मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
विश्वभर ८१ लाखभन्दा बढी संक्रमित, कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
असार ०२, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । नेपाली समयानुसार मङ्गलबारसम्म...
भारतमा एकैदिन ३८० जनाको मृत्यु
एजेन्सी
असार ०२, २०७७
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड१९) बाट पछिल्लो २४ घण्टामा ३८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ । त्यस्तै भारतमा कोरोना...
गण्डकीमा थपिए १८ संक्रमित, गोरखाका मात्रै १० जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०२, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको जम्मा संख्या २२३ पुगेको छ । स्याङ्जाको चापाकोट नगरपालिका घर भएका १८, ३५, ३९ र १८ वर्षका ४ पुरुष, गोरखाको गोरखा नगरपालिका घर...
११ महिने बालक कोरोना जितेर डिस्चार्ज
नेपाल फ्ल्यास
असार ०२, २०७७
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले कोभिड१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको...
काठमाडौं र ललितपुरमा पाँच संक्रमित भेटिए
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । सोमबार नेपालमा ४५१ कोरोना संक्रमित थपिएका छन् । थपिएका ४५१ संक्रमितकध्ये काठमाडौं उपत्यकामा पाँच जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिलामा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी ललितपुरकी एक महिलामा पनि...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
असार ०१, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
तीन स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०१, २०७७
वीरगञ्ज । पर्सामा थप १० जानमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलासहित १० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये तीन जना स्वास्थ्यकर्मीरहेका छन् । संक्रमण पुष्टि हुनेमा विन्दवासिनी...
सुदूरपश्चिमका २६ संक्रमित डिस्चार्ज
नेपाल फ्ल्यास
असार ०१, २०७७
डोटी । कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै सुदूरपश्चिम विभिन्न ठाउँबाट २६ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार १४ दिन आइसोलेसनमा बसेका, कुनै लक्षण नदेखिएका तथा स्वास्थ्य समस्या नभएका २६ संक्रमितलाई डिस्चार्ज गरिएको हो...
भारतमा तीन लाख ३२ हजारभन्दा बढीलाई कोरोना संक्रमण
एजेन्सी
असार ०१, २०७७
भारतमा गएको २४ घण्टामा कोरोना भाइरस (कोभिड१९) का साढे ११ हजार संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ११ हजार ५०२ जना संक्रमित फेला परेका छन् । अघिल्लो २४ घण्टामा पनि भारतमा करिब...
दुई सातादेखि स्वाब संकलन रोकियो, क्वारेन्टाइन भरियाे
रासस
असार ०१, २०७७
सिरहा । दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन कार्य रोकिँदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत...
तनहुँका पाँच जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । तनहुँका पाँच जना पुरुषमा कोरोना पुष्टि भएको छ । घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका, ४६, ४५, २७, २७ र २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २०४ पुगेको गण्डकी...
नेपाल–भारत सम्बन्ध सम्धी–सम्धीको हो : रायमाझी
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले नेपालभारतका चेली एकअर्को देशमा बिहेवारी हुने गरेकाले नेपालभारतबीच दाइभाइको सम्बन्धनभई सम्धीसम्धीको भएको बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले ०४८ सालयता...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । सांसदहरूले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्रयाक्टर चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटनाको...
भारतमा ९ हजार भन्दा बढीको मृत्यु, कति पुगे संक्रमित ?
एजेन्सी
जेठ ३२, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १९५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३११ जनाको...
नवलपुरमा थप दुई जनामा कोरोना संक्रमण, गण्डकीमा कति पुगे संक्रमित ?
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
गण्डकी प्रदेशको नवलपुर (बर्दघाट सुस्तापूर्व) मा आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २३ र ३२ का दुई...
प्रदेश २ मा थपिए ३४ संक्रमित
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
वीरगञ्ज । प्रदेश २ मा थप ३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरुमा पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जना...
पर्वतको पहिरोमा ज्यान गुमाउँनेको संख्या पाँच पुग्यो
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । पर्वतको कुश्मा नगरपालिका३ मा गएराति गएको पहिरोमा परेर पहिरोमा ज्यान गुमाउँनेको संख्या पाँच जना पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या पाँच जना पुगेको उद्धारमा खटिएका प्रहरीले जनाएको छ । यसअघि तुलबहादुर...
थप एक गुल्मीका कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा नगरपालिका९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका ४ का ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उक्त शव राति नै नेपाली सेनाले व्यवस्थापन गरेको...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
«
1
...
60
...
119
120
121
122
123
124
125
126
127
...
156
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय