मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
मुस्ताङमा ‘टुजी’ बाट ‘थ्रीजी’ सेवा
नेपाल फ्ल्यास
भदौ २९, २०७८
बलेवा । मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार...
बजार बन्द हुने बेलामा नेप्से सूचक हरियो
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । बजार बन्द हुने बेलामानेप्से सूचकमा सकारात्मक संकेत देखिएको छ ।कारोबारको पहिलो प्रहरमा आकर्षक हिसाबले बढेको नेप्से बजार बन्द हुनेमा बेला थोरै प्रभावित भएको हो । तथापि, बन्द हुँदा सूचक हरियै रहन सफल भएको छ । यसले सकारात्मक संकेत...
दशैं तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने
नेपाल फ्ल्यास
भदौ २८, २०७८
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको नयाँनोट बजारमा पठाएको छ । कमर्सियल बैंकहरुको मागका आधारमा करिब महिना दिनअघि नै बजारमा दशैंतिहार लक्षित सुकिला नोट पठाइएको बैंकको मुद्रा व्यवस्थापन विभागका...
नेप्सेमा उच्च अङ्कको बृद्धि, नौ कम्पनीको शेयरमा सर्किट
नेपाल फ्ल्यास
भदौ २७, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से ७१.४३ अङ्कले बढेर दुई हजार ९४७.४२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स १३.०३...
शैक्षिक परामर्शमा पनि एमालेको संगठन !
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं । नेकपा एमालेले शैक्षिक परामर्श क्षेत्रमा पनि आफ्नो संगठन बनाएको छ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघअन्तर्गतको शैक्षिक परामर्श व्यवसायी संघ गठन गरिएको हो । नवगठित संगठनको संयोजकको जिम्मेवारीमोरङका विष्णु पोखरेललाई दिइएको छ । मुलुकभर साढे तीन हजारभन्दा बढीशैक्षिक...
दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि
नेपाल फ्ल्यास
भदौ २७, २०७८
दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ...
लाभांश पारित गर्न नेपाल ल्युव आयलको साधारण सभा आह्वान, यति दिँदैछ लाभांश ?
नेपाल फ्ल्यास
भदौ २७, २०७८
काठमाडौं ।नेपाल ल्युव आयल (NLO) ले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज १८ गते सोमबार बिहान ११ः३० बजे संस्थाको कार्यालय झम्सिखेल ललितपुरबाट भच्र्युअल माध्यममा २९ औं वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभाले सञ्चालक समितिले सिफारिस...
सुन र चाँदी दुवैको मूल्य घट्यो
नेपाल फ्ल्यास
भदौ २७, २०७८
आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ। सुनचाँदी व्यवसायी महासँघको अनुसार आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९०...
बागलुङका बाढीपहिरो प्रभावितलाई जापानबाट सहयोग
नेपाल फ्ल्यास
भदौ २७, २०७८
बागलुङ । रोजगारीको सिलसिलामा जापान पुगेका ताराखोलावासीले गाउँका बाढीपहिरो प्रभावित परिवारलाई सात लाख रुपैयाँ नगद राहत सहयोग गरेका छन् । ताराखोला समाज जापानमार्फत संकलित सो राहत रकम शनिबार गाउँपालिकाका पाँचै वडाका गरी ३५ परिवारलाई हस्तान्तरण गरिएको हो । राहत रकम...
आठ करोड बेरुजु फर्छ्यौट
नेपाल फ्ल्यास
भदौ २६, २०७८
वागमतीप्रदेशको राजधानी हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ माआठ करोड तीन लाख ९८ हजार रुपैयाँबेरुजु फर्छ्यौटगरेको छ । कार्यालयले ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ । गत आवमा आठ करोड ६२ लाख ५१ हजार बेरुजु फर्छ्यौटको लक्ष्य तोकिएको...
साताको शेयर बजार : ४२ अर्बको कारोबार
नेपाल फ्ल्यास
भदौ २६, २०७८
धितोपत्र बजारमा यस साता शेयर कारोबारमा असाध्यै बढी उतारचढाव देखियो । कहिले असाध्यै उच्च अङ्कले नेप्सेमा गिरावट देखियो भने कुनै दिन नेप्सेले उच्च अङ्कको वृद्धि देखियो । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको सीमाका कारण बजारमा उतारचढाव देखिएको तर्क...
उद्योगी रुक्मशम्शेर राणाको निधन
नेपाल फ्ल्यास
भदौ २६, २०७८
काठमाडौं । डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्मशम्शेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको परिवारजनले जानकारी दिएको छ । नेपालभारत चेम्बर अफ कमर्सका पूर्वअध्यक्षसमेत रहेका...
सरकारद्वारा बजेट संशोधन, ऋणको लक्ष्य ३७ अर्बले घटायो
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । सरकारले बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले...
तेह्रथुम पावरको आइपीओ बाँडफाँट : पौने २३ लाखले पाएनन् शेयर
नेपाल फ्ल्यास
भदौ २५, २०७८
तेह्रथुम पावर कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत कूल ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । तेह्रथुमको आइपीओमा आवेदन...
खाना पकाउने ग्यासमा लगानी थप्दै उद्योगीहरु
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । पछिल्लो समय मुलुकमा बिजुली उत्पादन निरन्तर बढ्दै गएपछि खाना पकाउने ग्यास विस्थापनको विषय उठ्न थालेको छ ।बिजुलीको प्रयोगबाट ग्यास विस्थापन गर्न सके बर्सेनि अर्बौं रुपैयाँ विदेशिनबाट जोगिने विज्ञहरु बताउँछन् । तर यही बेला ग्यास उद्योगीहरु भने लगानी विस्तार...
क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी : राष्ट्र बैंक
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले बिहीबार सूचना...
अन्तरदेशीय पेट्रोलियम पाइपलाइन : दुई वर्षमा तीन अर्ब बचत
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपालभारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो । दुई वर्षको...
शेयर बजारमा सामान्य गिरावट, ७ अर्बको मात्रै कारोबार
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ० दशमलव ०२ प्रतिशतले मात्रै बजार घटेको छ । क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ...
नेपालमा सबैभन्दा धेरै विदेशी लगानी भारतबाट
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । नेपालमा लगानी गर्ने विदेशी मुलुकमा भारत पहिलो नम्बरमा रहेको छ । नेपालमा विदेशी लगानी आउन थालेदेखि अहिलेसम्म भारतबाटै सबैभन्दा धेरै विदेशी लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले बताएको छ । भारतबाट नेपालमा ६५ अर्ब ४५ करोड रुपैयाँ विदेशी लगानी...
ईपीएसका श्रमिक पठाउने तयारी
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं ।रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि लामो समयदेखि कोरिया जान नपाएका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियन पक्षसँग छलफल भएको छ । भिसालगायत प्रक्रिया पूरा भएर कोरोना संक्रमणका कारण उडान बन्द हुँदा रोकिएका १० हजार युवालाई कोरिया पठाउने...
«
1
...
8
...
16
17
18
19
20
21
22
23
24
...
96
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय