले निर्णय गरेको छ ।सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा सुरेश...
कोरोना परीक्षण गर्न पेट्रोलियम डिलर्स एसोसिएसनको माग
रासस
जेठ १०, २०७७
बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएकाले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आफ्ना सदस्य पम्पलाई अति आवश्यक बाहेकका खर्च कटौती गर्न आग्रह गरेको छ । बन्दाबन्दीका कारण व्यवसायमा भारी गिरावट आएको एशोसिएशनले कर्मचारी कटौतीदेखि पम्पबाट हुँदै आएको उधारो तेल वितरण बन्दलगायत...
गाईभैँसीलाई सुत्केरी भत्ता
रासस
जेठ ०९, २०७७
कैलाली ।कैलालीको टीकापुर नगरपालिकाले गाईभैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । चालू आर्थिक वर्षमा ६० भन्दा बढी गाईभैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिका पशु शाखाले जनाएको छ । शाखा प्रमुख श्यामराज पाण्डेका अनुसार उन्नत जातका बाच्छी उत्पादन गर्ने कार्यक्रमअन्तर्गत किसानलाई...
पर्यटन व्यवसायीले भने ‘दुई वर्षसम्म ऋणको किस्ता र ब्याज तिर्न सक्दैनौँ’
रासस
जेठ ०९, २०७७
पोखराका पर्यटन व्यवसायीले कोरोना महामारीले उत्पन्न परिस्थितिका कारण व्यवसाय धरापमा परेकाले बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणको किस्ता र ब्याज आगामी दुई वर्षसम्म तिर्न नसक्ने बताएका छन् । पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद्ले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई...
कृषकलाई धानको बिउ वितरण
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
तनहुँ ।तनहुँको भानु नगरपालिका९ मा जैविक विविधता संरक्षण समितिले कृषकलाई धानको बिउ वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र तनहुँ र भानु नगरपालिकाको सहयोगमा समितिले भानु नगरपालिकाका विभिन्न वडाका ६०० कृषकलाई धानको बिउ वितरण गरेको हो । कृषि ज्ञान केन्द्र...
फर्निचर उद्योगमा आगलागी, १६ लाख बराबरको क्षति
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । फर्निचर उद्योगमा आगलागी हुँदा १६ लाख बराबरको क्षति भएको छ । जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ३ मोफ्लामा रहेको राहदेव फर्निचर उद्योगमा भएको आगलागीमा सो क्षति भएको हो । उक्त आगलागीबाट फर्निचर उद्योगमा जडान गरिएको विद्युत सर्ट भएर...
प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारी मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको हो । त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पुर्याउन पाउने...
लकडाउनमा पनि देशको सबैभन्दा ठूलो सबस्टेसनको काम धमाधम, असारभित्रै संचालन
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)मा पनि धनुषामा निर्माणाधीन ४००/२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरूको पूर्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय...
केराले बजार नपाएपछि नवलपरासीका किसान चिन्तित
रासस
जेठ ०८, २०७७
नवलपरासी । पश्चिम सुस्ता पश्चिम जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौं पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म बजारीकरणका लागि केरा पुर्याउन निकै समस्या भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमजिल्लाको दक्षिणी भेग विशेष...
१ लाख ३० हजारले गरे कोरोना बिमा
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
कोभिड१९ लाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा आकर्षण देखिएको छ । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् । १ लाख ३० हजार व्यक्तिको बिमाबाट ७ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको निर्जीवन...
दक्षिण कोरियाद्वारा भाषा परीक्षा गराउन तयार
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिए पनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ । नेपालस्थित इपिएस कोरियाका...
गाई फार्ममा आगलागी, चारवटा गाईको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । आगलागीमा परेर चारवटा गाईको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मीनारायण चोकमा रहेको एक गाई फार्ममा आगलागी हुँदा चारवटा गाईको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति भएको उक्त आगलागीमा कम्तिमा चार...
नेपाल बैंकद्वारा ब्याजमा छुट
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं ।नेपाल बैंक लिमिटेडले गत चैत मसान्तमा कायम ब्याजदरमा दुई प्रतिशत विन्दुले छुट दिने भएको छ । कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको...
विश्व बैंकले अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गर्यो
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
विश्व बैंक समूहले कोभिड१९ को प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका विश्वका १ सय मुलुकका लागि अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ । विश्व बैंकले क'ल १ खर्ब ६० अर्ब अमेरिकी डलर -१!९ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी_ रकम...
२६ लाखलाई रोजगारी दिइने
रासस
जेठ ०७, २०७७
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेका छन् । नेपाल उद्योग परिसंघले मङ्गलबार गरेको भर्चुअल अन्तरक्रियामा उनले सरकारले महामारीबीचमै जीवन खोज्ने गरी उद्योग सञ्चालन, रोकिएका विकास आयोजनाका...
ऋण सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं ।नेपालको विद्यत् वितरण प्रणाली स्तारोन्नति तथा विस्तार आयोजना कार्यान्वयनका लागि एशियाली पूर्वाधार लगानी बैंकले रु १३ अर्ब ७० करोड बराबरको ऋण सहायता प्रदान गर्ने भएको छ । ऋण सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर सम्पन्न भइ विद्युतीय माध्यमबाट आदानप्रदान...
उद्योगीलाई छुटैछुट चाहिने, श्रमिकलाई भने आधा तलब पनि नदिने !
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनले अर्थतन्त्र शिथिल बनेको छ । झन्डै आठ प्रतिशतको आर्थिक वृद्धिदर कल्पना गरेकोमा कोरोनाका कारण आर्थिक वृद्धिदर करिब २.५ प्रतिशतमा झर्ने तथ्याङ्क विभागले पछिल्लो सर्वेक्षण जारी गरिसकेको छ । कोरोनाका संक्रमण बढ्दै गर्दा...
नीति तथा कार्यक्रम महत्त्वाकांक्षी होइन, उच्चाकांक्षी छ
विष्णु पौडेल
जेठ ०५, २०७७
सर्वप्रथम कोभिड१९ को विश्वव्यापी महामारीका कारण जीवन गुमाउनुहुने नेपाली तथा संसारभरिका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उपचाररत र संक्रमितहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । जीवनको प्ररवाह नगरी अग्रभागमा रहेर यस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि...
«
1
...
72
...
143
144
145
146
147
148
149
150
151
...
160
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय