मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
५० अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा पुगेको छ । यस अघि तीन दिन...
अजयराज सुमार्गीले बैंकबाट ५ अर्ब ५० करोड रुपैयाँ ऋण लिँदै
नेपाल फ्ल्यास
असोज १३, २०७८
काठमाडौं । व्यवसायी अजयराज सुमार्गीले माथिल्लो आँखुखोला जलविद्युत आयोजना बनाउन विभिन्न बैंकबाट ५ अर्ब ५० करोड रुपैयाँ ऋण काढेका छन् । धादिङको रुवीभ्याली र खनियाबास गाउँपालिका हुँदै बग्ने आँखुखोलामा सुमार्गीले ३८ मेगावाट उत्पादन क्षमता रहने जलविद्युत आयोजना निर्माण गर्दैछन् ।...
दुई महिनामा साढे ४० अर्ब राजस्व सङ्कलन
नेपाल फ्ल्यास
असोज १३, २०७८
मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालूआर्थिक वर्ष २०७८/७९ को हालसम्म कूल ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न...
सुपथ मुल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान
नेपाल फ्ल्यास
असोज १२, २०७८
दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थान डडेल्धुराले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो । निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले...
रिज लाइन इनर्जीले २१ करोडको आईपीओ निष्काशन गर्ने
नेपाल फ्ल्यास
असोज १२, २०७८
रिज लाइन इनर्जीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँ बराबरको २० लाख ८२ हजार ८ सय ७०...
नेप्सेमा गिरावट कायमै, कारोबार रकम भने सामान्य बढ्यो
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । मंगलबार नेप्से परिसूचक ७० अंक घटेको छ। अघिल्लो कारोबार दिन २६८५.४५ विन्दुमा बन्द भएको बजार यस दिन २६१५.४० विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ११.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स...
कुमारी बैंकको लाभांश घोषणा
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।कुमारी बैंक (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा...
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : अर्थमन्त्री शर्मा
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने उनको...
चौधरी ग्रुपले एक आर्थिक वर्षमा १४ अर्ब २८ करोड राजश्व बुझायो
नेपाल फ्ल्यास
असोज ११, २०७८
चौधरी ग्रुपले आर्थिक बर्ष २०७७/०७८ मा नेपाल सरकारको राजश्वमा १४ अर्ब २८ करोड रूपैयाँ योगदान गरेको छ। नेपाली कांग्रेसका सांसद एवं देशका प्रख्यात उद्यमी विनोद चौधरी नेतृत्वमा सञ्चालित उद्यम व्यवसायबाट एक वर्षमा सरकारी ढुकुटीमा उक्त रकम योगदान भएको हो। पछिल्लो...
मध्य भोटेकोशीको आइपीओ बाँडफाँट
नेपाल फ्ल्यास
असोज ११, २०७८
मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका...
शेयर बजार राताम्मे, नेप्से र कारोबार रकम दुवै घट्यो
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक घटेको छ ।शेयर बजार ७३ अंकले घटेर २ हजार ६ सय ८५ दशमलव ४२ बिन्दुमा पुगेको हो । बजारमा आज ५ अर्ब १२ करोड रुपैयाँ बराबरको १ करोड ४...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आज (असोज ११ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता...
अब सहकारी बैंकबाट पनि नयाँ नोट साट्न पाइने
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । दसैँ तिहार लक्षित सुकिला (नयाँ) नोट सहकारी बैंकमार्फत पनि सटही सुविधा प्रदान गरिएको छ । केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले सहकारी क्षेत्रमा समेत नयाँ नोट प्रवाह गर्ने उद्देश्यले सहकारी बैंकलाई नयाँ नोट उपलब्ध गराएसँगै उक्त सुविधा प्राप्त भएको...
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको हो । गत आइतबार बजारमा...
विराटनगरमा अवतरण गर्न नसकेपछि फर्किएको बुद्ध एयरको विमान काठमाडौंमा सफल अवतरण
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।अचानक ल्यान्डिङ गेयर मा समस्या आएपछि आकस्मिक अवतरण गर्न खोजिएको थियो,तर विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि करिब पौने दुई घन्टा आकाशमा घुमेको थियो...
‘हाइकिङ’मा विदेशी राजदूत एवं कूटनीतिज्ञ सहभागी हुँदै
नेपाल फ्ल्यास
असोज ११, २०७८
गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने भएका छन् । गण्डकी प्रदेश सरकारको औपचारिक निमन्त्रणामा आइतबारदेखि पोखराको भ्रमणमा रहेका कूटनीतिज्ञ विश्व पर्यटन दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा...
साताको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडों । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घटेर २ हजार ७ सय ५८ दशमलव २८ अंकमा आइपुगेको छ । नेप्से परिसूचकसँगै क वर्गका कम्पनीहरुको कारोबार...
दार्चुलाबाट ३७९ किलोग्राम यार्सागुम्बा निकासी
नेपाल फ्ल्यास
असोज १०, २०७८
दार्चुला ।यो वर्ष ३७९ किलोग्राम यार्सागुम्बा दार्चुलाबाट निकासी भएको छ । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार व्यापारीले छुटपूर्जी बनाएर यार्सागुम्बा काठमाडौँ निकासी गरेका हुन् । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरका अनुसार कार्यालयले यो यार्सागुम्बा...
इजरायलको रोजगारीका लागि १६०० जनाको नाम सार्वजनिक
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौं । रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६00 जनाको नाम सरकारले सार्वजनिक गरेको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम आइतबार बिहान...
सुनको मूल्य स्थीर
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौँ ।नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज आइतबार पनि सोही मूल्यकायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५०...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
94
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय