मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
किस्ट अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
ललितपुर । ललितपुरको किस्ट अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । बुधबार बिहान ४ बजे उनको मृत्यु भएको हो । उनको...
चीनद्वारा स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
साउन २८, २०७७
सिन्धुपाल्चोक । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार...
जहाँ १०२ दिनपछि फेरि भेटिए कोरोना संक्रमित
एजेन्सी
साउन २८, २०७७
वेलिङ्टन । कोरोना संक्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले चार जना नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट संक्रमित नभएको पनि स्पष्ट पारेका छन् । अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन...
वीरगञ्जमा किट अभाव, स्वाब काठमाडौं पठाइयो
नेपाल फ्ल्यास
साउन २८, २०७७
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा रि-एजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएको छ । रि-एजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएपछि १२ सय नमुना स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ । कोरोना जाँच गर्न पीसीआर परीक्षण गर्दा विभिन्न...
प्रचण्ड निवासका थप दुई जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । सात्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित एक जनागाडी चालक र एक जना भान्से रहेको छन् । प्रचण्डकी छोरी गंगा दाहालको चालक र सुरक्षाकर्मीतर्फ...
सांसद कुसुमलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २८, २०७७
विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी धनकुटा जिल्लाबाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी इटहरीमा बस्दै आएकी छन् । उनले शनिबार...
भारतमा कति पुग्यो संक्रमितको संख्या ?
एजेन्सी
साउन २८, २०७७
भारतमा कोरोना संक्रमितको संख्या २३ लाख नाघेको छ । बुधबारसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार ६३८ पुगेको छ । यीमध्ये ६ लाख ४३ हजार ९४८ जना सक्रिय संक्रमित छन् । भारतमा अहिलेसम्म १६ लाख ३९ हजार...
चितवनका प्रहरी र थुनुवाको आयो कोरोनो रिपोर्ट
नेपाल फ्ल्यास
साउन २८, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरतकर्मचारीको कोरोना रिपोर्ट आएको छ । प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सूर्य वहादुर थापाका अनुसार जिल्ला...
चितवनको सबै स्थानीय तहमा पुग्यो कोरोना, इच्छाकामनामा पनि भेटिए संक्रमित
नेपाल फ्ल्यास
साउन २८, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालको कोभिड१९ परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा इच्छाकामना५ की एक महिलामा कोरोना संक्रमण देखिएको हो । साउन २७ गते गरिएको ३१० स्वाब परीक्षणमा २१ जनामा कोरोना संक्रमण...
कोरोना संक्रमणबाट पूर्व मेयरको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख (मेयर) कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको काठमाण्डौंको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उपचारका क्रममा मंगलबार मध्यराति उनको मृत्यु भएको...
मोरङमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
विराटनगर । मोरङका थप एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मृतक पुरुष मोरङको बुढीगंगा गाउँपालिका२ गंगा चोकका बासिन्दा हुन । श्वाश्सप्रश्वासमा समस्या...
किस्ट अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
ललितपुर । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आइसीयुमा उपचाररत महिलाको मृत्यु भएको हो । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको हो । ती...
जेठ अन्तिम साता पठाइएको १४४ जनाको स्वाबको रिपोेर्ट आझै आएन
नेपाल फ्ल्यास
साउन २८, २०७७
बैतडी । बैतडीका १ सय ४४ जनाको कोरोना परिक्षणको लागि संकलन गरिएको स्वाबको रिर्पोट महिनौ दिनसम्म पनि आएन । बैतडी जिल्लाको मेलौली नगरपालिकाका ८०, दोगडाकेदार गाउपालिकाका ३९, डिलाशैनी गाउपालिका र पञ्चेश्वर गाउपालिकाको समान ९.९ र शिवनाथ गाउपालिकाका ७ गरी १...
सञ्जय दत्तलाई फोक्सोको क्यान्सर, थप उपचार अमेरिकामा
एजेन्सी
साउन २८, २०७७
बलिउड अभिनेता सञ्जय दत्तको'फोक्सोको क्यान्सर' तेस्रो चरणमा पुगेको छ । उनी थप उपचारका लागि अमेरिका पुगेका छन् । सञ्जयका एक साथीले भनेका छन्, बाबा टुटेका छन् । उनका साना बच्चा छन् , भाग्यवश, उनीहरु अहिले आफ्नी आमासँग छन् । तर...
पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्राप्त जानकारी मृतक ती महिलामा मेनेन्जाइटिसको समस्या देखिएपछि यही साउन १८ गते अस्पतालमा भर्ना गरिएको उक्त अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. बिष्णुप्रसाद शर्माले दिएको...
बुटवल कोरोना अस्पतालमा दुई जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयले जानकारी दिन बाँकी
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । उपचारको लागि बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ । आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय पुरुष र कपिलवस्तुकै कृष्णनगरका निवासी २५ वर्षीय पुरुषको गएराति मृत्यु भएको उक्त अस्पतालले जनाएको...
थप एक कोरोना संक्रमितको अस्पताल लैजाने क्रममा एम्बुलेन्समै मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । देशमा थप एक कोरोना संक्रमित पुरुष ८० वर्षीय बृद्धको एम्बुलेन्समा राखेर अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । सप्तरी जिल्लास्थित डाक्नेश्वरी नगरपालिका ८ घर भई हाल राजविराज ६ सिरहा रोडमा बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला...
हालसम्म १८३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नेपालमा हालसम्म १८३ जनास्वास्थ्यकर्मी काेरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसारअहिलेसम्म६० जना महिला र १२३ जना पुरुष गरी १८३ जना स्वास्थ्यकर्मीलाईकोरोना संक्रमण पुष्टि भएको हाे । मन्त्रालयका अनुसार प्रदेश १ मा...
कोरोनाकाे कारण मृत्यु हुनेकाे संख्या ८३ पुग्यो
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाटथप ४ जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ । मंगलवार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ४ जना थप भएको पुष्टि गरेका हुन्...
बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बुधबारदेखि बन्द
नेपाल फ्ल्यास
साउन २७, २०७७
सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको छ । अस्पताल परिसरभित्र कोरोना फैलिरहेकालेबुधबारदेखि प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने प्रतिष्ठानले जनाएकाे छ । धरान उपमहानगरपालिकाले नगरक्षेत्र ७ दिन सम्मका लागि पूर्ण रुपमा बन्द गरेकोले ओपिडी पनि...
«
1
...
49
...
98
99
100
101
102
103
104
105
106
...
145
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय