मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
सरकारले सुपथ मूल्य र घुम्ती पसल सञ्चालन गर्ने
नेपाल फ्ल्यास
चैत ०४, २०७६
उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी हटाउन सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड१९) को सन्त्रासका कारण बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी भइरहेको बेला सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्ने तयारी...
मंगलबार २ हजारले घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन तोलामा २ हजारले घटेको छ । सोमबारतोलाको ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुन...
फ्रान्सद्वारा ४५ अर्ब युरो बराबरको सहायता प्याकेज
रासस
चैत ०४, २०७६
एजेन्सी । फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मङ्गलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर)सहायता प्याकेज घोषणा गरेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त...
म्याग्दी खोलामा मलेशियाली कम्पनीको लगानी
रासस
चैत ०४, २०७६
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकामा निर्माण हुन लागेको ५७.३ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनामा मलेशियाको सेर्वा दिनामिक कम्पनीले लगानी गर्ने भएको छ । आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रोभिलज प्रालि र सेर्वा दिनामिकबीच शेयर खरिद, इञ्जिनीयरिङ, निर्माण र उत्पादन (इपिसिसी)मा सहभागी हुने...
मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा डिम्याट खाता निःशुल्क
नेपाल फ्ल्यास
चैत ०४, २०७६
मुक्तिनाथ विकास ब्यांकले नयाँ बचत खाता खोल्दा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने व्यवस्था मिलाइएको जनाएको छ। ब्यांकले निक्षेपकर्ताहरूको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन नवीनतम सुविधा प्रदान गरिएको जनाएको हो। योजनाअनुरुप कुनै पनि नयाँ बचत खाता खोलेको अवस्थामा...
बजारमा ग्यास अभाव छैन
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ । विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताउँदै संघले अहिले बजारमा ग्यास अभाव नरहेको जनाएको हो । संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपतभन्दा बढी ग्यास आयात भइरहेकोले...
नेप्सेमा सामान्य सुधार
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.३५ ले वृद्धि भई एक हजार ३१६.३९ मा पुगेको छ । यस्तै सेन्सटिभ परिसूचक ०.५० ले वृद्धि भई २८३.१२...
तथ्य र प्रक्रिया पूरा गरेर आए सरकारले राहतका कार्यक्रम घोषणा गर्छ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
चैत ०३, २०७६
विश्वव्यापी कोरोनाका कारण विश्व अर्थतन्त्रलाई प्रभाव पारिरहेका बेला नेपालको अर्थतन्त्रमा पनि यसको प्रभाव परेको छ । यसको मारमा निजी क्षेत्र पनि परेका छन् । जसका कारण नेपालका निजी क्षेत्रले सरकारले राहतका कार्यक्रम ल्याउन माग गर्दै आएका छन् । यसै क्रममा...
कोरोना त्रासले पर्यटन व्यवसाय धरापमा
नेपाल फ्ल्यास
चैत ०३, २०७६
उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले नोभल कोरोना भाइरस (कोभिड१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण नदखिए पनि पर्यटन क्षेत्रमा समस्या देखा परेको गुनासो पर्यटन व्यवसायीहरूले गरेपछि उपप्रधानमन्त्री...
टीकापुरमा विमानस्थल सम्भाव्यता अध्ययन सुरु
रासस
चैत ०३, २०७६
कैलाली । कैलालीको टीकापुरमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीले अध्ययन सुरु गरेको छ । प्राधिकरणका निर्देशक र परामर्शदाताका टोलीले शनिबार टीकापुर विमानस्थलको स्थलगत अध्ययन गरेको छ । प्राधिकरणका निर्देशक रत्नबहादुर श्रेष्ठले स्थलगत अध्ययन टोलीले टीकापुर विमानस्थलको अवस्था...
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानबिन सुरु
नेपाल फ्ल्यास
चैत ०३, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानविन थालेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान तथा छानबिन भइरहेको बताए । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा सञ्चार मन्त्रालयमा अनियमितता भएको भनेर आयोगलाई उजुरी...
दिगोपनाको अवधारणाअनुसार वन व्यवस्थापनको काम गर्न निर्देशन
रासस
चैत ०३, २०७६
कैलाली ।सुदूरपश्चिम प्रदेशको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले कैलाली र कञ्चनपुरमा वैज्ञानिक वन व्यवस्थापन लागू भएका वनको स्थलगत अनुगमन गरिएको छ । वन व्यवस्थापन लागू भएका वन क्षेत्रमा वैज्ञानिक वनको अवधारणाअनुसार सो सम्बन्धी काम भइरहेको छ कि छैन भन्ने...
विज्ञहरूको विवरण सङ्कलन गर्दै नास्ट
रासस
चैत ०३, २०७६
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालका सरकारी वा गैरसरकारी कार्यालयहरूमा कार्यरत तथा अन्यत्र छरिएर रहेका विज्ञान तथा प्रविधि (प्राकृतिक विज्ञान, कृषि विज्ञान, चिकित्सा शास्त्र, इन्जिनीयरिङ, गणित, सूचना प्रविधि आदि) विषयहरूबाट विद्यावारिधीप्राप्त वा सो सरह नेपाली वैज्ञानिक एवं...
साढे ९ लाख बढी मास्क बरामद
नेपाल फ्ल्यास
चैत ०३, २०७६
कालोबजारी बढेपछि सरकारले अनुगमन तिब्र बनाएकाे छ । कालोबजारीका लागि मास्क लुकाएकाे सूचनाका आधारमा प्रहरीले आइतबार छापा मार्दा लाखौ मास्क बरामद गरेकाे प्रहरीले जनाएकाे छ । अनुगमनकाे क्रममा आइतबार दिउँसो प्रहरीले करिब साढे ९ लाख बढि मास्क नियन्त्रणमा लिएको छ...
जनकपुरदेखि पटना चल्ने गाडी बन्द
रासस
चैत ०३, २०७६
कोरोना भाइरस सङ्क्रमणको त्रासले प्रदेश नं २ को राजधानी जनकपुरदेखि भारत विहारको राजधानी पटनासम्म चल्ने गाडी सेवा आजदेखि बन्द भएको छ । कोरोना भाइरसले भारतमा असर देखाएको हुँदा जनकपुरबाट पटनासम्म चल्ने नेपालभारत मैत्री सेवा बस सञ्चालनमा सोमबारदेखि रोक लगाइएको जिल्ला...
देउवाले बेचे खीर मासिक लाखौँ आम्दानी
रासस
चैत ०३, २०७६
डडेल्धुरा । डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन् । डडेल्धुरा गान्यापधुरा गाउँपालिका१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस वर्षदेखि खीर बेच्दै आएका छन् । खीर बाजेका नामले परिचित देउवा मासिक...
मर्मत भएन विद्युत् गृह
रासस
चैत ०३, २०७६
रुकुमपूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ मा रहेको जमाखोला लघुजल विद्युत् गृह एक वर्षदेखि मर्मत भएको छैन । गत वर्ष असोज ३० गते आएको पहिरोले सो गृहलाई क्षति पुर्याएको थियो । क्षति भएको लामो समयसम्म मर्मत हुन नसकेको उपभोक्ताले...
बाँदरको परिवार नियोजन माग गर्दै र्याली
रासस
चैत ०३, २०७६
खोटाङ । बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार ती कृषि औजार सहित र्याली प्रदर्शन गरेका हुन् । उनीहरूले सबै किसान एक...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ७३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४०...
तोकिएकाे समयभन्दा ६ महिना अघि नै भवन निर्माण सम्पन्न
रासस
चैत ०३, २०७६
कैलाली । भवन निर्माण तोकिएको समयभन्दा ढिलो गरी सम्पन्न भइरहेको अवस्थामा यहाँको जिल्ला सरकारी वकिल कार्यालयको भवन ६महिना अघि नै सम्पन्न भएको छ । रोयल प्रशंसा जेभी निर्माण कम्पनीले समयावधिभन्दा अघि भवन निर्माण सम्पन्न गरेको हो । भवन निर्माणको समय...
«
1
...
77
...
153
154
155
156
157
158
159
160
161
...
165
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय