मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
गर्मीमा उखुको जुस पिउँदा यस्ता फाइदा
नेपाल फ्ल्यास
असार १८, २०७७
गर्मीमा धेरै पसिना आउने हुँदाहाम्रो शरीरमा पानीको मात्रा छिटो छिटोसुक्दै जान्छ । यस्तो माैसममा पानी जुस तथा झोलिलो पदार्थ अत्यधिक सेवन गर्नुपर्ने हुन्छ । उखुको रस यस्तो चिज हो जुन सेवन गर्नाले शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।...
ब्राजिल फुटबल खेलाडीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार १७, २०७७
ब्राजिलका चारजना अन्तर्राष्ट्रिय फुटबल खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । तर, उनीहरुको नाम भने सार्वजनिक गरिएको छ । हाल उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको बताइएको छ । ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार एक वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी...
प्रधानमन्त्री मुटु परीक्षण गर्न पुगे गंगालाल अस्पताल
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमुटु परीक्षण गर्नगंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका छन् । पछिल्लो समयराजनीतिक सरगर्मी बढिरहेकाे बेला प्रधानमन्त्री ओली मुटु परीक्षण गर्न गंगालाल पुगेर मुटुपरीक्षण गरी फर्केकाे बुझिएकाे छ । पछिल्लाे समय आफ्नै पार्टीका नेता तथा कार्यकर्ताबाटघेरिन...
काठमाडौंमा कोरोनाको जोखिम, संक्रमितको ठेगाना यसकारण थाहा हुँदैन
नेपाल फ्ल्यास
असार १७, २०७७
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकाको सडकमा सवारीसाधनको जाम छ । पैदल यात्रुको चाप छ । संघीय राजधानी भित्रिनेको लर्को पनि छ । पीसीआर परीक्षण गर्न टेकु अस्पतालमा उस्तै भीड लाग्ने गर्छ । परीक्षणको लागि शुक्रराज ट्रपिकल तथा सरुवा...
४५ दिने शिशु र अढाईवर्षे बालकमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि आकस्मिक रुपमा उनको शल्यक्रिया (ट्रयाक्टेस्टोमी)...
आमिर खानका स्टाफलाई कोरोना पोजेटिभ देखिएपछि लेखे यस्तो पत्र
एजेन्सी
असार १६, २०७७
बलिउड अभिनेता आमिर खानले आफ्ना स्टाफलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । आमिरले सामाजिक सञ्जाल (ट्विटर) मा एक पत्र शेयर गरेका छन् । उनका अनुसार, 'संक्रमितको घरका अन्य सदस्यको पनि कोरोना टेस्ट गरिएको थियो । तर, अन्य सदस्यको रिपोर्ट...
कोरोना भाइरस जीन अध्ययन सुरु
नेपाल फ्ल्यास
असार १६, २०७७
काठमाडौं ।नेपालमा कोरोना भाइरस (कोभिड १९)को अनुवंश (जीन सिक्वेन्सिङ ) को अध्ययन सुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धानकर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा...
कोरोना संक्रमणबाट भारतमा १६ हजार ८९३ जनाको मृत्यु
एजेन्सी
असार १६, २०७७
एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको सङ्ख्या १६ हजार ८९३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । । भारतमा दैनिक हजारौको संख्यामा कोरोना भाइरसको नयाँ संक्रमितहरु थपिदै गएकाले कुल संक्रमितको संख्या...
कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा सन्ञ्चालन
रासस
असार १६, २०७७
काठमाडौं । कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु गरिएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो । डायलाइसिस सेवा सञ्न्चालका लागि नगरपालिकाले एक करोड दश लाख खर्च गरेको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिइन्। उनका...
चीनमै फेला पर्यो महामारी फैलिन सक्ने अर्को भाइरस
एजेन्सी
असार १६, २०७७
चीनबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरस (कोभिड१९) ले विश्वभर महामारीको रुप लिइरहेको छ । यसैबीच, चीनमै फेरि अर्को नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन् । यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै वैज्ञानिकहरुले चिन्ता...
गण्डकीमा फेरि थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
असार १६, २०७७
पोखरा । गण्डकी प्रदेशमा मंगलबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा मगंलबार विहान थप १७ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरु कास्कीको...
कोरोना संक्रमणका 'खराब दिन आउन अझै बाँकी'
एजेन्सी
असार १६, २०७७
कोरोना भाइरसको महामारी सुरु भएको छ महिनापछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले खराब अवस्था आउन अझै बाँकी रहेको चेतावनी दिएको छ। डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससले सरकारहरूले सही नीति लागु गर्न नथाल्ने हो भने भाइरसको संक्रमण अझै धेरै मानिसहरूमा देखिने बताए।...
उपत्यकामा कुल ८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडाैं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौमा सोमबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । त्यसैगरी, ललितपुर र भक्तपुर पनि एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । योसँगै उपत्यकामा कुल ८ जनामा कोरोना पुष्टि भएको छ ।...
स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
असार १५, २०७७
काठमाडाैं ।राखेपले आफ्नो मातहतमा कार्यरत कर्मचारीलाई आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । राखेपमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ कर्मचारी, मालीलगायतलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो । राखेप सदस्यसचिव सिलवालले सम्बन्धित निकायका प्रतिनिधिलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका...
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुग्यो
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडाैं ।प्रदेश १ मा आइतबारथप २७ जनामा कोरोना संक्रमण थप भएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सातजना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एकजना महिलासहित १७...
२४ घण्टामा थपिए ४६३ कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार १४, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६३जना कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप ४६३जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । थपिएका संक्रमितमा १०५ जना महिला र...
कुन ब्लड ग्रुप भएकाले के खानु राम्रो ?
नेपाल फ्ल्यास
असार १४, २०७७
सधैँ स्वस्थ र तन्दुरुस्त राख्न हाम्रो दैनिक जीवनमा सन्तुलित भोजनको आवश्यकता पर्दछ । तर,हाम्रो शरीरमा रहेको ब्लड ग्रुपअनुसार कुन खाँदा बढी उपयोगी हुन्छ भनेर विज्ञहरुले अध्ययन तथाविश्लेषणगरेका छन् । ग्रुप ए यो समूहको रगत भएकाहरूले गाँजर, हरियो सागसब्जी, नास्पाती, लसुन,...
कतारले डब्ल्युएचओलाई १० मिलियन डलर दिने
नेपाल फ्ल्यास
असार १४, २०७७
दोहा । कतार सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)लाई १० मिलियन डलर दिने घोषणा गरेको छ । कतारका उपप्रधानमन्त्री एवं परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले कतार सरकारले कोरोना महामारीसँग लड्न डब्ल्युएचओलाई १० मिलियन डलर प्रदान गर्ने घोषणा...
सुदूरपश्चिममा मात्रै ६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असार १४, २०७७
कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको...
भारतमा एकैदिन थपिए करिब २० हजार संक्रमित
एजेन्सी
असार १४, २०७७
भारतमा एकैदिन कोरोना भाइरस (कोभिड१९) का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि...
«
1
...
57
...
113
114
115
116
117
118
119
120
121
...
153
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय