मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
गण्डकी प्रदेशमा थपिए ३७ संक्रमित
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा फेरि ३७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एकएक जना कोरोना संक्रमित थपिएका हुन् ।यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले...
अस्पतालबाट फर्कँदै गर्दा निधन भएका व्यक्तिमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ २९, २०७७
अर्घाखाँची । मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टाइनमा बिरामी परी बुटवलमा उपचार गराएर फर्कँदै गर्दा निधन भएका ५७ वर्षीय व्यक्तिमा कोरोना संक्रमण भएको छ । उनको मृत्यु कोरोनाकै कारण भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बरालले...
कोरोना जितेकालाई पुष्पगुच्छासहित बिदाइ
नेपाल फ्ल्यास
जेठ २९, २०७७
सप्तारी । राजविराजस्थित आइसोलेसनमा करिब दुई हप्ता बसेका १७ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । दुई सुरक्षाकर्मी, एक महिलासहित १७ जना बिहीबार निको भएर घर फर्किएका हुन् । उनीहरुलाई पुष्पगुच्छा र निको भएको प्रमाण पत्र दिँदै दिई बिदाइ...
नारायणी अस्पतालबाट भरतपुर अस्पताल सारिएका बिरामीकाे मृत्यु भएपछि प्रशासनले माग्यो जवाफ
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । जिल्ला प्रशासन चितवनले नारायणी सामुदायिक अस्पतालसँग जावफ मागेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बिरामी सारी पठाएको नारायणी सामुदायिक अस्पताललाई पत्राचार गर्दै बिरामी केकति कारणले पठाएको भनी जवाफ माग गरेको हो । कोरोना पुष्टिपछि नारायणी अस्पतालले उपचाररत भरतपुर...
कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ८६१ पुग्यो
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८७ जना काेरोना संक्रमित निको भएर घर फर्केका छन् । बिहीबार ८ महिलासहित १७९ पुरुषहरूसंक्रमण निको भई डिस्चार्ज भएका हुन् । हालसम्म देशभरबाट ८६१ जना व्यक्तिहरु कोरोना संक्रमिणहरु उपचारपछि निको भएका छन् । ७७४...
बिहीबार मात्र थपिए २५०जना काेरोना संक्रमित
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । नेपालमा बिहीबार २५० जनाकाेरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार सुनसरीका ३, रौतहटका ४२, बाराका ७, धादिङका ७, सर्लाहीका ४, सप्तरीका ९, रौतहटका १५, महोत्तरीका ४, झापाका ३, दाङका ८, रोल्पाका १४, बाँकेका...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ २९, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
यस्तो छ, स्वास्थ्य मन्त्रालय र सीसीएमसीबीचको विवादको रहस्य
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडाैं ।जनस्वास्थ्य संकटकाल घोषण गर्ने सरकराको योजना संकटमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीबीच विवाद उत्पन्न हुँदा सरकारको संकटकाल घोषण गर्ने योजना संकटमा परेको हो । पछिल्लो समय दुई निकायका विवाद सतहमा आउने गरेका छन् । त्यसैमध्येको...
अस्पतालको मेसिन चोर्ने डाक्टर रङ्गेहात पक्राउ
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । अस्पतालको मेसिन चोर्ने डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । पाटन अस्पतालको आइसियूबाट अल्ट्रासाउन्ड मेसिनका पार्टपूर्जा चोरी गर्ने डाक्टर प्रवीण मिश्र र अहेव रमेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । डाक्टर मिश्र चोरी गर्दागर्दै रङ्गेहात पक्राउ परेको महानगरीय...
टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु
नेपाल फ्ल्यास
जेठ २९, २०७७
हेटौँडा । मकवानपुरको हेटौंडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार...
भारतबाट आएका नवलपरासीका ३५ वर्षे युवकको निधन
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । भारतबाट आएका नवलपरासीका ३५ वर्षे एक युवकको निधन भएको छ । तीन दिनअघि भारतको मुम्बइबाट सुनौली बसपार्क आएका नवलपरासी सुस्ता गाउँपालिकाका ३५ वर्षीय युवकको ज्यान गएको हो । उनको निधन सुनौली बसपार्कमै भएको जनाइएको छ । उनमा कोरोना...
सेनालाई विवादमा ल्याउने प्रयास भयो : नेपाली सेना
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई जोडेर सेनालाई विवादमा ल्याउने प्रयास भएको बताएको छ । बुधबार सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी यस्तो बताएको हो । साथै सो विज्ञप्तिमा कोभिड१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि जीटुजी...
सेनालाई विवादमा ल्याउने प्रयास भयो : नेपाली सेना
नेपाल फ्ल्यास
जेठ २८, २०७७
नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई जोडेर सेनालाई विवादमा ल्याउने प्रयास भएको बताएको छ । बुधबार सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी यस्तो बताएको हो । साथै, सो विज्ञप्तिमा कोभिड१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि जीटुजी (सरकारसरकार) प्रक्रियाबाट...
आर्थिक वर्ष २०७७/७८को बजेट बहुमतले पारित
नेपाल फ्ल्यास
जेठ २८, २०७७
काठमाडौं । आर्थिक वर्ष २०७७/७८को बजेट बहुमतले पारित भएको छ । संघीय संसदबाट आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) बुधबारबहुमतले पारित गरेको हो । प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भनेर प्रस्तुत गरेका थिए । जसमा नेकपाका...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ २८, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
थपिँदै संक्रमित, स्वाब सङ्कलन सुस्त
नेपाल फ्ल्यास
जेठ २८, २०७७
महोत्तरी । महोत्तरीमा दिनदिनै कोभिड१९ संक्रमित थपिँदै छन् । पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन र परीक्षण नतिजा आउने गति सुस्त देखिए पनि यहाँ दिनदिनै सार्वजनिक हुने तथ्याङ्कमा संक्रमितको सङ्ख्या थपिँदै गएको हो । जिल्लामा अहिले संक्रमितको सङ्ख्या १६४ पुगेको छ...
क्वारेन्टाइनमा बस्दै आएका एक जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २८, २०७७
अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । मालारानी गाउँपालिका४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयस्थित क्वारेन्टाइनमा बसेका ५७ बर्षका यमप्रसाद खनालको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुटवलमा उपचार गराएर फर्किने क्रममा बुधबार उनको मृत्यु भएको हो ।...
कोरोना संक्रमणबाट विधायनसभा सदस्यको निधन
एजेन्सी
जेठ २८, २०७७
कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण भारतको तामिलनाडु राज्यका विधायनसभा सदस्यको निधन भएको छ । कोरोना संक्रमणबाट विधायनसभा सदस्य जे अन्बझागानको निधन भएको हो । चेन्नईस्थित एक अस्पतालमा उपचारको क्रममा बुधबार उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ६२...
भारतबाट आएका ४६७ जनाको स्वाब सङ्कलन
नेपाल फ्ल्यास
जेठ २८, २०७७
बाजुरा । जिल्लाका नौ वटै स्थानीय तहका क्वारेन्टाइनमा बसेका ४६७ जनाको स्वाब सङ्कलन गरिएको छ । भारतबाट आएका, आरडिटी पोजेटिभ देखिएका र कोरोना संक्रमित भेटिएको क्वारेन्टाइनमा बसेका शङ्कास्पद ४६७ जनाको स्वाब सङ्कलन गरिएको हो । स्वाब सङ्कलन गरिएकामध्ये १०५ महिला...
पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टाइनमा
रासस
जेठ २८, २०७७
बाजुरा । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन् । ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा...
«
1
...
61
...
121
122
123
124
125
126
127
128
129
...
157
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय