मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नेपाल–भारत मैत्री बस सेवा बन्द
रासस
चैत ०२, २०७६
कन्चनपुर । कन्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपालभारत मैत्री बस सेवा आजदेखि बन्द गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशले कोरोना भाइरसका कारण देखाउँदै बस सेवा सञ्चालन नगर्न अनुरोध गरेपछि सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले बताए । जिल्ला...
नेप्सेको समय एक घण्टा थप
नेपाल फ्ल्यास
चैत ०२, २०७६
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि शेयर कारोबारको समय एक घण्टा थप गरेको छ । नेप्सेले बजारको माग, अन्तर्राष्ट्रिय प्रचलन र लगानीकर्ताको हितलाई ध्यानमा राखेर कारोबार समय बढाएको जनाएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको बोलकबोल र...
प्रतिदिन १ लाख ग्यास सिलिण्डर नेपाल भित्रिन्छ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था नआउने बताएको छ । कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला...
कोडिभ–१९ सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्र सुनसान
रासस
चैत ०२, २०७६
कोरोना भाइरस (कोभिड१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र किच्चकबध, कृष्णथुम्की, अर्जुनधारा...
यस्तो छ आज विदेशी मुद्रा, अमेरिकी डलरको भाउ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १३१ रुपैयाँ ८० पैसा र बिक्रीदर १३२ रुपैयाँ ४७...
असिनापानीले गहुँ र तरकारीबाली नष्ट
रासस
चैत ०२, २०७६
मार्तडी । शनिबार बाजुरामा परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी तथा फलफूल खेतीमा क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाको तल्लो भेगका बूढीगङ्गा, बडीमालिका नगरपालिका सहित अधिकांश स्थानीय तहका अन्नबालीमा करिब एक घण्टा बढी समयसम्म परेको असिनापानीले...
पर्वतमा पैँचो पसल सुरु
रासस
चैत ०१, २०७६
यहाँको एक विकट गाउँमा परम्परागत रूपमा गाउँघरमा प्रचलनमा रहेको पैँचो लेनदेन गर्ने चलनको सुरुआत भएको छ । एउटाकोमा खाँचो पर्दा छिमेकीको घरबाट सापटी ल्याएर गर्जो टार्ने गाउँघरको पुरानो चलन अहिले हराउँदै गएको अवस्थामा अन्नपात वा यस्तै सामानको बदलामा सामान नै...
फूलखेतीमा रमाउँदै थापा दाजुभाइ
रासस
चैत ०१, २०७६
तानसेन । व्यावसायिक फूलखेती पाल्पाको रामपुरमा फष्टाउँदै गएको छ । रामपुर नगरपालिका४ देवीस्थानमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका दिलबहादुर थापा र लालबहादुर थापाले बेमौसमी फूलखेती समेत सुरु गरेका छन् । शहरीरूपमा विकास हुन थालेको पाल्पाको पूर्वी भेग...
सिन्दुरे रोगले गहुँ नष्ट, किसान मारमा
रासस
चैत ०१, २०७६
बैतडी । सिन्दुरे रोगले गहुँ नष्ट भएपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा लगाएको गहुँबालीमा पहेँलो सिन्दुरे रोग देखा परेको हो । दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका, डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा सो रोग देखा परेको कृषि...
लगातारको हिउँदे वर्षाले किसान खुशी
रासस
चैत ०१, २०७६
महोत्तरी । यसपालि हिउँदमा महिनैपिच्छे वर्षा भइरहेपछि महोत्तरीका किसान हर्षित भएका छन् । पछिल्लोचोटि बितेको फागुनमा मात्र तीनपटक वर्षा भएको छ । फागुन पहिलो, तेस्रो साता र मसान्तका दिन यस भेगमा तीनपटक पानी परेको हो । यसपालि हिउँदका पुस, माघ...
चार सय फर्मलाई कारवाही
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चारवटा फर्मलाई कारवाही गरेको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारवाहीमा परेका फर्मबाटएक करोड १६ लाख ७२ हजार रुपैयाँराजश्व सङ्कलन भएको छ ।...
प्राइम र कैलाश विकास बैंक मर्जपछि एकीकृत कारोबार सुरु
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
प्राइम बैंकले कैलाश विकास बैंकलाई प्राप्तिपछि एकीकृत कारोबार सुरु भएको छ । समारोहबीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले कैलाश विकास बैंकलाई प्राप्तिपश्चात् एकीकृत कारोबारको शुभारम्भ गरे । प्राइम कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा...
सुनको मूल्य ह्वात्तै घट्यो
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । शुक्रबारका दिन सुनको मूल्य प्रतितोला ३ हजारले घटेको छ। बिहीबारका दिन ८१ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य शुक्रबार ३ हजारले घटेर ७८ हजार ५ सयमा पुगेको छ । त्यसैगरी, छापावाला सुनको मूल्य ७८ हजार २ सयमा...
पर्यटक लोभ्याउँदै तोरीखोला
रासस
फागुन ३०, २०७६
बाग्लुङ । प्रकृति र संस्कृति तोरीखोलाको छुट्टै मौलिकता हो । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं २ मा पर्ने ती सुन्दर दुई गाउँ दुई हजार ३०० मिटर उचाइमा रहेको कालीलेक धुरीको काखमा छ । मगर जातिको बाहुल्यता रहेको त्यहाँ वरपरका...
यस्तो छ आज डलरको भाउ
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०४ पैसा रहेको छ । बिहीबार डलर एकको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२...
पाल्पाली ढाका उद्योगमा कोरोनाको प्रभाव
रासस
फागुन ३०, २०७६
रामपुर । कोरोना भाइरस सङ्क्रमणको प्रभाव विशेष गरी पाल्पाका ढाका उद्योग, होटल रेस्टुराँ तथा अन्य व्यवसायमा परेको छ ।लुम्बिनी र पोखराको बीच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेनको अहिले सुनसान जस्तै बनेको छ । लुम्बिनी र पोखरा घुम्न आउने आन्तरिक तथा...
दुई लाख घुससहित वन कार्यालय प्रमुख पक्राउ
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । घुस लिएको आरोपमा डिभिजन वन कार्यालयकी प्रमुख पक्राउ परेकी छन् । भक्तपुरको गठ्ठाघरबाट बिहीबार साँझ डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित पक्राउ गरेको हो । घुस लिएर दोलखाबाट काठमाडौं...
चीनबाट सामान नेपाल आउन सुरु
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । कोरोना भाइरसका कारण चीनमा रोकिएका सामान नेपाल आउन सुरु भएको छ । नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले केही सयम रोकिएका सामान सामान्य रूपमा अहिले आइरहेको जानकारी दिए । केही हप्तादेखि चीनमा रोकिएका व्यवसायीका सामान भारतको कोलकत्ता...
दुई करोडसम्म ऋण लिन कर चुक्ताको प्रमाण पत्र पेश गर्नु नपर्ने
नेपाल फ्ल्यास
फागुन २९, २०७६
२ करोड रुपैयाँसम्म ऋण लिन चाहनेले अब कर चुक्ताको प्रमाण पत्र पेश गर्न नपर्ने भएको छ । बिहीबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गरी दुई करोडसम्म ऋण लिन कर चुक्ताको प्रमाणपत्र पेस नगर्न नपर्ने भनेसँगै यस्तो...
फोहोरबाट ऊर्जा उत्पादन गर्ने नगरपालिका
रासस
फागुन २९, २०७६
सुर्खेत । कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले फोहोरबाट ऊर्जा उत्पादन गर्ने तयारी थालेको छ । यसका लागि नगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ । कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी...
«
1
...
77
...
154
155
156
157
158
159
160
161
162
...
165
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय