मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
मृतक पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
पर्सा । उपचारको क्रममा वीरगन्ज हेल्थ केयर हस्पिटलमा मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । बालकको शुक्रबार मृत्यु भएको थियो । नारायणी अस्थायी कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार शुक्रबार अपरान्ह स्वाब लिइएको ती बालकको...
गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या १९७ पुग्यो
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
पोखरा । गण्डकी प्रदेशका पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा गरी आज थप पाँच जनामा कोभिड१९ संक्रमण पुष्टि भएको छ ।प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ बजे विज्ञप्ति जारी गरी पर्वतमा चार र नवलपरासीमा एक नयाँ संक्रमित थपिएको जनाएको छ...
१८ वर्षीया युवतीले जन्माइन् क्वारेन्टाइनमै शिशु
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
झिमरुक । प्युठानको एक क्वारेन्टाइनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छन् । नौवहिनी गाउँपालिका ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन् । श्रीमान् प्रेम पुनका साथमा यही जेठ...
जटिल अवस्थामा अस्पताल भर्ना: कोरोना जितेर घर फर्किए
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
बुटबल । बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना सङ्क्रमित एक युवक निको भएर आज घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्थानीय धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष...
बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । सरकारले बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि सो दल गठन गरेको हो । १३ जना सदस्य रहने सो...
धादिङको एकै गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हप्ताअघि भारतबाट आएका ६८ जना क्वारेन्टाइनमा रहेकामध्ये २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये २५ जना पुरुष र दुई जना महिला रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक...
कोरोना जितेर घर फर्कनेको संख्या कति पुग्यो ?
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जना कोरोना संक्रमित उपचारपछि निको (कोरोनामुक्त) भएर घर फर्किएका छन् । योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या ८७७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । घर फर्कनेमध्ये ७८६ पुरुष र ९१ जना...
एकैदिन थपिए ४४८ जना संक्रमित, संक्रमितको संख्या पाँच हजार नाघ्यो
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४४८ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित ४४८ जना मध्ये ४२४ पुरुष र २४ जना महिला रहेका छन् । एकैदिनको परीक्षणमापोजेटिभ देखिएकाे याेअहिलेसम्मकैउच्च संख्या हो । यो सँगै नेपालमा संक्रमितको संख्या ५ हजार...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
भारतमा कोरोना संक्रमण समुदायमा फैलिएको हो ?
एजेन्सी
जेठ ३०, २०७७
भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको छ । भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च काउन्सिलले सो कुराको जानकारी दिएको हो । उक्त संस्थाका डिजी बलराम भर्गवले भारतमा समुदायस्तरमा कोरोनाको भाइरस नफैलिएको शुक्रबार दिल्लीमा...
ब्राजिलमा ४० हजारभन्दा बढीको मृत्यु
एजेन्सी
जेठ ३०, २०७७
ब्रासिलिया । ब्राजिलको स्वास्थ्य मन्त्रालयले ब्राजिलमा कोरोनाभाइरसका कारण ४० हजार ९१९ जनाको मृत्यु भएको जनाएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ब्राजिलमा एक हजार २३९ जनाको ज्यान गएको छ । यही अवधिमा ३० हजार २१४ जना नयाँ संक्रमित देखिएका छन्...
भारतमा एकैदिन थपिए ११ हजार संक्रमित
एजेन्सी
जेठ ३०, २०७७
भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै भारतमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार...
क्वारेन्टाइनमा सक्रिय नगरपालिका प्रमुखलाई श्वासप्रश्वासमा समस्या, काठमाडौं लगियो
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
डोटी । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको श्वासप्रश्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगिएको छ । उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टाइन राख्न सक्रिय हुँदै आएकी थिइन् । उनलाई एक हप्ताअघिदेखि श्वासप्रश्वासमा समस्या आएको उनका परिवारले जनाएका छन्...
चितवन र नवलपुरमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
चितवन र नवलपरासीमा थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । चितवनको माडी नगरपालिकाका ८ जनामा र बर्दघाट सुस्ता पूर्व (नवलपुर) को हुप्सेकोट गाउँपालिकाका ४ जनामा कोरोना संक्रम पुष्टि भएको हो । माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामाशुक्रबार...
यी चिज नियमित खाएमा १५ दिनमै पेटको बोसो घट्छ ।
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
माेटाेपन हुनुविभिन्न रोगले छिट्टै आक्रमण गर्नु हो ।पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । नियमित कडा शारीरिक व्यायाम र हल्का फलफूलसहितको भोजनमा जोड दिनु यसको...
ओपिडीको टिकट अब घरबाटै लिनुहोस्, यस्तो छ सुविधा
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने...
मणिपालमा उपचाररत बिरामीमा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचाररत एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिका३ का ३५ बर्षीय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । सवारी दुर्घटनाबाट घाइते भएपछि...
विश्वभर कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ ३०, २०७७
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या चार लाख २३ हजार नाघेको छ। शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार लाख २३ हजार ८६ पुगेको छ । पछिल्लो अपडेट अनुसार विश्वभर संक्रमितको संख्या ७५ लाख...
सोलुखुम्बुका पहिलो संक्रमित कोरोनामुक्त
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
सोलुखुम्बु । सोलुखुम्बुका एक मात्र कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका २७ वर्षीय युवा निको भएर बिहीबार घर फर्किएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेलले जानकारी दिए । करिब १४ दिनकोे उपचारपछि पिसीआर...
अस्पतालको नियमित सेवा पुनः सुरु
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहीबारबाट पूर्णरूपमा सञ्चालन भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिए...
«
1
...
60
...
120
121
122
123
124
125
126
127
128
...
156
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय