मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
हल्लाको पछि नलाग्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक झाको आग्रह
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा कोरोना भाइरसको संक्रमित भएको भन्ने तथ्यहीन हल्लाको पछि नलाग्न आग्रह गरेकी छन् ।काठमाडौंमा भएको आयोजित एक कार्यक्रममा उनले बिहीबार यस्तो बताएकी हुन् । रोगको सम्भावित लक्षण देखिएका बिरामीहरुमध्येबाट दैनिकजसो परीक्षण...
सरकारले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा...
नेपालबाट अस्ट्रेलिया गएका एक विद्यार्थीमा देखियो कोरोना
नेपाल फ्ल्यास
चैत ०६, २०७६
क्यानबेरास्थित नेपाली दूतावासले नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको बताएको छ । रोयल होबार्ट अस्पतालमा हाल उनको उपचार भइरहेको बताएको छ । साथै उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको दूतावासले बताएको छ । यसका अलवा...
कोरोना त्रास: राज्यव्यवस्था समिति बैठक स्थगित
रासस
चैत ०६, २०७६
काठमाडाैं। सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि छलफलका लागि बिहीबार बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगन भएको छ । कोरोना भाइरस (कोभिड१९)को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको...
संसद भवनमा तापक्रम परीक्षण
रासस
चैत ०६, २०७६
काठमाडौं । कोभिड१९ को सम्भावित जोखिमलाई ध्यानमा राखी सङ्घीय संसदले पनि बिहीबारदेखि विशेष सावधानी अपनाउन सुरु गरेको छ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको आजको बैठकमा सहभागी सांसद्लाई चिकित्सकको टोलीले प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गराएको हो ।...
हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय
रासस
चैत ०६, २०७६
हेटौंडा ।वाग्मती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको विशेष मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला...
कोरोनाको उद्गमस्थल वुहानमा नयाँ संक्रमित भेटिएनन्
नेपाल फ्ल्यास
चैत ०६, २०७६
एजेन्सी । कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ । यसबीचमा कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा पहिलोपटक एक जना व्यक्तिमा पनि नयाँ संक्रमण नभएको पाइएको छ। योसँगै कोरोना भाइरस नियन्त्रणमा चीनलाई सफलता हात परेको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका...
कोरोना त्रासः प्रचण्डले गरे भेटघाट बन्द
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहीबारदेखि दैनिक भेटघाट स्थगित गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९) का कारण प्रचण्डले अनिश्चितकाल सम्मका लागि भेटघाट स्थगित गरेका हुन्। यो पनि कोरोनाको...
कोभिड–१९ का कारण एशियाभन्दा युरोपमा बढीको मृत्यु
एजेन्सी
चैत ०६, २०७६
कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या एसियाभन्दा युरोपमा बढी पुगेकोतथ्याङ्कमा देखिएको छ । ग्रिनबिच समयअनुसार कारोना भाइरस संक्रमणको तथ्याङ्कमा युरोपका बढी प्रभावित मुलुकहरू इटाली, स्पेन लगायतका मुलुकमा तीन हजार ४ सय २२ जनाको मृत्यु भएको जनाइएको छ भने एशियामा कोरोना भाइरस...
कोरोनाको त्रासः बाबुराम भट्टराईले आफ्नो नाम नै फेरे
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले ट्विटर अकाउन्टमा आफ्नो नाम परिवर्तन गरेका छन् । उनले आफ्नो ट्विटर नाम डा. बाबुराम भट्टराई परिवर्तन गरेर नियमित हात धोऔं/Wash your hands !' राखेका छन् । विश्वभर कोरोना भाइरस संक्रमणले महामारीको...
कोरोनाभाइरसः पाकिस्तानमा दुईको मृत्यु, कश्मीरमा पनि फैलियो संक्रमण
नेपाल फ्ल्यास
चैत ०६, २०७६
एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षीय एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षीय अर्का व्यक्ति गरी दुई जनाको मृत्यु भएको हो । प्रान्तका वित्त तथा...
मृत्युको प्रतिक्षा र बाँच्ने आसाको दोसाँधमा प्रेजलर
एजेन्सी
चैत ०५, २०७६
मानिसको श्वास प्रश्वास प्रक्रियालाई कमजोर बनाएर ज्यानैसम्म लिने कोभिड१९ बाट सङ्क्रमित भएको पाँचौँ दिनदेखि कारोलिन प्रेजलरलाई फोक्सोमा निकै पिडा हुन थाल्यो । उनको हरेक सास अत्यधिक पीडा दिएरै फोक्सोसम्म पुग्थ्यो । जर्मनीको उत्तर पूर्वी भेगको एउटा सानो सहरकी बासिन्दा ४८...
सिडिओ र प्रहरी प्रमुखलाई जिल्ला नछाड्न गृहको निर्देशन
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । विश्वमै कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई अत्यावश्यक काम बाहेक जिल्ला नछाड्न निर्देशन दिएको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी मार्फत अन्य कार्यालयका कर्मचारीले पनि अत्यावश्यक अवस्थामा मात्र बिदा पाउने निर्णय...
कोरियामा ६० विदेशी कोरोनाबाट संक्रमित, कुन देशका कति ?
रासस
चैत ०५, २०७६
काठमाडौं ।दक्षिण कोरियामा कोभिड १९ बाट सङ्क्रमित विदेशीको सङ्ख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै (३८) सङ्क्रमित छन् । दोस्रामा अमेरिकी(सात) छन् । त्यस्तै भियतनामी, मङ्गोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई जना...
आइसोलेशनमा छिन् सोनम (भिडियो)
नेपाल फ्ल्यास
चैत ०५, २०७६
एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर कोरोना भाइरसको त्रासबीच लण्डनबाट भारत फर्किएकी छिन् । सोनमले भारत आउनुअघि समाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै आफू श्रीमान् सहित भारत आउन लागेको बताएकी छिन् । उनले भनेकी छिन्, म आफ्ना श्रीमान्सहित भारत...
स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेश गर्न नपाउने
रासस
चैत ०५, २०७६
बाँके । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपालभारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो । कोरोना...
गर्मीमा कसरी स्वस्थ रहने ?
एजेन्सी
चैत ०५, २०७६
एजेन्सी ।गर्मी बढेसगैँ हामी पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, अल्छिपना, आलस्यता तथा उर्जाको कमी जस्ता लक्षणहरु देखिने गदर्छ । त्यसै कारण, हामीले सावधानी अपनाउनु पर्दछ । गर्मी मौसममा हामी कसरी फिट रहने भन्ने सोचमा हुन्छैँ । हामीले गर्ने हरेक क्रियाकलापबाट हाम्रो...
जनप्रतिनिधि नै घर–घरमा निम्तो बाँड्दै हिँडेपछि...
रासस
चैत ०५, २०७६
जाजरकोट । आदारणीय अभिभावकज्यूहरू, तपाईंको वडामा यही चैत्र १ गतेदेखि २९ गतेसम्म दादुरारुवेला खोप अभियान सञ्चालन हुँदैछ, यस अवसरमा ९महिनादेखि ५९ महिनाका सबै बालबालिकालाई नजिककैको खोप केन्द्रमा ल्याइदिनुहुन अनुरोध छ, प्रार्थी नगरप्रमुख, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र स्वास्थ्य संस्था प्रमुख ।...
सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष
रासस
चैत ०५, २०७६
सर्लाही । कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलो पटक सहायता कक्ष स्थापना गरिएको छ । वागमती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मंगलबार सो...
कोरोनाबाट ७,९६५ को मृत्यु, कुन ब्लड ग्रुपलाई बढी खतरा ?
एजेन्सी
चैत ०५, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ६५ पुगेको छ । चीनबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय ६५ देशमा फैलिसकेको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार २ सय २९ जना यस...
«
1
...
85
...
169
170
171
172
173
174
175
176
177
...
181
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय