मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुँदै
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौं । ३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने भएको छ । मोरङस्थित उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानमा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजदेखि अन्तिम बहस जिल्ला अदालत मोरङमा हुने भएको हो । तस्करीको साढे...
सातामा ७ अंकले बढ्यो नेप्से परिसूचक
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७.२७ अंकको सुधार आएको छ । साताको चार दिन कारोबार भएको नेप्सेमा सामान्य सुधार आउँदै समग्र परिसूचक २८ सय १९ अंकमा पुगेर रोकिएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार...
नाडाको ४५ औं वार्षिक साधारण सभा मंसिर २२ र २३ गते
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशनको ४५औं वार्षिक साधारण सभा मंसिरमा हुने भएको हो । नाडाको साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुने भएको हो । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा असोज ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले...
परिसंघले गठन गर्यो प्रदेश तथा जिल्ला समन्वय समिति
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । नेपाल उद्योग परिसंघले पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन गरेको छ । परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो । परिसंघका राष्ट्रिय परिषद सदस्य आशिष गर्गको सभापतित्वमा पूर्वाधार समिति गठन...
काठमाडौं विश्वविद्यालयमा हाइड्रोजन ऊर्जाको परीक्षण
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । विश्वका विकसित देशहरुले नयाँ विकल्पको रुपमा देखेको हाइड्रोजन ऊर्जाबारे नेपालमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याबले हाइड्रोजन ऊर्जाको नेपालमा प्रभावकारिताको बारेमा अध्ययन गरिरहेको विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले जानकारी दिए । विभिन्न मुलुकले...
शनिबार पनि आरटीजीएस प्रणाली सञ्चालन हुने
नेपाल फ्ल्यास
असोज ०८, २०७८
शनिबार (असोज ९ गते) पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली नियमित सञ्चालन हुने केन्द्रीय बैंकले जानकारी गराएको छ । केन्द्रीय बैंकले विकास ऋणपत्र २०८० क को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन...
आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर
नेपाल फ्ल्यास
असोज ०८, २०७८
न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्न...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
असोज ०८, २०७८
नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँघटेको छ । छापावाल सुन बिहीबार ८९ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला...
राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, खर्च गर्ने बाटो खुल्यो
नेपाल फ्ल्यास
असोज ०७, २०७८
चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको छ । बजेट पारित नहुँदा गत भदौ ३० गतेदेखि ९ दिन सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको थियो । तर आज बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो...
२० अर्ब ७६ करोडको निर्यात हुँदा एक खर्ब ३० अर्बको व्यापार घाटा
नेपाल फ्ल्यास
असोज ०७, २०७८
चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले वृद्धि भई एक खर्ब २९ अर्ब ९७ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटामा आव २०७७/७८ को तुलनामा उल्लेख्य वृद्धि भएको...
साउनमा घट्यो विप्रेषण आप्रवाह
नेपाल फ्ल्यास
असोज ०७, २०७८
चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको विवरणअनुसार गत साउन महिनामा विप्रेषण आप्रवाह १८.१ प्रतिशतले कमी आई रु ७५ अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही...
२५ असोजदेखि हकप्रद सेयर निष्कासन गर्दै एक्सेल डेभलपमेन्ट बैंक
नेपाल फ्ल्यास
असोज ०७, २०७८
एक्सेल डेभलपमेन्ट बैंकले २५ असोजदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १०ः३ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३...
नेप्से परिसूचक झिनो अंकले सुधार
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा झिनो अंकले बढेको छ । दिनभरको तीव्र उतारचढावपछि कारोबार बन्द हुँदा बजार सकारात्मक देखिएको हो । शेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ७० अंकले बढेर २ हजार ८ सय १९ दशमलव...
नाराबाजीकै बीच बजेटसम्बन्धी २ विधेयक पारित
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो । अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन...
नेपाली श्रमिकका लागि मलेसियाको बाटो खुला
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं ।मलेसियाले कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाएसँगै रोजगारीमा जाने नेपाली श्रमिकका लागि बाटो खुलेको छ । श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । लामो...
असोज ११ गतेदेखि आईपीओ निष्काशन गर्दै बुद्धभूमि नेपाल हाइड्रोपावर
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं ।बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।...
सुनको भाउ प्रतितोलामा ५०० रुपैयाँ घट्यो
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । नेपालमा हिजोको तुलनामा आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ ।...
पहिलो दिनमै साहसको आइपीओमा मागभन्दा बढी आवेदन
नेपाल फ्ल्यास
असोज ०६, २०७८
साहस उर्जाको आइपीओमा ७७ लाख ५४ हजार १५० कित्ताका लागि आवेदन परेको छ ।बुधबार साँझ ५ बजेसम्ममा ५ लाख १५ हजार १७३ जना आवेदकबाट उक्त आवेदन परेको हो । कम्पनीले कल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । न्यूनतम...
नेपालको अर्थतन्त्र ४.१ प्रतिशतले बढ्ने एडिबीको प्रक्षेपण
नेपाल फ्ल्यास
असोज ०६, २०७८
एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । बैंकको प्रमुख प्रकाशन एशियाली विकास परिदृश्य लाई आज अद्यावधिक गर्दै उसले नेपालको अर्थतन्त्रमा सामान्य वृद्धिको प्रक्षेपण गरेको हो । बैंकले सन् २०२१...
नेप्से १०४.८८ अंकले बढ्यो
नेपाल फ्ल्यास
असोज ०६, २०७८
काठमाडौं ।छोटो समयमा बेस्सरी घटेको बजार मंगलबारदेखि सुधारको लयमा फर्किएको छ। बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ । ६ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ वटै समूहको स्रूचक बढेका छन् ।...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
95
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय